१९ मंसिर २०८२, शुक्रबार ११:२६
काठमाडौं। ग्लोबल आइएमई बैंक लिमिटेडले बैंकको मोबाइल बैंकिङ्ग–ग्लोबल स्मार्ट प्लसबाट कम्तिमा तिन पटक फोनपे नेटवर्कमार्फत रकमान्तर गर्दा आइफोन सत्र जित्ने योजना सार्वजनिक गरेको छ । यस योजना अन्तर्गत बैंकले मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरु मध्येबाट उक्त कारोबार गर्ने दुईजना भाग्यशाली ग्राहकहरुलाई आइफोन...
२ असार २०८२, सोमबार १७:१२
काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजदेखि १० रुपैयाँ दरका थप १० लाख थान नयाँ नोट चलनचल्तीमा ल्याएको छ । साबिककै आकार तथा रंगमा नोट चलनचल्तीमा ल्याएको राष्ट्र बैंकले जनाएको छ। नोटको अग्रभागमा बायाँतर्फ सगरमाथाको चित्र र दायाँतर्फ लालीगुराँसको पानी छाप...
७ बैशाख २०८२, आईतवार १९:५८
राष्ट्रिय वाणिज्य बैंकले आजदेखि २ अर्ब ५० करोड बराबरको ऋणपत्र बिक्री गर्ने भएको छ। कुल २५ लाख कित्ता ऋणपत्र निष्काशन गर्ने गरी नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट बैंकले स्वीकृति पाएको छ। कुल सात वर्षे अवधि भएको उक्त ऋणपत्रमा लगानी गर्नेले...
५ बैशाख २०८२, शुक्रबार २२:२६
सान्भि इनर्जी लिमिटेडले आज वैशाख ५ गतेदेखि आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आईपीओ बिक्री खुला गरेको छ । कम्पनीले इलाम जिल्लाका स्थानीय र श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आईपीओ निष्काशन गरेको हो। कम्पनीले इलाम जिल्लाका...
२९ फाल्गुन २०८१, बिहीबार ०४:१६
काठमाडौँ / चालु आर्थिक बर्षको माघ मसान्तसम्म हाल सञ्चालनमा रहेका २० ओटा वाणिज्य बैंकहरूको नाफा १.६२ प्रतिशतले बृद्धि भएको छ। नेपाल राष्ट्र बैंकको तथ्याङ्कअनुसार माघ मसान्तसम्म २० ओटा वाणिज्य बैंकहरूले ३६ अर्ब ६ करोड रुपैयाँ नाफा कमाएका छन् । गत माघसम्म...