३० आश्विन २०८३, शुक्रबार ०५:१०
काठमाडौं । परम्परागत शैलीमा सञ्चालन हुँदै आएको नेपाली सुनचाँदी तथा गहना व्यवसायलाई प्रविधिमैत्री र व्यवस्थित बनाउने उद्देश्यले ‘जेजे लाइट’ (JJ Lite) सफ्टवेयर सार्वजनिक गरिएको छ। मातृका टेक्नोलोजीले विकास गरेको यो सफ्टवेयरले गहना पसलको बिक्री, लेखा, मौज्दातदेखि कालिगढ व्यवस्थापनसम्मका कामलाई एउटै...
२७ आश्विन २०८३, मंगलवार ०३:१६
काठमाडौं । एनसेलले सामसङ नेपालसँग सहकार्य गर्दै आफ्ना ग्राहकहरुलाई सामसङका घरायसी विद्युतीय उपकरणहरूमा विशेष छुटको सुविधा उपलब्ध गराउने भएको छ। यसअन्तर्गत टेलिभिजन, फ्रिज तथा वासिङ मेसिनलगायतका उपकरणहरुको खरिदमा ग्राहकले अब अतिरिक्त छुट समेत पाउने जनाइएको छ। नेपालमा चाडपर्वको रौनक छाइरहेका...
१९ आश्विन २०८३, सोमबार ०१:१५
चितवन । प्रविधिको बढ्दो प्रयोगसँगै साइबर अपराधको स्वरूप पनि जटिल बन्दै गएको र सामाजिक सञ्जाल तथा डिजिटल माध्यमबाट ठूलो रकम ठगी हुने क्रम बढेपछि जिल्ला प्रहरी कार्यालय चितवनले साइबर अपराधसम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ। जिल्ला प्रहरी कार्यालय चितवनको आयोजना...
१५ श्रावण २०८३, शुक्रबार ०६:०५
काठमाडौं। नेपाली उपभोक्तालाई लक्षित नयाँ ई–कमर्स प्लेटफर्म चाइनाबजारको औपचारिक शुभारम्भ गरिएको छ । नेपाली उपभोक्ताले कारखानाबाट आफ्नो घरसम्म पुग्ने क्रममा हुने अनावश्यक तह तथा बीचका मूल्य श्रृंखलाहरुको थप लागतबिना गुणस्तरीय वस्तु उचित र पारदर्शी मूल्यमा खरिद गर्न सकून् भन्ने यस...
१३ जेष्ठ २०८३, बुधबार १३:५१
काठमाडौं। परराष्ट्र मन्त्रालयअन्तर्गतको कन्सुलर सेवा विभागले विकास गरेको ‘मोफा मित्र’ नामक मोबाइल एप सार्वजनिक गरिएको छ। परराष्ट्रमन्त्री शिशिर खनालले उक्त एप सार्वजनिक गर्दै औपचारिक शुभारम्भ गरेका हुन्। मन्त्री खनालले कन्सुलर सेवालाई थप सहज, नागरिकमैत्री, प्रभावकारी तथा प्रविधिमैत्री बनाउन डिजिटल प्रविधिको...
१९ बैशाख २०८३, शनिबार ०७:०३
काठमाडौँ। आज मे २, अर्थात् राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस (National ICT Day)। ‘सूचना प्रविधिको विस्तार: दिगो विकासको आधार’ भन्ने मूल नाराका साथ देशभर विभिन्न कार्यक्रम गरी यो दिवस मनाइँदैछ। नेपालमा कम्प्युटर भित्रिएको ऐतिहासिक दिनको स्मरण गर्दै मनाइने यस...
१८ फाल्गुन २०८२, सोमबार २०:०२
New Delhi, Senior policymakers, diplomats and technology leaders from Nepal and India convened at the Embassy of Nepal in New Delhi to frame a Digital Innovation Corridor that will deepen cooperation in digital public infrastructure, cybersecurity, fintech, artificial intelligence and...
२२ माघ २०८२, बिहीबार ०९:०९
काठमाडौं। नेपाल टेलिकमले दुई सय बाईस रुपैयाँको प्याकेज अफर ल्याएको छ। टेलिकमले २२ औं वार्षिकोत्सवको अवसर पारेर उक्त प्याकेज अफर ल्याइएको हो। टेलिकमले २२२ रुपैयाँमा २२ दिनको समयसम्म चलाउन मिल्ने २२ जीबी डेटाको सुविधा दिएको छ। यस्तो सुविधा टेलिकमको प्रिपेड...
२८ पुष २०८२, सोमबार १९:४२
काठमाडौं। २०८२ नेपालको सूचना प्रविधि क्षेत्रको छाता संगठन क्यान महासंघ (CAN Federation) ले प्रस्तावित ‘ई-कमर्स निर्देशिका २०८२’ का सम्बन्धमा आफ्ना आधिकारिक नीतिगत सुझावहरू नेपाल उद्योग वाणिज्य महासंघ (FNCCI) को सूचना प्रविधि विकास समिति मार्फत पेश गरेको छ। क्यान महासंघका वरिष्ठ...