१९ कार्तिक २०८३, बुधबार १०:१७
काठमाडौं । सरकारले नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाउँदै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत सारेको छ। मन्त्रिपरिषद्को निर्णयअनुसार कार्कीलाई जिम्मेवारीबाट मुक्त गरी प्रधानमन्त्री कार्यालयमा सल्लाहकारको भूमिकामा राखिने भएको छ। सरकारले कार्कीको स्थानमा अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) मनोज केसीलाई...
१९ कार्तिक २०८३, बुधबार ०६:४८
Kathmandu: Indian Foreign Secretary Vikram Misri held a courtesy meeting with Nepal’s Minister for Foreign Affairs, Shisir Khanal, at the Ministry of Foreign Affairs on Tuesday. The meeting focused on strengthening Nepal–India relations and further deepening cooperation across the two...
१९ कार्तिक २०८३, बुधबार ०६:४५
काठमाडौं। भारतका विदेश सचिव विक्रम मिस्रीले मंगलबार परराष्ट्र मन्त्रालयमा परराष्ट्रमन्त्री शिशिर खनालसँग शिष्टाचार भेटवार्ता गरेका छन्। भेटका क्रममा नेपाल र भारतबीचको बहुआयामिक साझेदारीलाई थप गहिरो बनाउने तथा दुई देशबीच रहँदै आएको पुरानो मैत्रीपूर्ण सम्बन्धलाई अझ सुदृढ बनाउने विषयमा छलफल भएको...
१८ कार्तिक २०८३, मंगलवार २०:२१
काठमाडौं। नेपाल र जापानबीच शैक्षिक सहकार्य विस्तार तथा उच्च शिक्षाका क्षेत्रमा आपसी साझेदारी अभिवृद्धि गर्ने विषयमा शिक्षा तथा खेलकुदमन्त्री माननीय सस्मित पोखरेल, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता माननीय जगदीश खरेल र जापानको टोकियो विश्वविद्यालयका प्रतिनिधिमण्डलबीच भेटवार्ता सम्पन्न भएको छ।...
१८ कार्तिक २०८३, मंगलवार १५:४७
काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगर किङ्सले जनकपुर बोल्ट्सलाई दुई रनले पराजित गर्दै रोमाञ्चक जित निकालेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मंगलबार भएको खेलमा १७५ रनको लक्ष्य पछ्याएको जनकपुर निर्धारित २० ओभरमा सात विकेट गुमाएर १७२ रनमा...
१८ कार्तिक २०८३, मंगलवार १५:३२
काठमाडौँ। महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयको आर्थिक वर्ष २०८३/८४ को प्रथम त्रैमासिक समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समिति (एमडीएसी) को बैठक सम्पन्न भएको छ। मन्त्री सिता बादीको अध्यक्षतामा सम्पन्न बैठकमा मन्त्रालयका सचिव, राष्ट्रिय योजना...
१८ कार्तिक २०८३, मंगलवार १५:३०
काठमाडौं। आगामी कोप–३१ सम्मेलनमा नेपालले जलवायु न्याय, पर्याप्त वित्तीय सहयोग र हिमाल संरक्षणका मुद्दालाई सशक्त रूपमा उठाउने बुताउनु भयाे। फ्रेडरिक एबर्ट स्टिफ्टुङ (FES) नेपालद्वारा सोमबार काठमाडौंमा आयोजित ‘जलवायु वार्ताको टेबलमा नेपाल: जलवायु जोखिमबाट कूटनीतिक प्रभावतर्फ’ विषयक कार्यक्रममा उहाँले जलवायु सङ्कटमा...
१८ कार्तिक २०८३, मंगलवार १२:४७
काठमाडौं। स्वदेशी पुष्प तथा नर्सरी व्यवसायको प्रवर्द्धन र बजारीकरण गर्ने उद्देश्यले काठमाडौँको भृकुटीमण्डपमा ‘तिहार फ्लोरा एक्स्पो २०८३’ सुरु भएको छ। नर्सरी व्यवसायी संघ नेपालको आयोजनामा सुरु भएको एक्स्पोको उद्घाटन कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले गरेकी हुन्। एक्स्पोमा पुष्प, फलफूल,...
१८ कार्तिक २०८३, मंगलवार ०५:१५
सोलुखुम्बु । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ स्थित फेरुचेमा दुई वटा हेलिकोप्टर दुर्घटनामा परेका छन्। दुर्घटनामा एक विदेशी नागरिकको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका सूचना अधिकारी प्रहरी निरीक्षक मौसम तामाङका अनुसार दुर्घटनामा...