तरलता व्यवस्थापनमा राष्ट्र बैंक आक्रामक, लगातार तीन ऋणपत्र मार्फत एक सय ५ अर्ब रुपैयाँ उठाउँदै


काठमाडौं। बैंकिङ प्रणालीमा बढ्दो तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले लगातार तीनवटा ऋणपत्र जारी गर्दै कुल एक सय ५ अर्ब रुपैयाँ बजारबाट तान्ने भएको छ।