Exclusive Khabar

बैंकहरूले ‘लोन प्याकेज’ पुनरवलोकन गर्नुपर्छः गभर्नर पौडेल

१७ मंसिर २०८२, मंगलवार १४:२४

काठमाडौँ। नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले बैंकहरुले ‘लोन प्याकेज’ पुनरवलोकन गर्नुपर्ने बताएका छन्। सोमबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै गभर्नर पौडेलले विभिन्न क्षेत्रहरुबाट बैंकहरुको लोनका बारेमा प्रश्न उठेको बताउँदै अब बैंकहरुले त्यस्ता प्याकेजहरु पुनरावलोकन गर्ने बेला आएको बताएका हुन्।...

प्रभु बैँकका सिइओ शेरचन पक्राउ, लम्साललाई बैंकको कार्यकारी नेतृत्वमा नियुक्त

१५ मंसिर २०८२, आईतवार २०:००

काठमाडौँ-  प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनलाई प्रहरीले पक्राउ गरेको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) टोलीले शेरचनलाई कर्जा अपचलन प्रकरणमा आइतबार पक्राउ गरेको हो। गएराति बसेको सञ्चालक समितिको आकस्मिक बैठकले लम्साललाई बैंकको कार्यकारी नेतृत्वमा नियुक्त गर्ने निर्णय गरेको...

ग्लोबल आइएमई बैंकको १९औं वार्षिक साधारण सभा सम्पन्न

२८ कार्तिक २०८२, बिहीबार २१:२४

काठमाडौं। ग्लोबल आइएमई बैंक लिमिटेडको १९औँ वार्षिक साधारणसभा बुधबार काठमाडौँमा सम्पन्न भएको छ । साधारणसभाले आर्थिक वर्ष २०८१/८२ को सञ्चित मुनाफा समेतबाट बैंकले आफ्ना शेयरधनीहरूलाई प्रस्ताव गरेको चुँक्ता पुँजीको ८ प्रतिशत नगद लाभांश (कर सहित) प्रस्ताव सर्वसम्मतिबाट स्वीकृत गरेको छ...

बैंकिङ प्रणालीबाट अतिरिक्त तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकद्वारा ४० अर्ब रुपैयाँ निक्षेप संकलन

१७ कार्तिक २०८२, आईतवार १६:००

काठमाडौं। नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा बढ्दो तरलता व्यवस्थापनका लागि थप ४० अर्ब रुपैयाँ संकलन गर्न लागेको छ। आइतबार (कात्तिक १६) मध्यान्ह ३ बजे बोलकबोल प्रक्रियामार्फत सो रकम १७५ दिनका लागि निक्षेप संकलन गरिनेछ। कुल आह्वान रकमसमेत हेरी न्यूनतम १०...

हङकङमा गोर्खाज फाइनान्सको भव्य शुभारम्भ बैंक बन्ने घोषणासँगै नेपाली समाजलाई एकीकृत गर्ने लक्ष्य

११ कार्तिक २०८२, सोमबार ०४:३०

हङकङ। हङकङमा ‘गोर्खाज फाइनान्स लिमिटेड’ को भव्य शुभारम्भ गरिएको छ। उक्त शुभारम्भ कार्यक्रममा कम्पनीका निर्देशक आकाश बन्जाराले हङकङमा गोर्खाज फाइनान्सलाई नेपाली समाजका लागि एउटा बैंकको रुपमा स्थापित गर्ने र नेपालीहरुलाई एकीकृत गर्ने मुख्य उद्देश्य रहेको घोषणा गरे । नेपालबाट नबिल...

दराजसंग सानिमा बैंकको दशैं धमाका योजनाका लागि सहकार्य

२७ भाद्र २०८२, शुक्रबार १३:१८

बडा दशैंको अवसरमा सानिमा बैंकले आफना ग्राहकहरुकालागि दराजसंग दशैं धमाका योजनामा विशेष छुट दिने सहकार्य गरेको छ । योजना अवधिभर दराजबाट सामान खरिद गरी ग्राहकहरुले सानिमा बैंकको डेबिट तथा क्रेडिट कार्डबाट अग्रीम भुक्तानीगर्दा विशेष छुट प्राप्तगर्न सक्नेछन। ग्राहकहरुले डेबिट कार्डबाट...

सामाजिक सुरक्षा कोष र नेपाल बार एसोसिएशनबीच सम्झौता,

१२ श्रावण २०८२, आईतवार २०:४६

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गतको सामाजिक सुरक्षा कोष र नेपाल बार एसोसिएशनबीच औपचारिक सम्झौतापत्रमा हस्ताक्षर सम्पन्न भएको छ। आइतबार सांझ एक कार्यक्रमबीच कोष र बारबीच सम्झौतापत्रमा हस्ताक्षर सम्पन्न भएको हो। कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षा...

हिमालयन बैंकको एफपिओ खुला

१ श्रावण २०८२, बुधबार १८:३१

हिमालयन बैंक लिमिटेडले आफ्नो थप सार्वजनिक निष्काशन (FPO) अन्तर्गत सर्वसाधारणलाई आवेदन दिनका लागि आजबाट प्रक्रिया सुरु गरेको छ। बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को प्रावधान अनुसार, जारी पूँजीको न्यूनतम ३० प्रतिशत हिस्सा सर्वसाधारणमा हुनुपर्ने व्यवस्था अनुसार बैंकले एफपीओ...

नेपाल बैंकका तत्कालीन अध्यक्ष डा. अधिकारीले ऋण सहजीकरण गरिदिने भन्दै घुस लिएको आयोगको आरोप

२६ जेष्ठ २०८२, सोमबार १३:५५

काठमाडाैं । ऋण दिलाइदिएबापत घुस लिएको अभियोगमा नेपाल बैंकका तत्कालीन अध्यक्ष डा चन्द्रबहादुर अधिकारी पाँच जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ । नेपाल बैंक लिमिटेडबाट हुने ऋण प्रक्रियामा सहजीकरण गरिदिने भन्दै अध्यक्ष डा अधिकारीले घुस...