१२ कार्तिक २०८३, बुधबार २०:११
काठमाडौं । इनर्जी ड्रिङ्कको उत्पादन, बिक्रीवितरण तथा सेवनमा सावधानी अपनाउन खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले उपभोक्ता, उत्पादक र विक्रेतालाई आग्रह गरेको छ। पेय पदार्थमा पाइने क्याफिनको मात्रा र यसले स्वास्थ्यमा पार्न सक्ने असरलाई ध्यानमा राख्दै विभागले यस्तो अनुरोध गरेको...
१० कार्तिक २०८३, सोमबार २१:१६
मिठाई उत्पादन तथा बिक्री वितरण गर्ने व्यवसायीले आफूले बिक्री गर्ने मिठाईमा प्रयोग भएका मुख्य कच्चा पदार्थ, तेल वा घिउको प्रकार, उपभोग गर्न सकिने मिति र मूल्य अनिवार्य रूपमा खुलाउनुपर्ने भएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयअन्तर्गतको खाद्य प्रविधि तथा गुण...
१० कार्तिक २०८३, सोमबार २०:३९
काठमाडौं । भारतमा उत्पादित प्रियागोल्ड बिस्कुटको आयात, बिक्री तथा वितरणमा नेपालले रोक लगाएको छ। भारतको खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले उत्पादक कम्पनीको कारखानामा खाद्य सुरक्षासम्बन्धी गम्भीर त्रुटि फेला पारेपछि नेपालले बजारमा उक्त बिस्कुटको कारोबार रोक्न निर्देशन दिएको हो।...
१९ आश्विन २०८३, सोमबार १०:५४
Kathmandu: A national symposium on childhood cancer care has called for stronger coordination, improved access to treatment and a more integrated national approach to childhood cancer in Nepal. World Child Cancer (WCC), Ramesh Gupta Memorial Trust (RGMT) and TACC jointly...
१० आश्विन २०८३, शनिबार ०८:४०
काठमाडौं । नेपाल फार्मेसी संघका केन्द्रीय कार्यसमिति अध्यक्ष युवराज भुसालले नेपालमा गुणस्तरीय फार्मेसी सेवा तथा औषधि उत्पादनलाई प्रभावकारी बनाउन विद्यमान ऐन, कानुन तथा नीतिनियममा आवश्यक सुधार गर्नुपर्ने बताएका छन्। विश्व फार्मेसी दिवसका अवसरमा नेपाल फार्मेसी संघले संघीय सांसदहरूसँग आयोजना गरेको...
९ आश्विन २०८३, शुक्रबार १२:२१
काठमाडौं। विश्व फार्मासिस्ट दिवस–२०२६ को अवसरमा नेपाल फार्मेसी संघले औषधि नीति तथा फार्मेसी क्षेत्रका समसामयिक विषयमा संघीय सांसदहरूसँग नीति संवाद गरेको छ। नयाँ बानेश्वरस्थित इन्द्रेणी सुइट्स होटलमा आयोजित ‘Policy Dialogue with Parliamentarians’ कार्यक्रममा फार्मेसी क्षेत्रको विकास, फार्मासिस्टको भूमिका तथा स्वास्थ्य...
३ आश्विन २०८३, शनिबार २१:२०
राजविराज। अस्पतालको गेटअगाडि सडकपेटीमै शिशुलाई जन्म दिन बाध्य भएकी बबिता पासवानको अवस्था बुझ्न युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव उनको घर पुगेका छन्। बिहीबार गृहजिल्ला सप्तरी पुगेका मन्त्री यादव राजविराज नगरपालिका–१४ पर्साहीस्थित पासवानको घरमै पुगेर आमा र नवजात शिशुको स्वास्थ्य...
२५ भाद्र २०८३, बिहीबार ०८:३६
स्वास्थ। हरेक वर्ष सेप्टेम्बर ८ मा विश्व फिजियोथेरापी दिवस मनाउँदै आइएको छ। ‘मुटु तथा रक्तनलीसम्बन्धी रोग र पक्षघातको रोकथाम, व्यवस्थापन तथा पुनःस्थापनामा फिजियोथेरापी र शारीरिक गतिविधिको भूमिका’ भन्ने नाराका साथ यसवर्ष सेप्टेम्बर ८ अर्थात भदौ २३ गते विश्व फिजियोथेरापी दिवस मनाईँदै...
२३ भाद्र २०८३, मंगलवार ०७:०६
डा. रोजन पोखरेल, मनोचिकित्सक , ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल, धापासी गत भदौ १० गते रसुवाको भोटेकोशी नदिमा आएको बाढीका कारण एकहजार बढीको निधन भएको छ । उक्त घटनामा परेर सयौँ व्यक्ति घाइते भएका छन् भने हजारौँ व्यक्ति अझैसम्म पनि वेपत्ता भएका...