१५ भाद्र २०८३, सोमबार २०:११
काठमाडौं। भोटेकोशी बाढीबाट प्रभावित तथा पीडित परिवारको राहत र पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले वैदेशिक रोजगार व्यवसायीहरूले संकलन गरेको एक करोड ५० लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हस्तान्तरण गरिएको छ। नेपाल वैदेशिक रोजगार व्यवसायी संघको पहलमा संकलित उक्त रकम माननीय...
१४ भाद्र २०८३, आईतवार १९:४३
भोटेकोशी–त्रिशूली बाढीपीडितको राहत, उद्धार र पुनःस्थापनाका लागि सहयोग काठमाडौं । नागरिक लगानी कोषले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड एक लाख रुपैयाँ सहयोग गरेको छ। रसुवाको भोटेकोशी तथा त्रिशूली नदीमा आएको विनाशकारी बाढी र प्राकृतिक विपद्बाट ठूलो मानवीय तथा...
१३ भाद्र २०८३, शनिबार ११:३६
काठमाडौं । बाढी तथा पहिरोबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनामा सहयोग पुर्याउने उद्देश्यले नेपाल कृषि मेशिनरी व्यवसायी संघ (नामिया) ले पहिलो चरणमा ५ लाख ११ हजार २ सय ३८ रुपैयाँ सहयोग संकलन गरेको छ। संघले विपद्मा परेका नागरिकलाई तत्काल...
१२ भाद्र २०८३, शुक्रबार १३:२९
काठमाडौं। हालै नेपालको विभिन्न क्षेत्रमा आएको विनाशकारी बाढीपहिरोले जनजीवनमा गम्भीर असर पुर्याएको छ। यस्तो दुःखद परिस्थितिमा प्रभावित परिवार तथा समुदायलाई राहत तथा पुनस्र्थापनार्थ सहयोग पुर्याउने उद्देश्यका साथ पद्यम ज्योति ग्रुप अन्तर्गत रहेको स्याकार ट्रेडिङ कम्पनी प्रालिले प्रधानमन्त्री दैवी प्रकोप उद्धार...
१२ भाद्र २०८३, शुक्रबार १३:२३
काठमाडौं। रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित परिवारहरूको उद्धार, राहत, पुनर्स्थापना तथा मानवीय सहयोगका लागि नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. २ करोड ५१ लाख आर्थिक सहयोग प्रदान गरेको...
१२ भाद्र २०८३, शुक्रबार ११:२८
काठमाडौं । पेसागत महासङ्घ नेपालले रसुवाको भोटेकोशीमा आएको बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि सहयोग गर्न आफ्ना प्रदेश तथा जिल्ला समिति र सम्बद्ध प्रतिष्ठानहरूलाई आह्वान गरेको छ। महासङ्घका अध्यक्ष पुण्यप्रसाद ढकालले भदौ १२ गते जारी गरेको अपिलमा भोटेकोशीमा...
१२ भाद्र २०८३, शुक्रबार ०९:५५
काठमाडौं । बाढी तथा प्राकृतिक विपद्का कारण प्रभावित क्षेत्रमा फसेका कुल ११७ जना विदेशी पर्यटकको उद्धार गरिएको छ। उद्धार गरिएका पर्यटकमध्ये सबैभन्दा ठूलो संख्या भारतीय नागरिकको रहेको छ। उद्धार गरिएकामध्ये भारतका ८५ जना रहेका छन्। त्यस्तै चीनका १६ जना, दक्षिण...
१२ भाद्र २०८३, शुक्रबार ०९:४१
काठमाडौं। रसुवा र नुवाकोटमा आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि गैरआवासीय नेपाली संघ (एनआरएनए) ले पाँच करोड रुपैयाँ बराबरको सहयोग गर्ने घोषणा गरेको छ। घोषित सहयोगमध्ये करिब एक करोड रुपैयाँ बराबरको राहत सामग्री प्रभावित...
११ भाद्र २०८३, बिहीबार १९:१०
काठमाडौं । टोखा नगरपालिकाले रसुवासहित बाढीपहिरो प्रभावित क्षेत्रको उद्धार, राहत तथा पुनःस्थापनाका लागि १ करोड २० लाख रुपैयाँ बराबरको सहयोग गर्ने निर्णय गरेको छ। नगरपालिकाको बिहीबार बसेको कार्यपालिका बैठकले कर्मचारी, जनप्रतिनिधि तथा शिक्षकहरूको तर्फबाट संकलित २० लाख रुपैयाँ प्रधानमन्त्री दैवी...