१९ श्रावण २०८३, मंगलवार १६:०६
काठमाडौं। कृषि, वन तथा वातावरण मन्त्री गीता चौधरी र नेपालका लागि युरोपेली संघ (ईयू) की राजदूत भेरोनिक लोरेन्जोबीच मंगलबार मन्त्रालयमा शिष्टाचार भेटवार्ता भएको छ। भेटका क्रममा नेपाल–युरोपेली संघ सहकार्यलाई थप प्रभावकारी बनाउने विषयमा विस्तृत छलफल भएको हो। भेटमा नेपालको कृषि...
१९ श्रावण २०८३, मंगलवार ०५:३५
काठमाडौं। नेपालमा सन् २०२६ को जुलाई महिनामा ७१ हजार ७७५ जना विदेशी पर्यटक भित्रिएका छन्। नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्यांक अनुसार यो संख्या गत वर्षको जुलाई महिनाको तुलनामा २.३ प्रतिशत बढी हो। सन् २०२५ को जुलाईमा ७० हजार १९३...
१८ श्रावण २०८३, सोमबार १३:४६
ललितपुर । कृषि, वन तथा वातावरण मन्त्रालय अन्तर्गतको राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम (NAMP) ले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिक तथा वार्षिक समीक्षा गोष्ठी आजदेखि सुरु गरेको छ। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम व्यवस्थापन एकाइ, खुमलटारद्वारा आयोजित दुईदिने समीक्षा गोष्ठी...
१८ श्रावण २०८३, सोमबार १३:२९
काठमाडौं । नेपालमा सामसुङ ब्रान्डका आधिकारिक उत्पादनको पहुँच विस्तार गर्ने उद्देश्यसहित हिम इलेक्ट्रोनिक्सद्वारा सञ्चालित सामसुङ प्लाजाले काठमाडौंको कालिमाटीमा आफ्नो १६औँ शोरुम सञ्चालनमा ल्याएको छ। नयाँ शोरुमसँगै कम्पनीले राजधानीका उपभोक्तालाई सक्कली सामसुङ उत्पादन र बिक्रीपछिको सेवा अझ सहज रूपमा उपलब्ध गराउने...
१८ श्रावण २०८३, सोमबार ०९:२५
काठमाडौं। कर्म अनुसार आ–आफ्नो पहिचान, विभिन्न विधाका व्यक्तित्वहरूलाई सम्मान भन्ने नाराका साथ राष्ट्रिय व्यक्तित्व सम्मान तथा विविध सांस्कृतिक कार्यक्रम २०८३ सम्पन्न भएको छ । एभर ग्रीन वर्ल्डवाइड इन्टरटेन्मेन्टले आफ्नो १४ औँ वर्ष प्रवेशको गौरवमय अवसरमा २०८३ साल साउन १५ गते...
१८ श्रावण २०८३, सोमबार ०९:२०
काठमाडौं । मिड–भ्याली इन्टरनेसनल कलेजले आयोजना गरेको दुईदिने ‘बिल्ड नेपाल ह्याकाथन २०२६ ’मा ग्रामीण क्षेत्रमा बढ्दो बाँदर आतंकबाट किसानका बाली जोगाउने प्रविधिमा आधारित समाधान प्रस्तुत गर्ने ‘इनोभिजा’ समूह विजेता बनेको छ। ‘बिल्ड टुडे, ट्रान्सफर्म टुमोरो’ नारासहित शनिबार र आइतबार (अगस्ट...
१७ श्रावण २०८३, आईतवार १४:२८
काठमाडौं । नेपाल राष्ट्र बैंक ले नियामकीय मापदण्ड तथा वित्तीय निर्देशन पालना नगरेको भन्दै तीन वाणिज्य बैंकमाथि सुपरिवेक्षणात्मक कारबाही गरेको छ। कारबाहीमा प्रभु बैंक, राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंक परेका छन्। यससँगै प्रभु बैंकका पूर्वप्रमुख कार्यकारी अधिकृत (सीईओ)...
१६ श्रावण २०८३, शनिबार २२:०८
“विश्वकीर्तिमानी नेपाली आरोही निर्मल पुर्जा र उनको समुहको हिमपहिरोमा निधन, हिमालमै सदाका लागि अस्ताए निम्सदाई,” नेपालको पर्वतारोहण क्षेत्रमा अपूरणीय क्षति!! काठमाडौं । विश्वका सर्वोच्च हिमालहरूमा नेपाली साहस र क्षमताको पहिचान स्थापित गर्ने विश्वकीर्तिमानी पर्वतारोही निर्मल पुर्जा (निम्स दाइ)को पाकिस्तानस्थित ब्रोड...
१६ श्रावण २०८३, शनिबार २१:३६
काठमाडौं । मिस नेपाल–२०२६ को प्रतिष्ठित उपाधि दीपमाला ढकालले जितेकी छन्। ललितपुरस्थित द प्लाजा, पुल्चोकमा सम्पन्न ग्राण्ड फिनालेमा उनलाई मिस नेपाल वर्ल्ड–२०२६ घोषणा गरिएको हो। यससँगै उनले आगामी मिस वर्ल्ड प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गरेकी छन्। यस वर्षको...