५ बैशाख २०७६, बिहीबार १४:०४
ईकोनोमिक खबर, काठमाडौं। २ ओटा जलविद्युत कम्पनी, २ ओटा लघुवित्त र १ ओटा म्युचुअल फण्डको आईपीओ यस सातादेखि बजारमा निष्कासनको लागि तयारी गरिएको छ। बिहीबार देखि नै नबिल म्युचुअल ब्यालेन्स फण्ड—२ को १ अर्ब २० करोड रुपैंया बराबरको १० करोड...