२४ आश्विन २०८३, शनिबार १३:३१
काठमाडौं । नेपालमा बाढीबाट प्रभावित क्षेत्रको राहत तथा पुनर्निर्माणका लागि अस्ट्रेलियाले थप १५ मिलियन अस्ट्रेलियन डलर अनुदान दिने घोषणा गरेको छ। परराष्ट्रमन्त्री शिशिर खनालको अस्ट्रेलिया भ्रमणका क्रममा घोषित यो सहयोगसँगै नेपालका बाढी प्रभावित क्षेत्रका लागि अस्ट्रेलियाले प्रतिबद्धता जनाएको कुल सहायता...
२२ आश्विन २०८३, बिहीबार २०:४५
काठमाडौं— मोबाइल फोन इम्पोर्टर्स एशोसिएसन (MPIA) को दशौं वार्षिक साधारण सभाबाट दिपक कुमार मलहोत्राको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन भएको छ। राजधानीमा सम्पन्न उक्त साधारण सभाले संस्थाको नेतृत्वका लागि नयाँ सञ्चालक समितिलाई सर्वसम्मत अनुमोदन गरेको हो। सभाको उद्घाटन सत्रमा...
२१ आश्विन २०८३, बुधबार १२:४६
काठमाडौं। पूर्वाधार विकास मन्त्रालयले हरेक नागरिकको आवासको अधिकार सुनिश्चित गर्ने उद्देश्यसहित भवन ऐन २०८३ को विधेयक संघीय संसद सचिवालयलमा दर्ता गराएको छ। शुक्रबार दर्ता गरिएको विधेयकले निम्न आय भएका परिवारको आवासको ग्यारेन्टी गर्ने तथा मध्यम आय भएका परिवारका लागि सुरक्षित...
२० आश्विन २०८३, मंगलवार १२:४२
काठमाडौं। यस वर्षको दसैँमा घर जाने यात्रुका लागि असोज २३ गतेदेखि अग्रिम टिकट बुकिङ खुला हुने भएको छ। यातायात व्यवस्था विभागमा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष पुण्यप्रसाद सिटौला, विभागका महानिर्देशक राजीव पोखरेल लगायत पदाधिकारीको उपस्थितिमा बसेको बैठकले यस्तो निर्णय गरेको...
२० आश्विन २०८३, मंगलवार ११:२६
टोकियो। जापान–नेपाल फुटबल संघ (एन्फा जापान) का संस्थापक संरक्षक रोबिन प्रसाद शेरचनले एक कार्यक्रमका बीच ‘नेपाल–जापान खेल सम्बन्ध’ का लेखक वरिष्ठ खेल पत्रकार नवीन अर्याललाई सम्मान गरेका छन्। टोकियाको सिनोकोबुस्थित गाजेबो रेस्टुरेन्टमा आयोजित कार्यक्रममा गैर आवासिय नेपाली संघ (एनआरएनए) का...
२० आश्विन २०८३, मंगलवार १०:२८
काठमाडौं।आज मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकका निर्णयहरु सार्वजनिक गर्दै सरकारका प्रवक्ता सस्मित पोखरेलले निजामती सेवा सम्बन्धी विधेयक सङ्घीय संसदसमक्ष पेश गर्न स्वीकृति दिने जानकारी दिएका हुन् । बैठकको मुख्य निर्णयहरूः १. अमेरिकी सरकारबाट स्वास्थ्य सेवा सुधारका लागि प्राप्त हुने २०.७ मिलियन...
१९ आश्विन २०८३, सोमबार १०:५४
Kathmandu: A national symposium on childhood cancer care has called for stronger coordination, improved access to treatment and a more integrated national approach to childhood cancer in Nepal. World Child Cancer (WCC), Ramesh Gupta Memorial Trust (RGMT) and TACC jointly...
१९ आश्विन २०८३, सोमबार ०१:१५
चितवन । प्रविधिको बढ्दो प्रयोगसँगै साइबर अपराधको स्वरूप पनि जटिल बन्दै गएको र सामाजिक सञ्जाल तथा डिजिटल माध्यमबाट ठूलो रकम ठगी हुने क्रम बढेपछि जिल्ला प्रहरी कार्यालय चितवनले साइबर अपराधसम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ। जिल्ला प्रहरी कार्यालय चितवनको आयोजना...
१६ आश्विन २०८३, शुक्रबार १०:१८
*ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीहरुको १० प्रतिशत लाभांश पारित* काठमाडौं, असोज १६ । ग्लोबल आइएमई बैंक लिमिटेडको २० औं वार्षिक साधारण सभा शुक्रबार काठमाडौंको भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा भव्यताका साथ सम्पन्न भएको छ । सभाले आर्थिक...