Labour

मलेसिया रोजगारीमा सिन्डिकेटको प्रयास: सरकारद्वारा २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, श्रमिक संकटमा पर्ने जोखिम

१ आश्विन २०८३, बिहीबार ०९:२३

काठमाडौँ। मलेसिया सरकारको विदेशी श्रमिक व्यवस्थापन प्रणाली (FWCMS) मा नेपाली म्यानपावर कम्पनीहरूलाई सीमित गरी सिन्डिकेट खडा गर्न खोजिएपछि नेपाल सरकारले कडा कानुनी र छानबिन प्रक्रिया अघि बढाएको छ। मलेसियाको यो कदमले नेपालको वैदेशिक रोजगार ऐन र दुई देशबीचको श्रम सम्झौता...

मलेसियाको FWCMS सिन्डिकेटप्रति सरकारको आपत्ति, मन्त्री यादवद्वारा मलेसियाली कार्यवाहक राजदूतसँग मापदण्ड माग

१ आश्विन २०८३, बिहीबार ०८:५२

काठमाडौं। मलेसिया सरकारको विदेशी श्रमिक केन्द्रीकृत व्यवस्थापन प्रणाली (Foreign Worker Centralised Management System – FWCMS) मा नेपाली म्यानपावर कम्पनीहरूलाई सीमित गरी सिन्डिकेट (एकाधिकार) लाद्न खोजिएको विषयप्रति नेपाल सरकारले गम्भीर आपत्ति जनाएको छ। यसै सन्दर्भमा नेपालका युवा, श्रम तथा रोजगार मन्त्री...

मलेसिया रोजगारीमा सरकारको ‘ब्रेक’: २५ मुख्य संस्था छानबिनमा

२७ भाद्र २०८३, शनिबार १७:५०

काठमाडौँ । मलेसिया रोजगारीमा श्रमिक भर्ना प्रक्रियालाई लिएर सरकारले ठूलो कदम चालेको छ। मलेसियाको विदेशी श्रमिक केन्द्रीकृत व्यवस्थापन प्रणाली (एफडब्लूसीएमएस) मा सीमित संस्थाको प्रभाव र त्यसबाट सिर्जित प्रतिस्पर्धासम्बन्धी प्रश्नमाथि सरकारले छानबिन थालेपछि २५ मुख्य संस्था अनुसन्धानको घेरामा परेका छन्। वैदेशिक...

भोटेकोशी बाढीपीडितका लागि वैदेशिक रोजगार व्यवसायीको एक करोड पचास लाख सहयोग

१५ भाद्र २०८३, सोमबार २०:११

काठमाडौं। भोटेकोशी बाढीबाट प्रभावित तथा पीडित परिवारको राहत र पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले वैदेशिक रोजगार व्यवसायीहरूले संकलन गरेको एक करोड ५० लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हस्तान्तरण गरिएको छ। नेपाल वैदेशिक रोजगार व्यवसायी संघको पहलमा संकलित उक्त रकम माननीय...

२५ म्यानपावरलाई श्रम मन्त्रालय, दूतावासमा एफडब्लुसिएमएसमा समेत काम गदिन भनेर प्रतिबद्धता

९ भाद्र २०८३, मंगलवार ०५:२३

काठमाडौं– मलेसियाको फरेन वर्कर सेन्ट्रलाइज्ड म्यानेजमेन्ट सिस्टम (एफडब्लुसिएमएस) मा ‘रजिस्टर्ड रिक्रुटमेन्ट एजेन्सी’का रूपमा सूचीकृत भएका नेपालका २५ वटा म्यानपावर कम्पनीले आफ्नो नाम फिर्ता लिने भएका छन् । युवा, श्रम तथा रोजगार मन्त्रालयमा भएको छलफलमा तत्काल एफडब्लुसिएमएसबाट २५ म्यानपावरले नाम लिने...

मलेसिया रोजगारीमा २५ म्यानपावरको सूचीले तरंग, ‘सिन्डिकेट’ रोक्न सरकार र व्यवसायी एकमत

८ भाद्र २०८३, सोमबार ०७:३५

“वैदेशिक रोजगार व्यवसायी संघद्वारा २५ कम्पनीसँग स्पष्टीकरण, श्रम मन्त्रालयले पनि सूची मान्य नहुने स्पष्ट पार्‍यो”!!! काठमाडौं । मलेसिया रोजगारीमा नेपाली श्रमिक पठाउन २५ वटा वैदेशिक रोजगार व्यवसायी कम्पनीलाई मात्र अवसर दिने गरी भएको भनिएको सूचीकरणले वैदेशिक रोजगार क्षेत्रमा नयाँ विवाद...

वैदेशिक रोजगार बोर्डका नवनियुक्त कार्यकारी निर्देशक उप्रेतीले लिए पद तथा गोपनीयताको शपथ

२९ श्रावण २०८३, शुक्रबार १२:००

काठमाडौं। युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले वैदेशिक रोजगार बोर्डको सचिवालयका नवनियुक्त कार्यकारी निर्देशक निर्मल कुमार उप्रेतीलाई पद तथा गोपनीयताको शपथ गराएका छन्। शपथ ग्रहण गर्दै उप्रेतीले नेपालको संविधान तथा प्रचलित कानुनको पालना गर्दै आफूलाई सुम्पिएको जिम्मेवारी निष्ठापूर्वक पूरा गर्ने...

दक्षिण कोरियाको E-7 भिसामा नेपाली श्रमिक पठाउने प्रक्रिया सुरु, मागपत्र प्रमाणीकरण अब दूतावासबाट

२७ श्रावण २०८३, बुधबार २३:२२

काठमाडौं। दक्षिण कोरियाको E-7 भिसा श्रेणीअन्तर्गत दक्ष नेपाली श्रमिक पठाउने प्रक्रियाका लागि मागपत्र प्रमाणीकरण (Demand Letter Attestation) सुरु भएको छ। सोलस्थित नेपाली राजदूतावासले बुधबार, १२ अगस्ट २०२६ देखि ‘Procedure for Sending Skilled Workers to the Republic of Korea, 2024’ अनुसार मागपत्र...

ऐन संशोधन, लागत खर्च र व्यावसायिक सम्मानताका लागि कामदार पठाउन ठप्प पारेर आन्दोलनमा उत्रिए म्यानपावर

२३ श्रावण २०८३, शनिबार ११:१०

काठमाडौं। वैदेशिक रोजगारसम्बन्धी ऐन संशोधन, वास्तविक लागत खर्च निर्धारण तथा व्यवसायिक सम्मानको सुनिश्चिततासहित विभिन्न माग राख्दै वैदेशिक रोजगार व्यवसायीहरूले श्रम स्वीकृतिको प्रक्रिया नै बन्द गरेर आन्दोलनको घोषणा गरेका छन्।   वैदेशिक रोजगार व्यवसाय संघले पत्रकार सम्मेलन गरी ‘फ्रि भिसा, फ्रि...