१० बैशाख २०८३, बिहीबार २०:१३
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज पनि गिरावट आएको छ । आज नेप्से परिसूचक १७ दशमलव शून्य एक अङ्कले घटेर दुई हजार ७८७ दशमलव १५ को बिन्दुका कायम भएको हो । यो शून्य दशमलव ६० प्रतिशतले घटेको हो ।...
४ बैशाख २०८३, शुक्रबार १६:२७
काठमाडौं। नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिनुभएको छ। उहाँले व्यक्तिगत तथा संस्थागत कारण देखाउँदै पदबाट अलग हुने निर्णय लिनुभएको जनाइएको छ। राजीनामा स्वीकृत भएको वा नभएकोबारे भने औपचारिक पुष्टि हुन बाँकी छ। श्रेष्ठको कार्यकालमा धितोपत्र...
३ बैशाख २०८३, बिहीबार २०:४८
काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बिहीबार ३३.८३ अंकले घटेर २,८३३.०३ विन्दुमा बन्द भएको छ। बजारमा व्यापक बिक्री चाप देखिँदा आज कारोबारमा आएका सबै १३ उपसूचक राताम्मे बनेका छन्। आज ३४२ कम्पनीका २ करोड ७ लाख ४३ हजार कित्ता सेयर किनबेच...
२ बैशाख २०८३, बुधबार १८:५९
काठमाडौं। बीस व२०८३ सालको पहिलो कारोबार दिनमै नेपाली सेयर बजारमा देखिएको तीव्र उछाल केवल नयाँ वर्षको मनोवैज्ञानिक प्रभाव मात्र होइन, बरु विश्व राजनीतिक र आर्थिक संकेतहरूसँग जोडिएको प्रतिक्रियात्मक वृद्धि हो। अाज नेप्से ३३.२७ अंकले बढेर २,८६६.८७ विन्दुमा पुग्नुले लगानीकर्ताको आत्मविश्वासमा...
२६ चैत्र २०८२, बिहीबार ०६:२७
“६ मेगावाटको परियोजना लिएर बजारमा आएको एपोलो; ‘दश कित्ते लटरी’ कि दीर्घकालीन लगानीको अवसर? काठमाडौं, नेपालमा जलविद्युत कम्पनीहरूको सार्वजनिक निष्काशन (IPO) प्रति आम लगानीकर्ताको आकर्षण अझै कमजोर भएको छैन। यही प्रवृत्तिको निरन्तरता स्वरूप एपोलो हाइड्रोपावर लिमिटेडले आजदेखि सर्वसाधारणका लागि आफ्नो प्राथमिक...
२५ चैत्र २०८२, बुधबार १८:४७
काठमाडौं। बुधबार नेप्से परिसूचक ४५.१२ अंकले वृद्धि हुँदै २८०२.५२ विन्दुमा पुगेको छ। आज कुल १ करोड ८८ लाख १६ हजार कित्ता सेयर ८ अर्ब ३१ करोड ८९ लाख रुपैयाँमा खरिदबिक्री भएका छन्। आज बजारमा २५१ वटा कम्पनीको सेयर मूल्य बढेको छ...
२२ चैत्र २०८२, आईतवार १८:१९
काठमाडौं। साताको पहिलो कारोबार दिनमै सेयर बजारमा तीव्र गिरावट देखिएको छ। आइतबार नेप्से परिसूचक १०५.५० अंकले ओरालो लाग्दै २६७६.६८ बिन्दुमा झरेको हो। आज कुल ३ करोड १२ लाख ६ हजार कित्ता सेयर किनबेच हुँदा कारोबार रकम १२ अर्ब ३८ करोड ९...
२२ चैत्र २०८२, आईतवार ११:४२
काठमाडौँ। कालिन्चोक हाइड्रोपावर लिमिटेडको आईपीओमा आजदेखि आवेदन दिन सकिने भएको छ । कम्पनीको यो आईपीओमा आम सर्वसाधारणले आवेदन दिन सक्नेछन। कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय बासिन्दाहरू र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूमा आईपीओ निष्कासन गरी बाँडफाँड गरेसँगै दोस्रो चरणमा सर्वसाधारणमा...
१९ चैत्र २०८२, बिहीबार ०७:२५
काठमाडौं — नेपाल धितोपत्र बोर्ड (SEBON) को पाइपलाइनमा थप चार नयाँ कम्पनीका प्रारम्भिक सार्वजनिक निष्कासन (IPO) प्रस्ताव दर्ता भएका छन्।यसपटक पाइपलाइनमा प्रवेश गरेका कम्पनीहरू हुन् * National Biotech Limited, *Sabha Pokhari Hydropower Limited, * Eastern Sahara Company Limited र *Budhanilkantha...