Exclusive Khabar

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको रेटिङ घट्यो, ‘वाच विथ नेगेटिभ इम्प्लिकेसन्स’बाट हटाइयो

१७ चैत्र २०८२, मंगलवार ०५:३१

काठमाडौं। ICRA Nepal Limited ले Nepal Investment Mega Bank Limited को क्रेडिट रेटिङ घटाएको छ। साथै, बैंकलाई यसअघि राखिएको ‘Watch with Negative Implications’ श्रेणीबाट पनि हटाइएको जनाएको छ। आईसीआरए नेपालका अनुसार बैंकको Issuer Rating पहिलेको [ICRANP-IR] A@ बाट घटाएर [ICRANP-IR] A-...

बैंकभित्रैबाट ‘सिस्टम चलखेल’: ग्राहक खाताबाट १ करोड ६५ लाख हिनामिना, नेपाल ईन्भेष्टमेन्ट मेघा बैंकका खातामा छैन सुरक्षित ॥

१६ चैत्र २०८२, सोमबार १४:३९

रूपन्देही। बैंकिङ प्रणालीमाथि आन्तरिक पहुँचको दुरुपयोग गर्दै ग्राहकहरूको खाताबाट १ करोड ६५ लाख रुपैयाँ हिनामिना गरिएको गम्भीर प्रकरण सार्वजनिक भएको छ। प्रविधिमाथि आधारित यो ठगीमा बैंकभित्रकै एक कर्मचारीको संलग्नता देखिएपछि घटनाले बैंकिङ सुरक्षामाथि गम्भीर प्रश्न उठाएको छ। जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले...

सन नेपाल लाइफका सीईओ राजकुमार अर्याल पक्राउ परेको दाबी, कर्मचारी सेयर प्रकरण फेरि चर्चामा

१६ चैत्र २०८२, सोमबार १३:४०

“कर्मचारीका लागि छुट्याइएको सेयर बाँडफाँटमा अनियमितता आरोप पुरानै, नयाँ घटनाक्रमले पूँजीबजारमा तरंग” काठमाडौं। सन नेपाल लाइफ इन्स्योरेन्स का प्रमुख कार्यकारी अधिकृत (सीईओ) राजकुमार अर्याल पक्राउ परेको दाबी सार्वजनिक भएपछि कर्मचारीका लागि छुट्याइएको सेयर बाँडफाँटसम्बन्धी पुरानो विवाद फेरि चर्चामा आएको छ।...

सानिमा बैंकलाई ‘CARE-NP A- (Is)’ रेटिङ

१३ चैत्र २०८२, शुक्रबार १९:५६

काठमाडौं । सानिमा बैंक लिमिटेडले केयर एज रेटिङ्स नेपालबाट [CARE-NP] A- (Is) रेटिङ प्राप्त गरेको छ। बैंकले २०८२ साल चैत २ गते उक्त रेटिङ प्राप्त गरेको जनाएको छ। बैंकका अनुसार यो मूल्याङ्कनले संस्थाको विश्वसनीयता, स्थिरता र जिम्मेवार बैंकिङ अभ्यासप्रतिको प्रतिबद्धतालाई...

१८ करोडभन्दा बढी बचत रकम हिनामिना, पशुपति सहकारीका १७ सञ्चालकविरुद्ध ठगी मुद्दा

१३ चैत्र २०८२, शुक्रबार १६:३७

“१०३ बचतकर्ताको उजुरीपछि अदालतमा अभियोग दर्ता, आरोपित सबै फरार” काभ्रेपलाञ्चोक। काभ्रेपलाञ्चोकको बनेपास्थित पशुपति बचत तथा ऋण सहकारी संस्था लिमिटेड मा बचतकर्ताको रु १८ करोड ७६ लाख ४ हजार ५३२ रकम अपचलन भएको प्रकरणले नयाँ कानुनी मोड लिएको छ। बचतकर्ताको रकम...

कृषि विकास बैंकको वार्षिकोत्सवमा अन्तरप्रदेशीय फुटसल सुरु,

७ चैत्र २०८२, शनिबार ०७:२७

काठमाडौं, कृषि विकास बैंक लिमिटेड को ५९औँ वार्षिकोत्सव तथा कृषि विकास बैंक कर्मचारी युनियन नेपाल को चौथो स्थापना दिवसको अवसरमा आयोजित “अन्तर प्रदेश महिला तथा पुरुष फुटसल–२०८२” आजदेखि भक्तपुरस्थित रोयल नेपाल फुटसल मा सुरु भएको छ। बैंकका प्रमुख कार्यकारी अधिकृत...

प्रभु बैंकका कर्पोरेट तथा परियोजना वित्त विभाग प्रमुख दिनेश डङ्गोल पक्राउ

३ चैत्र २०८२, मंगलवार २२:४०

“प्रभु बैंक कर्जा दुरुपयोग प्रकरण : प्रणालीगत कमजोरी, नियामकीय चुनौती र वित्तीय अनुशासनमाथि प्रश्न” काठमाडौँ,। नेपाल प्रहरीले प्रभु बैंकका कर्पोरेट तथा परियोजना वित्त विभाग प्रमुख दिनेश डङ्गोललाई पक्राउ गरेको छ । प्रभु बैंक मा देखिएको कर्जा दुरुपयोग प्रकरणले नेपालका वाणिज्य...

तिन बैंक कारबाहीमा: राष्ट्र बैंकले ३ वाणिज्य बैंकलाई किन दियो कारबाही?

४ फाल्गुन २०८२, सोमबार ०५:३०

काठमाडौं। नेपाल राष्ट्र बैंक (NRB) ले हालै त्रैमासिक सुपरिवेक्षण (quarterly review) को आधारमा तीन वटा वाणिज्य बैंकलाई कारबाही गरेको छ। यसको मुख्य कारण ती बैंकहरूले केन्द्रीय बैंकले जारी गरेका नियम, निर्देशन तथा नियामकीय मापदण्डहरू पालना नगर्नु भएको हो। 🏦 कारबाहीमा...

उत्पादनशील क्षेत्रलाई प्राथमिकतामा राखेर बैंकले कर्जा प्रवाह गरिरहेको छ-अध्यक्ष देवकुमार ढकाल

११ माघ २०८२, आईतवार ०४:४२

काठमाडौं। बैंकको ६१ औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा बैंक सञ्चालक समितिका अध्यक्ष देवकुमार ढकालले उत्पादनशील क्षेत्रलाई प्राथमिकतामा राखेर बैंकले कर्जा प्रवाह गरिरहेको जानकारी दिए । ‘हाल पूँजीबजार, निर्माण, सेवा, लगानी प्रवद्र्धन एवं विकास निर्माणका क्षेत्रमा सकारात्मक संकेत देखिएका छन्, यसले...