Sustainable Development

डब्ल्यूटीएममा नेपाल: भोटेकोशी बाढीको उदाहरण दिँदै पर्यटनमन्त्री पौडेलले गराए जलवायुको असरबारे विश्वको ध्यानाकर्षण

२० कार्तिक २०८३, बिहीबार १६:१५

काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेल ‘गनेस’ले जलवायु परिवर्तनका कारण पर्यटन क्षेत्रमा बढ्दै गएको जोखिम न्यूनीकरण गर्दै दिगो र उत्थानशील पर्यटन विकासका लागि समुदायको सशक्तीकरण, प्रभावकारी सरकारी सहयोग र संस्थागत सहकार्य आवश्यक रहेको बताउनुभएको छ । बेलायतको...

मन्त्रालयको प्रथम त्रैमासिक समीक्षा तथा विकास समस्या समाधान समितिको बैठक सम्पन्न

१८ कार्तिक २०८३, मंगलवार १५:३२

काठमाडौँ। महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयको आर्थिक वर्ष २०८३/८४ को प्रथम त्रैमासिक समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समिति (एमडीएसी) को बैठक सम्पन्न भएको छ। मन्त्री सिता बादीको अध्यक्षतामा सम्पन्न बैठकमा मन्त्रालयका सचिव, राष्ट्रिय योजना...

आगामी कोप–३१ सम्मेलनमा नेपालले जलवायु न्याय, पर्याप्त वित्तीय सहयोग र हिमाल संरक्षणका मुद्दालाई सशक्त रूपमा उठाउने 

१८ कार्तिक २०८३, मंगलवार १५:३०

काठमाडौं। आगामी कोप–३१ सम्मेलनमा नेपालले जलवायु न्याय, पर्याप्त वित्तीय सहयोग र हिमाल संरक्षणका मुद्दालाई सशक्त रूपमा उठाउने बुताउनु भयाे। फ्रेडरिक एबर्ट स्टिफ्टुङ (FES) नेपालद्वारा सोमबार काठमाडौंमा आयोजित ‘जलवायु वार्ताको टेबलमा नेपाल: जलवायु जोखिमबाट कूटनीतिक प्रभावतर्फ’ विषयक कार्यक्रममा उहाँले जलवायु सङ्कटमा...

जलवायु वित्त र कोप–३१ को तयारीबारे दुई मन्त्रीबीच छलफल

१८ कार्तिक २०८३, मंगलवार ०४:००

काठमाडौं। कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरी र अर्थमन्त्री स्वर्णिम वाग्लेबीच जलवायु वित्त परिचालन तथा आगामी संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी सम्मेलन (कोप–३१) को तयारीका विषयमा छलफल भएको छ। दुई मन्त्रीबीच भएको भेटवार्तामा हरित जलवायु कोष (GCF), अनुकूलन कोष (Adaptation Fund),...

बंगलादेशमा नेपालको पर्यटन प्रवर्द्धन, ढाकामा १५ नेपाली पर्यटन कम्पनीको सहभागिता

१३ कार्तिक २०८३, बिहीबार २२:०४

काठमाडौं। बंगलादेशको राजधानी ढाकामा आयोजित बंगलादेश ट्राभल एन्ड टुरिजम फेयर (बीटीटीएफ) २०२६ मा नेपाल पर्यटन बोर्ड नेतृत्वको १५ नेपाली पर्यटन कम्पनीले नेपालको पर्यटन प्रवर्द्धन गरिरहेका छन् । बोर्ड नेतृत्वको नेपाली टोलीले नेपालका हिमाली दृश्य, सांस्कृतिक सम्पदा, साहसिक पर्यटन र विविध...

राष्ट्रिय जलवायु शिखर सम्मेलन २०२६ सम्पन्न, बालबालिका र युवामैत्री जलवायु कार्यमा जोड

१३ कार्तिक २०८३, बिहीबार २१:४३

काठमाडौं। नेपाल सरकार, अष्ट्रेलियाली दूतावास र वातावरणका लागि युवा गठबन्धन (वाईएई) को सहकार्यमा आयोजित ‘राष्ट्रिय जलवायु शिखर सम्मेलन २०२६’ मा बालबालिका, युवा तथा जलवायु परिवर्तनबाट प्रभावित समुदायलाई केन्द्रमा राखेर जलवायु कार्य अघि बढाउनुपर्नेमा जोड दिइएको छ। सम्मेलनमा सेभ द चिल्ड्रेनले...

National Climate Summit 2026 Calls for Child-Centered, Inclusive Climate Action in Nepal

१३ कार्तिक २०८३, बिहीबार २१:३९

Kathmandu. The National Climate Summit 2026, organized by the Government of Nepal in collaboration with the Australian Embassy and Youth Alliance for Environment (YAE), emphasized the need to place children, young people, and climate-vulnerable communities at the heart of climate...

के २० मिलियन अमेरिकी डलरको प्रारम्भिक विनियोजनले जलवायु न्याय भयो त?

१३ कार्तिक २०८३, बिहीबार १८:४५

जलवायु न्याय आफैँमा सापेक्ष अवधारणा हो। न्यायको दाबी गर्नुअघि हामीले आफैँबाट सुरु गर्नुपर्छ। आफूले गर्ने व्यवहार, अपनाउने नीति र कार्यान्वयन गर्ने अभ्यासलाई न्यायोचित बनाउँदै। संयुक्त राष्ट्रसंघको हानि तथा क्षति कोष (Loss and Damage Fund) बाट २० मिलियन अमेरिकी डलरको प्रारम्भिक...

‘अर्नब’ चक्रवातको प्रभावले तीन दिन मौसम प्रतिकूल हुने, भारी वर्षा र हिमपहिरोको जोखिम

१२ कार्तिक २०८३, बुधबार ०१:१०

“धानबाली भित्र्याउन, हिमाली क्षेत्रमा यात्रा नगर्न र जोखिमयुक्त बस्तीका नागरिकलाई सुरक्षित स्थानमा सार्न आग्रह” काठमाडौं । बंगालको खाडीमा विकसित भइरहेको ‘अर्नब’ चक्रवातको प्रभावले कात्तिक १२, १३ र १४ गते देशका अधिकांश प्रदेशमा मौसम प्रतिकूल हुने सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन...