Labour

सीप मेला सकिए पनि स्थानीयस्तरमा रोजगारीका कार्यक्रम निरन्तर चल्छन् : मन्त्री यादव

२१ आश्विन २०८३, बुधबार १०:३६

सुनसरी । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले युवालाई वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यता कम गर्न आन्तरिक रोजगारीका अवसर विस्तार र स्थानीयस्तरमै सीप तथा रोजगारीसँग जोड्ने कार्यक्रमलाई प्राथमिकता दिनुपर्ने बताउनुभएको छ। मन्त्री यादवले सुनसरीका विभिन्न पालिका तथा स्थानीय बजार क्षेत्रमा पुगेर...

बाढी प्रभावित क्षेत्रमा रोजगार केन्द्रित पुनर्लाभ कार्यक्रम अघि बढाइने

९ आश्विन २०८३, शुक्रबार ०५:२८

काठमाडौँ। सरकारले भोटेकोशी–त्रिशूली कोरिडोरका बाढी प्रभावित क्षेत्रमा रोजगार सिर्जना, सीप विकास र पुनर्निर्माणलाई एकीकृत गर्दै प्रारम्भिक पुनर्लाभ कार्यक्रम अघि बढाउने भएको छ। युवा, श्रम तथा रोजगार मन्त्रालयका सहसचिव एवं युवा महाशाखा प्रमुख हेमराज तामाङको अध्यक्षतामा गठित प्राविधिक समन्वय समिति (टीसीसी)...

सडकपेटीमा शिशु जन्माएकी बबिताको घरमै पुगे श्रममन्त्री यादव

३ आश्विन २०८३, शनिबार २१:२०

राजविराज। अस्पतालको गेटअगाडि सडकपेटीमै शिशुलाई जन्म दिन बाध्य भएकी बबिता पासवानको अवस्था बुझ्न युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव उनको घर पुगेका छन्। बिहीबार गृहजिल्ला सप्तरी पुगेका मन्त्री यादव राजविराज नगरपालिका–१४ पर्साहीस्थित पासवानको घरमै पुगेर आमा र नवजात शिशुको स्वास्थ्य...

विदेश जाने श्रमिकले के काम गर्ने? अब मागपत्रमै खुलाउनुपर्ने

१ आश्विन २०८३, बिहीबार १६:४८

काठमाडौँ। वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकलाई कस्तो काममा पठाउन लागिएको हो, काम गर्ने ठाउँ कस्तो हुन्छ र दैनिक कति घण्टा काम गर्नुपर्ने हो भन्ने विवरण अब श्रमिक मागपत्रमै स्पष्ट खुलाउनुपर्ने भएको छ। नेपाल सरकारले श्रमिक मागपत्र प्रमाणीकरणको विद्यमान ढाँचा संशोधन...

मलेसिया रोजगारीमा सिन्डिकेटको प्रयास: सरकारद्वारा २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, श्रमिक संकटमा पर्ने जोखिम

१ आश्विन २०८३, बिहीबार ०९:२३

काठमाडौँ। मलेसिया सरकारको विदेशी श्रमिक व्यवस्थापन प्रणाली (FWCMS) मा नेपाली म्यानपावर कम्पनीहरूलाई सीमित गरी सिन्डिकेट खडा गर्न खोजिएपछि नेपाल सरकारले कडा कानुनी र छानबिन प्रक्रिया अघि बढाएको छ। मलेसियाको यो कदमले नेपालको वैदेशिक रोजगार ऐन र दुई देशबीचको श्रम सम्झौता...

मलेसियाको FWCMS सिन्डिकेटप्रति सरकारको आपत्ति, मन्त्री यादवद्वारा मलेसियाली कार्यवाहक राजदूतसँग मापदण्ड माग

१ आश्विन २०८३, बिहीबार ०८:५२

काठमाडौं। मलेसिया सरकारको विदेशी श्रमिक केन्द्रीकृत व्यवस्थापन प्रणाली (Foreign Worker Centralised Management System – FWCMS) मा नेपाली म्यानपावर कम्पनीहरूलाई सीमित गरी सिन्डिकेट (एकाधिकार) लाद्न खोजिएको विषयप्रति नेपाल सरकारले गम्भीर आपत्ति जनाएको छ। यसै सन्दर्भमा नेपालका युवा, श्रम तथा रोजगार मन्त्री...

मलेसिया रोजगारीमा सरकारको ‘ब्रेक’: २५ मुख्य संस्था छानबिनमा

२७ भाद्र २०८३, शनिबार १७:५०

काठमाडौँ । मलेसिया रोजगारीमा श्रमिक भर्ना प्रक्रियालाई लिएर सरकारले ठूलो कदम चालेको छ। मलेसियाको विदेशी श्रमिक केन्द्रीकृत व्यवस्थापन प्रणाली (एफडब्लूसीएमएस) मा सीमित संस्थाको प्रभाव र त्यसबाट सिर्जित प्रतिस्पर्धासम्बन्धी प्रश्नमाथि सरकारले छानबिन थालेपछि २५ मुख्य संस्था अनुसन्धानको घेरामा परेका छन्। वैदेशिक...

भोटेकोशी बाढीपीडितका लागि वैदेशिक रोजगार व्यवसायीको एक करोड पचास लाख सहयोग

१५ भाद्र २०८३, सोमबार २०:११

काठमाडौं। भोटेकोशी बाढीबाट प्रभावित तथा पीडित परिवारको राहत र पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले वैदेशिक रोजगार व्यवसायीहरूले संकलन गरेको एक करोड ५० लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हस्तान्तरण गरिएको छ। नेपाल वैदेशिक रोजगार व्यवसायी संघको पहलमा संकलित उक्त रकम माननीय...

२५ म्यानपावरलाई श्रम मन्त्रालय, दूतावासमा एफडब्लुसिएमएसमा समेत काम गदिन भनेर प्रतिबद्धता

९ भाद्र २०८३, मंगलवार ०५:२३

काठमाडौं– मलेसियाको फरेन वर्कर सेन्ट्रलाइज्ड म्यानेजमेन्ट सिस्टम (एफडब्लुसिएमएस) मा ‘रजिस्टर्ड रिक्रुटमेन्ट एजेन्सी’का रूपमा सूचीकृत भएका नेपालका २५ वटा म्यानपावर कम्पनीले आफ्नो नाम फिर्ता लिने भएका छन् । युवा, श्रम तथा रोजगार मन्त्रालयमा भएको छलफलमा तत्काल एफडब्लुसिएमएसबाट २५ म्यानपावरले नाम लिने...

ताजा समाचार