५ आश्विन २०८२, आईतवार ०७:१७
चितवन । नारायणगढ-मुग्लिन सडकखण्ड अन्तर्गत तुइन खोला नजिक खसेको पहिरो पन्छाउने काम आज बिहानै देखि दुईतर्फबाट पाँच डाेजर मार्फत शुरुआत गरिएको छ। शनिबार दिनभरि बर्षाले गर्दा पहिरो पन्छाउँदा समेत नसकिएपछि पुनः पहिरो पन्छाउने काम शुरु गरिएको हो । इच्छाकामना गाउँपालिका–६...
४ आश्विन २०८२, शनिबार १७:५६
काठमाडौं। मुलुकका विभिन्न स्थानमा पहिरोका कारण अवरुद्ध सडक खुलाउन सरकारले पहल थालेको छ। शुक्रबार रातिदेखि पहिरोले अवरुद्ध नारायणगढ–मुग्लिनसहित देशभरका मुख्य सडकमा यात्रु अलपत्र परेपछि भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले सम्बन्धित निकायका प्रमुखसँग बैठक डाकेर सडक खुलाउन छलफल गरेका हुन्।...
४ आश्विन २०८२, शनिबार १४:५९
काठमाडौं। नेवारी समुदाय आफ्नो परम्परागत संगीत अभ्यास र संस्कृतिमा धेरै धनी छ। हामी नेवारहरूसँग प्रदर्शन गर्न धेरै सांस्कृतिक पक्षहरू छन्, जस्तै जात्रा, चाडपर्व, दफा, आदि। यद्यपि, पश्चिमी संस्कृतिको बढ्दो आकर्षणले हाम्रो ध्यान हाम्रो आफ्नैबाट टाढा खिचिरहेको छ। आजकल, हामी मेहेन्दी,...
३० भाद्र २०८२, सोमबार २२:१७
अन्तत: सङ्घीय संरचना अनुरूपको संघीय निजामती सेवा ऐन आएन। र अब आउँदैन पनि। यो कर्मचारीको लागि दुर्भाग्य, प्रायोजित वा असक्षमता जे भएपनि यसको दोष राजनीतिभन्दा बढी कर्मचारी नेतृत्वलाई नै जान्छ। जसको पछिल्लो उदाहरण कुलिङ पिरियडको विवादले प्रष्ट पार्छ। यति चाँडै...
३० भाद्र २०८२, सोमबार १७:१७
काठमाडौं। जोय फाउन्डेशन नेपालले स्वयम्भु प्रहरी कार्यालयलाई तीन सेट कम्प्युटर र तीन सेट टेबल तथा कुर्सी वितरण गरेको छ। प्रहरी कार्यालय पूर्ण रूपमा ध्वस्त भएको वर्तमान अवस्थामा यी आधारभूत उपकरणहरू उपलब्ध गराउनु अत्यन्त आवश्यक थियो जसले प्रहरी कार्यालयलाई पुनः सञ्चालनमा...
२३ भाद्र २०८२, सोमबार १८:०७
जेनजीले काठमाडौँसहित देशका विभिन्न सहरमा गरेको प्रदर्शनमा ठूलो मानवीय क्षति भएको छ। काठमाडौँ उपत्यकामा १८ र इटरीमा २ जना गरी २० जनाको मृत्यु भएको छ। अढाई सयभन्दा बढी घाइते भएका छन्। बानेश्वरको संसद् भवनमा प्रदर्शनकारी प्रवेश गरेका थिए। देशभर भएको जेन जीको प्रदर्शनमा...
२३ भाद्र २०८२, सोमबार १८:००
काठमाडौं । जेनजीको आन्दोलन र ठूलो मानवीय क्षतिपछि गृहमन्त्री रमेश लेखक राजीनामा दिने मुडमा पुगेका छन्। उनले आजै आफ्नो पार्टी नेपाली कांग्रेसलाई आफू पदमा नबस्ने जानकारी गराएका छन्। पार्टी सभापति शेरबहादुर देउवा निवासमा आज साँझ बसेको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकमा...
२३ भाद्र २०८२, सोमबार ०७:००
स्वतस्फुर्तरुपमा बिद्राेहमा उत्रिएका Gen Z हरूको इच्छा, उद्देश्य, सोच बुझ्नु आजकाे आवश्यकता हाे । आखिर के हो त Gen Z ? Gen Z भन्नाले Generation Z भन्ने पुस्तालाई जनाइन्छ। यो पुस्तामा प्रायः १९९७ देखि २०१२/२०१५ बीच जन्मिएका मानिसहरू पर्छन्। Gen...
२३ भाद्र २०८२, सोमबार ००:५०
काठमाडौं । नेपाल राष्ट्र बैंकले ल्याएको चालु आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिसँगै सुस्ताएको घरजग्गाको कारोबारमा सुधार आउने अपेक्षा गरिए पनि घरजग्गा कारोबार झन् खस्किँदै गएको छ। अर्थतन्त्र सुस्त तर सुधारोन्मुख रहेको निष्कर्षसहित नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८२/८३...