१६ श्रावण २०८३, शनिबार २२:३६
काठमाडौं । एक समय कु अन्न अथवा ‘गरिबको अन्न’ भनेर उपेक्षा गरिएको रैथाने बाली कोदो अहिले स्वास्थ्य, पोषण र बजारका दृष्टिले उच्च मूल्यको श्री अन्न (सुपरफुड)का रूपमा स्थापित हुँदै गएको छ। तर बढ्दो मागको तुलनामा उत्पादन र उत्पादकत्व भने निरन्तर...
१६ श्रावण २०८३, शनिबार ०६:३१
काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ मा देशभर धान रोपाइँ तीव्र गतिमा अघि बढेको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गतको तथ्यांकअनुसार साउन १५ गतेसम्म देशभर ९२.५७ प्रतिशत क्षेत्रमा धान रोपाइँ सम्पन्न भएको छ। यस वर्ष हालसम्म १३ लाख ८० हजार...
१६ श्रावण २०८३, शनिबार ०४:५१
काठमाडौं। कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरी चिया तथा कफी क्षेत्रको सुधारका लागि कार्यदल गठन गर्ने निर्णय गर्नुभएको छ । राष्ट्रिय चिया तथा कफी विकास बोर्डका अध्यक्ष समेत रहनु भएको चौधरीले आज कीर्तिपुरस्थित राष्ट्रिय चिया तथा कफी विकास बोर्डको...
१५ श्रावण २०८३, शुक्रबार २१:४२
काठमाडौं। कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीसँग नेपालका लागि युनिसेफकी प्रतिनिधि एलिस अकुङ्गाले शुक्रबार शिष्टाचार भेट गर्नुभएको छ। मन्त्रालयमा भएको भेटमा बालअधिकार, पोषण, जलवायु परिवर्तन, वातावरण संरक्षण तथा बालमैत्री विकासका विषयमा छलफल भएको छ । वंशाणुगत रोग सिकलसेल एनेमियामा विशेषगरी...
१४ श्रावण २०८३, बिहीबार १९:५१
काठमाडौं। कृषि, वन तथा पर्यावरण मन्त्रालयले देशभर रहेका व्यावसायिक प्राङ्गारिक तथा जैविक मल उत्पादकहरूको विवरण संकलन अभियान सुरु गरेको छ । नेपालमा प्राङ्गारिक तथा जैविक मलको व्यावसायिक उत्पादनलाई प्रवर्द्धन गर्ने, उत्पादनको गुणस्तर अभिवृद्धि गर्ने तथा उत्पादकहरूबीच सशक्त सञ्जाल निर्माण गर्ने...
१३ श्रावण २०८३, बुधबार ०३:५१
काठमाडौं। कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरीको पहलमा कृषकलाई कृषि उपजको बजार मूल्य सहज, पारदर्शी र समयमै उपलब्ध गराउने उद्देश्यले ‘एएमपिआइएस नेपाल’ मोबाइल एप सञ्चालनमा ल्याइएको छ । यस एपमार्फत अब देशभरका १२ वटा संघीय कृषि बजारमा दैनिक कारोबार...
६ श्रावण २०८३, बुधबार ०१:४८
काठमाडौं। नेपाल सरकार र संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठन (एफएओ) बीच कृषि क्षेत्रको दिगो विकास, खाद्य सुरक्षा तथा जलवायु परिवर्तनअनुकूल कृषि प्रणाली निर्माणमा सहकार्य थप विस्तार गर्ने सहमति भएको छ। कृषि, वन तथा वातावरण मन्त्री गीता चौधरी र एफएओको...
३ श्रावण २०८३, आईतवार २०:०१
काठमाडौँ। धान रोपाइँको मुख्य सिजन चलिरहेका बेला नेपालका किसानका लागि राहत हुने गरी ३० हजार मेट्रिक टन डिएपी (डाइ–अमोनियम फस्फेट) मलमध्ये पहिलो खेप भोलि नेपाल आइपुग्ने भएको छ। कृषि सामग्री कम्पनी लिमिटेडले ग्लोबल टेन्डरमार्फत खरिद गरेको उक्त मल भारतको कोलकाता...
२ श्रावण २०८३, शनिबार ०८:५०
कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरीले तत्काल सरोकारवाला निकाय, व्यवसायी तथा किसान प्रतिनिधिहरूसँग छलफल गरी बजार व्यवस्थापनका लागि आवश्यक पहल भैरहेको छ । मन्त्री चौधरीको निर्देशनमा तत्काल टमाटर किसानले मूल्य पाउने गरी कालीमाटी फलफूल तथा तरकारी बजार विकास समिति,...