६ आश्विन २०८३, मंगलवार १८:३७
काठमाडौं । असोज ८ गते बिहीबारदेखि ११ गते आइतबारसम्म गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना रहेको छ। यी प्रदेशका एक–दुई स्थानमा अति भारी वर्षासमेत हुन सक्ने मौसम पूर्वानुमान गरिएको छ।...
५ आश्विन २०८३, सोमबार ११:१६
काठमाडौं। नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत धितोपत्रको नियमित कारोबार सोमबार स्थगित भएको छ । नेप्सेका ७२ कारोबार सदस्य कम्पनीका सर्भर राखिएको डाटा हब प्रालिको डाटा सेन्टरमा असोज ४ गते बिहानदेखि प्राविधिक समस्या आएपछि कारोबार सञ्चालन प्रभावित भएको हो ।...
५ आश्विन २०८३, सोमबार ०४:४८
ललितपुर। नेपाली ट्राभल बजारमा ग्राहक आकर्षित गर्न छुट र रिवार्डलाई केन्द्रमा राखेर डिजिटल प्लेटफर्मबीचको प्रतिस्पर्धा बढिरहेका बेला ट्रिप डटकमले नयाँ सेल अभियान सुरु गरेको छ। कम्पनीले ‘ट्राभल मेला २०२६’ मार्फत हवाई टिकटदेखि होटल र बस टिकटसम्मका सेवामा छुट तथा विभिन्न...
५ आश्विन २०८३, सोमबार ००:३७
काठमाडौं। अमेरिकी डलरको भाउ नेपाली बजारमा १५३ रुपैयाँ ७० पैसा पुगेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आजको विदेशी मुद्रा विनिमयदरअनुसार एक अमेरिकी डलरको खरिददर १५३ रुपैयाँ १० पैसा र बिक्रीदर १५३ रुपैयाँ ७० पैसा कायम भएको हो। डलरसँगै अन्य...
४ आश्विन २०८३, आईतवार ०९:३५
काठमाडौं। माछापुच्छ्रे बैंकले २८औँ वार्षिक साधारणसभा असोज २८ गते पोखरामा हुने भएको छ। बैंक सञ्चालक समितिको निर्णयअनुसार सभा पोखराको होटल पोखरा ग्रान्डमा बिहान ११ बजे सुरु हुनेछ। सभाले आर्थिक वर्ष २०८२/८३ का लागि प्रस्तावित ६ प्रतिशत लाभांश अनुमोदन गर्ने मुख्य...
४ आश्विन २०८३, आईतवार ०८:३६
काठमाडौं । विराट एक्स्पो २०२६ को मुख्य प्रायोजकका रूपमा एक्स्ट्रिम इनर्जी ड्रिंक रहने भएको छ। यस सम्बन्धमा एक्स्ट्रिम इनर्जी ड्रिंक्स र उद्योग संगठन मोरङ बीच आज विराटनगरमा औपचारिक सम्झौता भएको हो । सम्झौतासँगै म्याक्स टाइगर इनर्जी ड्रिंक ‘इनर्जी पार्टनर’ तथा...
२ आश्विन २०८३, शुक्रबार ०८:३५
काठमाडौँ । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले सार्वजनिक निष्कासनमा जाने कम्पनीको योग्यता, वित्तीय अवस्था, संस्थागत सुशासन र जोखिमलाई आधार बनाएर छनोट गर्ने नयाँ व्यवस्था प्रस्ताव गरेको छ। बोर्डले ‘सार्वजनिक निष्कासनका लागि सामान्य योग्यता सम्बन्धी निर्देशिका, २०८३’ को मस्यौदा सार्वजनिक गर्दै...
१ आश्विन २०८३, बिहीबार १३:५६
काठमाडौँ। विकास हाइड्रोपावर कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को नाफाबाट सेयरधनीलाई १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। कम्पनीले हाल कायम चुक्ता पुँजीको दश प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५२६३ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो।...
२९ भाद्र २०८३, सोमबार ०६:१४
काठमाडौं। नेपाली बजारमा आइतबार उकालो लागेको सुनचाँदीको मूल्य सोमबार भने घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा सोमबार छापावाल सुनको मूल्य तोलामा एक हजार १०० रुपैयाँले ओरालो लागेको हो। मूल्य घटेसँगै सोमबार छापावाल सुन प्रतितोला तिन लाख...