Index

तिहार फ्लोरा एक्स्पो–२०८३’ कात्तिक १७ गतेदेखि आयोजना हुने

१४ कार्तिक २०८३, शुक्रबार २०:२७

काठमाडौं । तिहार पर्वलाई लक्षित गर्दै स्वदेशी फूल, वनस्पति तथा नर्सरीजन्य उत्पादनको प्रवर्द्धन गर्ने उद्देश्यले ‘तिहार फ्लोरा एक्स्पो–२०८३’ आयोजना हुने भएको छ। नर्सरी व्यवसायी संघ नेपाल (न्यान) को आयोजनामा कात्तिक १७ गतेदेखि २१ गतेसम्म पाँच दिनसम्म काठमाडौंको भृकुटीमण्डपमा एक्स्पो सञ्चालन...

आजदेखि ललितपुरको जावलाखेलमा ‘१९ औं गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी’ सुरु

१४ कार्तिक २०८३, शुक्रबार ०६:२४

काठमाडौं। फ्लोरिकल्चर एशोसिएसन नेपाल (फ्यान) द्वारा आयोजित ‘१९ औं गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी – २०८३’ आजदेखि सुरु भएको छ । तिहार तथा छठ पर्वलाई समेत लक्षित गरी फ्यानले प्रदर्शनीको आयोजना गरेको हो। ‘रोपेर फूल गोदावरी, सजाऔ घर आँगन वरिपरि’ भन्ने...

कम्पनीहरूलाई कर, शुल्क र जरिबाना मिनाहाको अवसर: म्याद पुस मसान्तसम्म थप

१४ कार्तिक २०८३, शुक्रबार ०१:१४

काठमाडौं: अर्थ मन्त्रालयले कम्पनीहरूलाई ठूलो राहत दिने निर्णय गरेको छ। कम्पनी ऐन, २०६३ बमोजिम दर्ता भएका कम्पनीहरूले आर्थिक वर्ष २०८२/८३ को निर्धारित कर, शुल्क, दस्तुर र आवश्यक विवरणहरू आगामी २०८३ पुस मसान्तभित्र पेश गरेमा यसअघि लागेका वा लाग्ने सम्पूर्ण कर,...

नेप्सेमा ३३ अंकको वृद्धि, कारोबार रकम साढे ७ अर्ब नजिक

१२ कार्तिक २०८३, बुधबार १६:३८

काठमाडौँ । साताको कारोबारको तेस्रो दिन बुधबार नेपाली सेयरबजारमा उल्लेख्य सुधार देखिएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३३.२९ अंकले बढ्दै २६६४.०६ विन्दुमा पुगेको हो। बुधबार कारोबारमा आएका १३ उपसमूहमध्ये १२ वटाको सेयरमूल्यमा वृद्धि भएको छ भने एउटा उपसमूहमा गिरावट...

गुराँस लघुवित्तको ११औँ साधारणसभा सम्पन्न, १० प्रतिशत लाभांश पारित

१२ कार्तिक २०८३, बुधबार ०५:३४

काठमाडौं। गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको ११औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ। धनकुटास्थित हिले कान्जिरोवा मकालु होटलमा कात्तिक १०, २०८३ मा सम्पन्न साधारणसभाले सेयरधनीलाई दश प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ। सभाले चुक्ता पुँजीको ९.५ प्रतिशत बोनस सेयर...

बंगालको खाडीमा चक्रवात विकसित हुने सम्भावना, कात्तिक ११ देखि नेपालमा मौसम प्रभावित हुन सक्ने

८ कार्तिक २०८३, शनिबार १३:१८

काठमाडौं। बंगालको खाडीमा विकसित न्यून चापीय क्षेत्र शक्तिशाली बन्दै चक्रवातमा परिणत हुने सम्भावना देखिएपछि नेपालमा पनि मौसम प्रभावित हुन सक्ने भन्दै मौसम पूर्वानुमान महाशाखाले सतर्क रहन आग्रह गरेको छ। नेपाल सरकार, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको जल तथा मौसम विज्ञान...

वीर अस्पतालमा पार्किन्सन, छारे र मेरुदण्ड रोगको विशेष क्लिनिक

६ कार्तिक २०८३, बिहीबार १४:३६

काठमाडौं । राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठान (न्याम्स) अन्तर्गतको वीर अस्पतालमा मुभमेन्ट डिसअर्डर, पार्किन्सन रोग, छारे रोग तथा मेरुदण्डसम्बन्धी समस्याको उपचारका लागि विशेष क्लिनिक सञ्चालन हुने भएको छ। वीर अस्पतालको न्युरो सर्जरी विभाग र अमेरिकाको भर्जिनिया राज्यस्थित कारिलियन हस्पिटलको सहकार्यमा आगामी...

बानेश्वरमा दशैं विशेष मौलिक मेला, किसानका उत्पादनदेखि सातै प्रदेशका रैथाने स्वादसम्म

१ कार्तिक २०८३, शनिबार १३:०३

काठमाडौं । दशैंको किनमेलसँगै स्थानीय उत्पादनको स्वाद लिन, किसानका उपजलाई प्रोत्साहन गर्न र नेपाली मौलिक खाद्य संस्कृति तथा परम्परागत सीपको संरक्षणमा योगदान दिन चाहने उपभोक्ताका लागि काठमाडौंको बानेश्वरस्थित मौलिक भान्छाघरमा दशैं विशेष मौलिक मेला सुरु भएको छ। ‘स्थानीय उत्पादनको प्रवर्द्धन,...

नेपाली गहना व्यवसाय अब डिजिटल प्रणालीमा, ‘जेजे लाइट’ सफ्टवेयर सार्वजनिक

३० आश्विन २०८३, शुक्रबार ०५:१०

काठमाडौं । परम्परागत शैलीमा सञ्चालन हुँदै आएको नेपाली सुनचाँदी तथा गहना व्यवसायलाई प्रविधिमैत्री र व्यवस्थित बनाउने उद्देश्यले ‘जेजे लाइट’ (JJ Lite) सफ्टवेयर सार्वजनिक गरिएको छ। मातृका टेक्नोलोजीले विकास गरेको यो सफ्टवेयरले गहना पसलको बिक्री, लेखा, मौज्दातदेखि कालिगढ व्यवस्थापनसम्मका कामलाई एउटै...

ताजा समाचार