१ आश्विन २०८३, बिहीबार १६:४८
काठमाडौँ। वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकलाई कस्तो काममा पठाउन लागिएको हो, काम गर्ने ठाउँ कस्तो हुन्छ र दैनिक कति घण्टा काम गर्नुपर्ने हो भन्ने विवरण अब श्रमिक मागपत्रमै स्पष्ट खुलाउनुपर्ने भएको छ। नेपाल सरकारले श्रमिक मागपत्र प्रमाणीकरणको विद्यमान ढाँचा संशोधन...
१ आश्विन २०८३, बिहीबार ०९:२३
काठमाडौँ। मलेसिया सरकारको विदेशी श्रमिक व्यवस्थापन प्रणाली (FWCMS) मा नेपाली म्यानपावर कम्पनीहरूलाई सीमित गरी सिन्डिकेट खडा गर्न खोजिएपछि नेपाल सरकारले कडा कानुनी र छानबिन प्रक्रिया अघि बढाएको छ। मलेसियाको यो कदमले नेपालको वैदेशिक रोजगार ऐन र दुई देशबीचको श्रम सम्झौता...
१ आश्विन २०८३, बिहीबार ०८:५२
काठमाडौं। मलेसिया सरकारको विदेशी श्रमिक केन्द्रीकृत व्यवस्थापन प्रणाली (Foreign Worker Centralised Management System – FWCMS) मा नेपाली म्यानपावर कम्पनीहरूलाई सीमित गरी सिन्डिकेट (एकाधिकार) लाद्न खोजिएको विषयप्रति नेपाल सरकारले गम्भीर आपत्ति जनाएको छ। यसै सन्दर्भमा नेपालका युवा, श्रम तथा रोजगार मन्त्री...
३१ भाद्र २०८३, बुधबार १७:०१
काठमाडौं, नेपाल, यूएनएफपीए र नेपालको राष्ट्रिय मानव अधिकार आयोगले मानव अधिकार, लैंगिक समानता र यौन तथा प्रजनन अधिकारका क्षेत्रमा मिलेर काम गर्न पाँच वर्षे नयाँ सम्झौता (एमओयू) मा हस्ताक्षर गरेका छन्। काठमाडौंमा आयोजित कार्यक्रममा आयोगका सचिव मुरली प्रसाद खरेल र यूएनएफपीए...
२८ भाद्र २०८३, आईतवार ०८:४६
KATHMANDU: British broadcaster, travel writer and disability-rights advocate Sophie Morgan has called for greater collaboration, better information and more accessible infrastructure to help Nepal unlock its potential as an inclusive tourism destination. “Journeys Without Barriers: Sophie Morgan in Nepal,” held...
२७ भाद्र २०८३, शनिबार १५:५७
मुस्ताङ। यही भदौ २३ गते रातिको भूकम्पछि उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका स्थानीय, शिक्षक र विद्यार्थी त्रिपालमुनि रात कटान बाध्य भएका छन्। लोमान्थाङ केन्द्रविन्दु भएर गएको पाँच दशलव तीन म्याग्निच्युडको भूकम्पको धक्काले लोमान्थाङका ८० प्रतिशत घर चर्किएका छन्। लोमान्थाङको दिव्यदीप स्कुलको...
२६ भाद्र २०८३, शुक्रबार ०७:५९
चितवन। विद्युतीय सवारीको प्रयोग तीव्र रूपमा बढिरहेका बेला यस्ता सवारी आगलागीका दृष्टिले कति सुरक्षित छन्? भन्ने प्रश्न उठेको छ। भरतपुरमा विद्युतीय कारमा अचानक आगलागी हुँदा कारभित्रै एक जनाको जलेर मृत्यु भएपछि विद्युतीय सवारीको सुरक्षा र आपत्कालीन उद्धार प्रणालीमाथि गम्भीर प्रश्न...
२६ भाद्र २०८३, शुक्रबार ०७:३१
काठमाडौं। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मुलुकको शिथिल अर्थतन्त्रलाई गति दिन सरकारले पाँचवटा विशेष सुधार प्याकेज अघि बढाउन लागेको बताएका छन्। नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २८औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उनले अर्थतन्त्रका विभिन्न क्षेत्रलाई समेटेर यी प्याकेजमार्फत काम तीव्र...
२५ भाद्र २०८३, बिहीबार १९:३८
काठमाडौँ। भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित परिवारको राहत तथा पुनःस्थापनामा सहयोग पुर्याउन युलेन्स एजुकेसन फाउन्डेसनले रु. २० लाख प्रदान गरेको छ। फाउन्डेसन, खुमलटार र बाँसबारीस्थित युलेन्स स्कुल, अभिभावक संस्था ‘एक्सन टिम फर पार्टनरसिप’ (एटीपी), बोर्ड अफ ट्रष्टीज, शिक्षक...