१३ कार्तिक २०८३, बिहीबार २१:०३
काठमाडौं। सानिमा बैंक लिमिटेडको खुद नाफा चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा १३१.१३ प्रतिशतले बढेको छ। बैंकले असोज मसान्तसम्म १ अर्ब ५ करोड १४ लाख रुपैयाँ खुद नाफा कमाएको छ। गत आर्थिक वर्षको सोही अवधिमा बैंकको खुद नाफा ४५...
१३ कार्तिक २०८३, बिहीबार २०:५५
काठमाडौं। खर्च कटौती गर्दै वित्तीय अवस्था सुधार गर्ने रणनीतिअन्तर्गत एनआईसी एसिया बैंकले थप सातवटा शाखा कार्यालय बन्द गर्ने तयारी गरेको छ। बैंकले विभिन्न स्थानमा रहेका शाखालाई नजिकका अन्य शाखामा समायोजन गर्न लागेको हो। गत वैशाखमा एकैपटक ४४ वटा शाखा कार्यालय...
१२ कार्तिक २०८३, बुधबार ०५:३४
काठमाडौं। गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको ११औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ। धनकुटास्थित हिले कान्जिरोवा मकालु होटलमा कात्तिक १०, २०८३ मा सम्पन्न साधारणसभाले सेयरधनीलाई दश प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ। सभाले चुक्ता पुँजीको ९.५ प्रतिशत बोनस सेयर...
११ कार्तिक २०८३, मंगलवार १५:३५
काठमाडौं । विश्वव्यापी रूपमा PHP सफ्टवेयरसँग सम्बन्धित साइबर सुरक्षा जोखिम बढेको भन्दै नेपाल राष्ट्र बैंकले आफ्ना चारवटा अनलाइन सेवा अस्थायी रूपमा बन्द गरेको छ। केन्द्रीय बैंकले सम्भावित सुरक्षा जोखिमबाट प्रणालीलाई जोगाउन सावधानीस्वरूप सेवा स्थगन गरेको जनाएको छ। राष्ट्र बैंकले कात्तिक...
३० आश्विन २०८३, शुक्रबार ०५:२०
काठमाडौं । डिजिटल भुक्तानी कारोबारमा उत्कृष्ट प्रदर्शन गर्दै मुक्तिनाथ विकास बैंक लिमिटेडले ‘फोनपे अनर्स’मा विकास बैंकतर्फ तीनवटा अवार्ड प्राप्त गरेको छ। फोनपेले आयोजना गरेको कार्यक्रममा बैंकले हाइएस्ट फोनपे डाइरेक्ट भोल्युम (इसुअर), हाइएस्ट फोनपे क्यूआर भोल्युम (इसुअर) र हाइएस्ट फोनपे क्यूआर...
२९ आश्विन २०८३, बिहीबार ०७:५०
पोखरा । माछापुच्छ्रे बैंक लिमिटेडको २८औँ वार्षिक साधारणसभाले आर्थिक वर्ष २०८२/८३ का लागि ६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ। असोज २८ गते पोखरामा सम्पन्न सभाले ३ प्रतिशत बोनस सेयर र ३ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने...
२७ आश्विन २०८३, मंगलवार ०४:१६
काठमाडौं । गरिमा विकास बैंक लिमिटेडको २०औं वार्षिक साधारणसभाले शेयरधनीलाई बीस प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । पोखरा महानगरपालिका, कास्कीस्थित होटल पोखरा ग्रान्डमा सोमबार सम्पन्न साधारणसभाले हाल कायम चुक्ता पुँजीको दश प्रतिशत बोनस सेयर र दश प्रतिशत...
२७ आश्विन २०८३, मंगलवार ०१:२४
काठमाडौँ। नेपाल राष्ट्र बैंकले विजयादशमी (दसैँ) का अवसरमा बैंकनोटको जतन गरी प्रयोग गर्न र दक्षिणा दिँदा सकभर डिजिटल माध्यमको प्रयोग गर्न सर्वसाधारणलाई आग्रह गरेको छ। राष्ट्र बैंकको वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखाद्वारा जारी वित्तीय चेतनामूलक सन्देशमा बजारमा सफा र सुकिला...
२० आश्विन २०८३, मंगलवार १२:१९
काठमाडौं। ग्लोबल आइएमई बैंक लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) पदमा दीपचन्द्र रेग्मी बढुवा हुनुभएको छ । मंगलबार बसेको बैंक सञ्चालक समितिको बैठकको निर्णयानुसार उहाँलाई उक्त पदमा बढुवा गरिएको हो। नवनियुक्त नायब प्रमुख कार्यकारी अधिकृत रेग्मी बैंकको सहायक प्रमुख कार्यकारी...