Index

स्टार्टअप वर्ल्ड कप २०२६ का लागि द ब्रिटिश कलेज र क्यान महासंघबीच रणनीतिक साझेदारी

२६ असार २०८३, शुक्रबार ०२:३८

नेपालमा पछिल्ला केही वर्षहरूमा डिजिटल रूपान्तरतरण र प्राविधिक नवप्रवर्तन (Tech Innovation) को लहर तीव्र गतिमा अघि बढिरहेको छ। नवप्रवर्तनकारी सोच भएका युवा उद्यमीहरूलाई विश्वव्यापी मञ्चसँग जोड्न र नेपालमा एउटा बलियो स्टार्टअप इकोसिस्टम (Startup Ecosystem) निर्माण गर्न ऐतिहासिक पहल सुरु भएको...

बीमा बजार सुधार र आगामी रणनीतिबारे विराटनगरमा ‘राउन्ड टेबल’ छलफल

२३ असार २०८३, मंगलवार ०२:३६

विराटनगर। नेपाल बीमा प्राधिकरण, कोशी प्रदेश कार्यालयको आयोजनामा बीमा बजारको सुधार, सेवाको गुणस्तर अभिवृद्धि तथा आगामी आर्थिक वर्षका रणनीतिबारे विराटनगरमा जीवन, निर्जीवन, लघु जीवन तथा लघु निर्जीवन बीमा कम्पनीका प्रदेश प्रमुखहरूबीच ‘राउन्ड टेबल’ छलफल आज सम्पन्न भएको छ। कार्यक्रममा नेपाल...

नेप्से सीईओको राजीनामा: नेतृत्व परिवर्तनले पुँजी बजार सुधारको बहस फेरि सतहमा

२२ असार २०८३, सोमबार २२:२६

काठमाडौं। नेपाल स्टक एक्सचेन्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत (सीईओ) चुडामढि चापागाईंले पदबाट राजीनामा दिएपछि नेपालको पुँजी बजार फेरि नेतृत्व र सुधारको बहसको केन्द्रमा पुगेको छ। उनले सोमबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसमक्ष बुझाएको राजीनामा सोही दिन स्वीकृत भएको हो। राजीनामामा...

मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा

२० असार २०८३, शनिबार ०३:५७

काठमाडौँ। देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले आज पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बादल लागेको...

सुन तोलामा बहत्तर सय रुपैयाँले बढ्यो

१९ असार २०८३, शुक्रबार ११:२३

काठमाडौं। आज नेपाली बजारमा सुनको मूल्य तोलामा ७ हजार २ सय रुपैयाँले बढेको छ। मूल्य बढेर सुन प्रतितोला २ लाख ९० हजार ७ सय रुपैयाँमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। चाँदीको मूल्य बढेर ४६१५ रुपैयाँ तोलामा पुगेको छ।

सुनुवार राष्ट्रसेवक समाजको स्मारिका विमोचन, ‘जिर्मा’ कविता संग्रहमाथि परिचर्चा

१८ असार २०८३, बिहीबार ०२:०२

काठमाडौं । सुनुवार राष्ट्रसेवक समाजले ‘सुनुवार राष्ट्रसेवक स्मारिका–२०८३’ को दोस्रो अंक विमोचन गरेको छ। शनिबार काठमाडौंमा आयोजित विशेष कार्यक्रममा स्मारिकासँगै समाजका कोषाध्यक्ष तथा कवि तारादेवी सुनुवारद्वारा लिखित ‘जिर्मा’ कविता संग्रहमाथि परिचर्चा पनि गरिएको हो। कार्यक्रमका प्रमुख अतिथि तथा कोशी प्रदेशका...

सामाजिक सुरक्षा र सञ्चयकोषमा आबद्ध हुने सेवाग्राहीलाई विशेष छुट

१८ असार २०८३, बिहीबार ०१:३५

काठमाडौँ। किस्ट शिक्षण अस्पताल काठमाडौँले सामाजिक सुरक्षा कोष (एसएसएफ) र कर्मचारी सञ्चय कोष (पिएफ) मा आबद्ध सेवाग्राहीलाई विशेष छुट दिने व्यवस्था गरेको छ। सामाजिक सुरक्षा कोषअन्तर्गत बहिरङ्ग (ओपिडी) सेवा तथा भर्ना भएका बिरामी (ओइपिडी) लाई उपचार गराउँदा लागेको खर्चको ८०...

पेट्रोलमा २०, डिजेल ३०, हवाइ इन्धन ४० प्रतिलिटर र ग्याँस सय रुपैयाँ प्रतिसिलिण्डर घट्यो

१७ असार २०८३, बुधबार ०६:०८

काठमाडौं। नेपाल आयल निगम लिमिटेडले मंगलबार रातीबाट लागू हुने गरी पेट्रोलमा २० डिजेल तथा मट्टितेल ३० र हवाइ इन्धना ४० रुपैयाँ प्रतिलिटर घटाएको छ । खाना पकाउने एलपी ग्याँस सय रुपैयाँ प्रतिसिलिण्डर घटेको छ। नयाँ मुल्य शुचि: मूल्य घटेपछि पेट्रोल...

120 डलर नजिक पुगेको तेल अहिले 69 डलरमा; युद्धजन्य जोखिम घटेसँगै बजार पुरानै लयमा तर आयल निगम माैन

११ असार २०८३, बिहीबार ०८:०४

काठमाडौं। चार महिनाअघि विश्व बजारमा तेलको मूल्य 120 डलर नजिक पुगेको थियो। हाल WTI 69 डलर क्षेत्रमा झर्दा मूल्यमा करिब 42 प्रतिशतभन्दा बढी गिरावट आएको देखिन्छ। यसले बजारमा युद्धको प्रभाव क्रमशः कमजोर बन्दै गएको र लगानीकर्ताहरू पुनः वास्तविक माग तथा...

ताजा समाचार