१ आश्विन २०८३, बिहीबार १४:१९
काठमाडौं। नेपाल टेलिकमले संविधान दिवस २०८३ को अवसरमा आफ्ना प्रिपेड तथा पोस्टपेड मोबाइल ग्राहकहरूका लागि विशेष ‘संविधान दिवस अफर २०८३’ ल्याएको छ। यस अफरअन्तर्गत टेलिकमले ‘अनलिमिटेड लाइट’ र ‘अनलिमिटेड प्रो’ गरी दुई प्रकारका आकर्षक डेटा प्याकेज उपलब्ध गराएको छ। कम्पनीका...
२२ भाद्र २०८३, सोमबार ०२:३०
काठमाडौँ। डिजिटल प्रविधिको तीव्र विकाससँगै देशमा साइबर सुरक्षा (Cybersecurity) क्षेत्रको महत्त्व र माग दिन प्रतिदिन बढ्दै गएको छ। यसै सन्दर्भमा, काठमाडौँस्थित अग्रणी साइबर सेक्युरिटी फर्म One Cover Pvt. Ltd. ले नेपालमै पहिलोपटक १००% भर्चुअल मोडेलमा आधारित ‘Cybersecurity Virtual Internship’ कार्यक्रम...
५ भाद्र २०८३, शुक्रबार १६:२७
काठमाडौं। ग्रोथ लिडरशिप एकेडेमीले शुक्रबार होटल सोल्टीमा आयोजना गरेको सेल्स समिटलाई सम्बोधन गर्दै अध्यक्ष अग्रवालले प्रतिस्पर्धात्मक बजारमा प्रविधि, डेटा र डिजिटल इन्टेलिजेन्सको भूमिका तीव्र रूपमा बढिरहेको बताए। अग्रवालले आधुनिक बिक्री प्रणाली केवल वस्तु वा सेवा बेच्ने प्रक्रिया नभई ग्राहकलाई बुझ्ने, मूल्य...
५ भाद्र २०८३, शुक्रबार १५:०५
काठमाडौँ। वर्डप्रेसको प्रतिष्ठित सम्मेलन ‘वर्डक्याम्प काठमाडौँ २०२६’ को तयारी अन्तिम चरणमा पुगेको छ। वर्डप्रेस काठमाडौँको आयोजनामा हुन लागेको यस दुईदिने प्रविधि सम्मेलनमा देशभरका सफ्टवेयर इन्जिनियर, वेब विकासकर्ता, विद्यार्थी, फ्रिलान्सर तथा प्रविधि उद्यमीहरूको बाक्लो उपस्थिति रहने भएको छ। सम्मेलनको पहिलो दिन...
२० श्रावण २०८३, बुधबार १५:३६
काठमाडौं। नेपालमा वन व्यवस्थापनलाई आधुनिक प्रविधिसँग जोड्दै सिल्भिकल्चरल (Silvicultural) निर्णय प्रक्रियालाई थप प्रभावकारी बनाउने उद्देश्यले ‘नेपालमा स्मार्ट वन व्यवस्थापनका लागि डिजिटल उपकरणहरूको प्रयोग तथा सफ्टवेयर नवप्रवर्तन’ विषयक प्राविधिक प्रस्तुति आज काठमाडौंमा सम्पन्न भयो। नेपाल वन प्राविधिक संघको आयोजनामा हुने कार्यक्रममा हाल...
१८ श्रावण २०८३, सोमबार १३:२९
काठमाडौं । नेपालमा सामसुङ ब्रान्डका आधिकारिक उत्पादनको पहुँच विस्तार गर्ने उद्देश्यसहित हिम इलेक्ट्रोनिक्सद्वारा सञ्चालित सामसुङ प्लाजाले काठमाडौंको कालिमाटीमा आफ्नो १६औँ शोरुम सञ्चालनमा ल्याएको छ। नयाँ शोरुमसँगै कम्पनीले राजधानीका उपभोक्तालाई सक्कली सामसुङ उत्पादन र बिक्रीपछिको सेवा अझ सहज रूपमा उपलब्ध गराउने...
१५ श्रावण २०८३, शुक्रबार ०६:०५
काठमाडौं। नेपाली उपभोक्तालाई लक्षित नयाँ ई–कमर्स प्लेटफर्म चाइनाबजारको औपचारिक शुभारम्भ गरिएको छ । नेपाली उपभोक्ताले कारखानाबाट आफ्नो घरसम्म पुग्ने क्रममा हुने अनावश्यक तह तथा बीचका मूल्य श्रृंखलाहरुको थप लागतबिना गुणस्तरीय वस्तु उचित र पारदर्शी मूल्यमा खरिद गर्न सकून् भन्ने यस...
१३ श्रावण २०८३, बुधबार ०३:५१
काठमाडौं। कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरीको पहलमा कृषकलाई कृषि उपजको बजार मूल्य सहज, पारदर्शी र समयमै उपलब्ध गराउने उद्देश्यले ‘एएमपिआइएस नेपाल’ मोबाइल एप सञ्चालनमा ल्याइएको छ । यस एपमार्फत अब देशभरका १२ वटा संघीय कृषि बजारमा दैनिक कारोबार...
२ श्रावण २०८३, शनिबार ०८:५३
काठमाडौं। विश्वव्यापी अर्थतन्त्रमा प्रविधिको महत्व तीव्र रूपमा बढिरहेका बेला, टेकपाइला इनोभेसन्स (TechPaaila Innovations) ले कौशल इंलिस हाई स्कूलमा “Explore your AI career in plus two!” (प्लस टु मा आफ्नो एआई करियर खोज्नुहोस्) नामक एक दिने विशेष शैक्षिक सेमिनार सफलतापूर्वक सम्पन्न...