२३ मंसिर २०८२, सोमबार २१:२२
काठमाडौं। नेपालमा सञ्चालनमा रहेका निर्जीवन बीमा कम्पनीहरूको ताजा सोल्भेन्सी रेसियो विवरण सार्वजनिक हुँदै जादा कम्पनीहरूको वित्तीय स्वास्थ्यबारे स्पष्ट संकेत देखिएको छ। समीक्षा अवधिमा शिखर इन्स्योरेन्स ५.०८ को सोल्भेन्सी रेसियोसहित उद्योगमै सर्वाधिक सुरक्षित कम्पनीको रूपमा उभिएको अवस्थामा अन्य कम्पनीहरूको सूचकांक पनि...
२१ मंसिर २०८२, शनिबार २१:१९
काठमाडौं। बीस बाणिज्य बैंकमध्ये हालसम्म एघार वाणिज्य बैंकले लाभांश घोषणा गरेका छन् । हाल लाभांश घोषणा गर्ने वाणिज्य बैंकहरुमा एनएमबि बैंक, लक्ष्मी सनराइज बैंक, कृषि विकास बैंक, नेपाल एसबिआई बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक, ग्लोबल आइएमई बैंक, सिद्धार्थ बैंक, सिजिन्स बैंक,...
१७ मंसिर २०८२, मंगलवार १४:२४
काठमाडौँ। नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले बैंकहरुले ‘लोन प्याकेज’ पुनरवलोकन गर्नुपर्ने बताएका छन्। सोमबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै गभर्नर पौडेलले विभिन्न क्षेत्रहरुबाट बैंकहरुको लोनका बारेमा प्रश्न उठेको बताउँदै अब बैंकहरुले त्यस्ता प्याकेजहरु पुनरावलोकन गर्ने बेला आएको बताएका हुन्।...
१० मंसिर २०८२, मंगलवार ०७:११
शैलेन्द्र कुमार ठाकुर, विवाह पञ्चमी, भगवान श्रीराम र माता सीताको दिव्य विवाहको स्मरण गर्ने पावन अवसर हो, जसले प्रेम, आदर, सदाचार, विश्वास, सद्भाव र धार्मिक आस्थाको मूल्यलाई उजागर गर्दछ । यस अवसरमा मधेश प्रदेशको राजधानी जनकपुरधाममा परम्परागत रूपमा मनाइने साताव्यापी...
१० मंसिर २०८२, मंगलवार ०२:३४
सन्तोष आचार्य , दक्षिण कोरिया, सोल। दक्षिण कोरियाले दक्ष र उच्च दक्ष श्रमिकका लागि ई-सेभन भिषा मार्फत दक्ष श्रमिक आपूर्ति गर्छ । यो प्रावधान निजी क्षेत्र सँगको सहकार्यमा पनि हुनेगर्छ । तर नेपालबाट थ्रि डि वर्कमा मात्र श्रमिक ल्याइएको छ...
२८ आश्विन २०८२, मंगलवार १५:११
वित्तीय ठगी सम्बन्धमा सामाजिक सन्जाल मार्फत पठाएका गलत सुचना हुनेछन् त्यसकारण सजग हुनुहाेला । वित्तीय चेतनाका निम्ति नेपाल राष्ट्र बैंकद्वारा जारी सन्देश (२०८२ असोज २८) #TuesdayFinLitNRB #राष्ट्र_बैंकको_सन्देश जनहितका लागि सचेतनामुलक सुचना लागि केही समय दिनुहाेला र आफ्ना ब्यक्तिहरुलाई सजगता अपनाउन...
४ आश्विन २०८२, शनिबार १७:५६
काठमाडौं। मुलुकका विभिन्न स्थानमा पहिरोका कारण अवरुद्ध सडक खुलाउन सरकारले पहल थालेको छ। शुक्रबार रातिदेखि पहिरोले अवरुद्ध नारायणगढ–मुग्लिनसहित देशभरका मुख्य सडकमा यात्रु अलपत्र परेपछि भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले सम्बन्धित निकायका प्रमुखसँग बैठक डाकेर सडक खुलाउन छलफल गरेका हुन्।...
३० भाद्र २०८२, सोमबार २३:३०
काठमाडौँ, १ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतान्त्रिक गणतन्त्रमा कुनै पनि प्रतिगमनकारी कानुन आउन नसक्ने स्पष्ट गर्नुभएको छ । मुलुकी संहिता दिवस, २०८२ का अवसरमा आज कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयद्वारा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै संविधान र...
१५ असार २०८२, आईतवार ०२:०९
९ औँ महाधिवेशन (२०१९-२०२१) गैर आवासीय नेपाली संघको ९ औँ अन्तर्राष्ट्रिय महाधिवेशनबाट कुमार पन्त अध्यक्ष चयन भए। सो कार्यसमितिले विधान अनुसार डा. शेष घलेलाई संरक्षक परिषद्को संयोजकको रुपमा नियुक्त गर्यो। १० औँ महाधिवेशन (२०२१-२०२३) विधानविपरीत प्रतिनिधिहरु पठाइएकाले निर्धारित मितिमा (२३-२५...