२९ जेष्ठ २०८३, शुक्रबार ०९:४८
काठमाडौं। ग्लोबल आइएमई बैंक लिमिटेडको सञ्चालक समिति सदस्यमा बिन्द्रा हाडा भट्टराई नियुक्त हुनुभएको छ । शुक्रबार बसेको बैंकको सञ्चालक समितिको बैठकले भट्टराईलाई रिक्त रहेको स्वतन्त्र महिला सञ्चालक पदमा नियुक्त गर्ने निर्णय गरेको हो । नवनियुक्त सञ्चालक भट्टराईलाई बैंकका अध्यक्ष चन्द्रप्रसाद...
२८ जेष्ठ २०८३, बिहीबार १९:०९
काठमाडौं। कृषि विकास बैंक लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा टंकप्रसाद पाण्डेय नियुक्त भएका छन्। बैंकको सञ्चालक समितिको २०८३ जेठ २५ गते बसेको बैठकले पाण्डेयलाई अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको हो। नवनियुक्त अध्यक्ष पाण्डेयले निजामती सेवामा करिब २५ वर्ष लामो अनुभव हासिल...
२७ जेष्ठ २०८३, बुधबार ०३:४९
काठमाडौं। नेपालको विदेशी मुद्रा सञ्चितिले चालु आर्थिक वर्षको १० महिनामै उल्लेखनीय फड्को मारेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार २०८३ बैशाख मसान्तसम्म मुलुकको कुल विदेशी विनिमय सञ्चिति ३७ खर्ब ४ अर्ब ५५ करोड रुपैयाँ पुगेको छ। यो रकम गत आर्थिक...
२५ जेष्ठ २०८३, सोमबार ०९:३२
काठमाडौं। ग्लोबल आइएमई बैंक लिमिटेड र भाटभटेनी सुपरमार्केट एण्ड डिपार्टमेन्टल स्टोरबीच ग्राहकहरुलाई भाटभटेनीका सम्पूर्ण स्टोरहरुबाट सामान खरिद गर्दा शून्य प्रतिशत ब्याजदरमा अन–द–फ्लाई ईएमआई सुविधा विशेष सुविधा प्रदान गर्ने सम्बन्धी द्विपक्षीय सम्झौतामा हस्ताक्षर भएको छ । डिजिटल भुक्तानीलाई प्रवर्द्धन गर्ने र...
२२ जेष्ठ २०८३, शुक्रबार १७:३०
काठमाडौँ। नेपाल राष्ट्र बैंकले सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी (AML/CFT) सम्बन्धी नीतिगत व्यवस्थाको प्रभावकारी कार्यान्वयनका विषयमा बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) र सम्पत्ति शुद्धीकरण निवारण समितिका संयोजकहरूसँग अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ। काठमाडौंमा बिहीबार आयोजित कार्यक्रममा...
२१ जेष्ठ २०८३, बिहीबार १९:३०
“एपीआई बैंकिङ प्लेटफर्म यापिड र सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडबीच सहकार्य” काठमाडौं। सिटिजन्स बैंकका कर्पोरेट ग्राहकले अब खाताको ब्यालेन्स हेर्न, स्टेटमेन्ट डाउनलोड गर्न, फण्ड ट्रान्सफर गर्न, ईएमआई भुक्तानी गर्न तथा तलब वितरण गर्न फरक–फरक प्लेटफर्म प्रयोग गर्नुपर्ने झन्झटबाट मुक्ति पाउने भएका...
२१ जेष्ठ २०८३, बिहीबार १२:३६
काठमाडौं। ग्लोबल आइएमई बैंक लिमिटेडको अगुवाइमा १६६ मेगावाट क्षमताको सुपर तमोर जलविद्युत आयोजनाको लागि वित्तीय व्यवस्थापनसम्बन्धि दुई पक्षीय सम्झौतामा हस्ताक्षर भएको छ। यस आयोजनाको प्रवर्द्धक कम्पनी क्रिष्टल पावर डेभलपमेण्ट प्रा.लि. र सहभागी बैंकहरुबिच वित्तीय व्यवस्थापनका लागि सम्झौता भएको हो। उक्त...
२० जेष्ठ २०८३, बुधबार १०:४०
काठमाडौं। बैंकिङ प्रणालीमा थुप्रिएको अतिरिक्त तरलता व्यवस्थापन गर्न Nepal Rastra Bank ले बजारबाट ३० अर्ब रुपैयाँ संकलन गर्ने भएको छ। केन्द्रीय बैंकले निक्षेप संकलन उपकरणमार्फत उक्त रकम खिच्न लागेको जनाएको छ। पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरूमा लगानीयोग्य रकम (तरलता) उच्च...
२० जेष्ठ २०८३, बुधबार ०६:०८
“समस्याग्रस्त सहकारीका सञ्चालक सार्वजनिक, लुकाइएका सम्पत्ति र बचत रकमको खोजी तीव्र” काठमाडौं। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले समस्याग्रस्त घोषणा गरिएका विभिन्न सहकारी संस्थाका सञ्चालक तथा पदाधिकारीहरूको विस्तृत विवरण सार्वजनिक गर्दै बचतकर्ताको रकम फिर्ता र सम्पत्ति खोजी अभियानलाई तीव्र बनाएको छ। समितिको...