It-Technology

नेपाली गहना व्यवसाय अब डिजिटल प्रणालीमा, ‘जेजे लाइट’ सफ्टवेयर सार्वजनिक

३० आश्विन २०८३, शुक्रबार ०५:१०

काठमाडौं । परम्परागत शैलीमा सञ्चालन हुँदै आएको नेपाली सुनचाँदी तथा गहना व्यवसायलाई प्रविधिमैत्री र व्यवस्थित बनाउने उद्देश्यले ‘जेजे लाइट’ (JJ Lite) सफ्टवेयर सार्वजनिक गरिएको छ। मातृका टेक्नोलोजीले विकास गरेको यो सफ्टवेयरले गहना पसलको बिक्री, लेखा, मौज्दातदेखि कालिगढ व्यवस्थापनसम्मका कामलाई एउटै...

ओमोडा ५ का ८,८७८ गाडी रिकल, नेपालमा बिक्री भएका ओमोडा ई५ को सुरक्षा जाँचबारे प्रश्न

२७ आश्विन २०८३, मंगलवार ०४:५७

“गुडिरहेको गाडीको पछाडिको एक्सेल छुट्टिएपछि मलेसियामा चेरीको रिकल अभियान, नेपालमा पनि आयात भएका गाडीको सुरक्षा अवस्था स्पष्ट पार्नुपर्ने आवश्यकता छ।” काठमाडौं । गुडिरहेको अवस्थामा गाडीको पछाडिको एक्सेल र पाङ्ग्रा नै छुट्टिने घटना भएपछि चिनियाँ सवारी उत्पादक चेरीले मलेसियामा ८ हजार...

एनसेल–सामसङ सहकार्य, अब घरायसी विद्युतीय उपकरण खरिदमा ३१ प्रतिशतसम्म छुट पाइने

२७ आश्विन २०८३, मंगलवार ०३:१६

काठमाडौं । एनसेलले सामसङ नेपालसँग सहकार्य गर्दै आफ्ना ग्राहकहरुलाई सामसङका घरायसी विद्युतीय उपकरणहरूमा विशेष छुटको सुविधा उपलब्ध गराउने भएको छ। यसअन्तर्गत टेलिभिजन, फ्रिज तथा वासिङ मेसिनलगायतका उपकरणहरुको खरिदमा ग्राहकले अब अतिरिक्त छुट समेत पाउने जनाइएको छ। नेपालमा चाडपर्वको रौनक छाइरहेका...

दशैँमा HONOR नेपालको रिटेलर्ससँग खुसी साटासाट

२७ आश्विन २०८३, मंगलवार ०१:१२

काठमाडौं । स्मार्टफोन ब्रान्ड HONOR नेपालले दशैँको अवसरमा देशभरका ५०० प्रमुख रिटेलर्ससँग उत्सवको खुसी साटासाट गरेको छ। नेपालका लागि HONOR स्मार्टफोनको आधिकारिक वितरक सेल्ट्रोन नेपाल प्रालिले रिटेलर्सका पसलमै पुगेर केक काट्ने तथा दशैँको शुभकामना आदानप्रदान गर्ने कार्यक्रम आयोजना गरेको हो।...

लाखौँ मानिस ठगीको जोखिममा, साइबर अपराधविरुद्ध चितवन प्रहरीको सचेतना

१९ आश्विन २०८३, सोमबार ०१:१५

चितवन । प्रविधिको बढ्दो प्रयोगसँगै साइबर अपराधको स्वरूप पनि जटिल बन्दै गएको र सामाजिक सञ्जाल तथा डिजिटल माध्यमबाट ठूलो रकम ठगी हुने क्रम बढेपछि जिल्ला प्रहरी कार्यालय चितवनले साइबर अपराधसम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ। जिल्ला प्रहरी कार्यालय चितवनको आयोजना...

अन्तर्राष्ट्रिय र प्राविधिक शिक्षालाई प्रभावकारी बनाउन वान कभर र अर्किड कलेजबीच सम्झौता: एआई र साइबर सुरक्षा क्षेत्रमा रोजगारी तथा बुटक्याम्प सञ्चालन गरिने

८ आश्विन २०८३, बिहीबार १२:३०

काठमाडौं। प्राविधिक शिक्षा र वास्तविक उद्योगको आवश्यकताबीचको खाडललाई कम गर्ने उद्देश्यले वान कभर प्रालि (One Cover Pvt. Ltd.) र अर्किड इन्टरनेसनल कलेज (Orchid International College) बीच एक रणनीतिक समझदारी पत्र (MOU) मा हस्ताक्षर भएको छ। यस साझेदारीले नेपालका विद्यार्थीहरूलाई कक्षाकोठाको...

OPPO Launches Reno16 Series in Nepal with a Glamorous Fashion Show and Special OPPO Bubble Offer

४ आश्विन २०८३, आईतवार ०९:१०

Kathmandu: OPPO has officially launched the Reno16 Series in Nepal, comprising the OPPO Reno16 and Reno16 F. The smartphones were unveiled through a glamorous fashion show, bringing together technology, fashion, and modern lifestyle. The launch presentation featured Priyanka Rani Joshi,...

पर्यटकहरूको मोबाइल कनेक्टिभिटी सहज बनाउन एनसेल र नाटोबीच समझदारी

३ आश्विन २०८३, शनिबार ०७:१०

काठमाडौं। एनसेलले नेपाल एसोसिएसन अफ ट्राभल अपरेटर्स (नाटो)सँग साझेदारीको घोषणा गरेको छ। यसको मुख्य उद्देश्य नेपाल भ्रमणमा आएका अन्तर्राष्ट्रिय पर्यटकहरूको दूरसञ्चार सेवामा पहुँच सहज र सरल बनाउनु रहेको छ । बिहीबार नेपाल पर्यटन बोर्डमा आयोजित एक कार्यक्रमबिच एनसेलका चिफ कन्ज्युमर...

संविधान दिवसको अवसरमा नेपाल टेलिकमको ‘अनलिमिटेड’ डेटा अफर सार्वजनिक

१ आश्विन २०८३, बिहीबार १४:१९

काठमाडौं। नेपाल टेलिकमले संविधान दिवस २०८३ को अवसरमा आफ्ना प्रिपेड तथा पोस्टपेड मोबाइल ग्राहकहरूका लागि विशेष ‘संविधान दिवस अफर २०८३’ ल्याएको छ। यस अफरअन्तर्गत टेलिकमले ‘अनलिमिटेड लाइट’ र ‘अनलिमिटेड प्रो’ गरी दुई प्रकारका आकर्षक डेटा प्याकेज उपलब्ध गराएको छ। कम्पनीका...