१० चैत्र २०८२, मंगलवार ११:४४
काठमाडौं। ग्लोबल आइएमई बैंक लिमिटेड र तिलगंगा आँखा प्रतिष्ठानबिच आर्थिक रुपमा कमजोर, जेष्ठ नागरिक तथा विपन्न वर्गका नागरिकहरुमा मोतिबिन्दुको पहिचान गरी निःशुल्क शल्यक्रिया गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ । बैंकको कर्पोरेट कार्यालय कमलादीमा मंगलबार आयोजित एक समारोहमा...
७ चैत्र २०८२, शनिबार ०७:२७
काठमाडौं, कृषि विकास बैंक लिमिटेड को ५९औँ वार्षिकोत्सव तथा कृषि विकास बैंक कर्मचारी युनियन नेपाल को चौथो स्थापना दिवसको अवसरमा आयोजित “अन्तर प्रदेश महिला तथा पुरुष फुटसल–२०८२” आजदेखि भक्तपुरस्थित रोयल नेपाल फुटसल मा सुरु भएको छ। बैंकका प्रमुख कार्यकारी अधिकृत...
४ चैत्र २०८२, बुधबार १३:१०
काठमाडौं। गरिमा म्युचुअल फण्ड अन्तर्गत गरिमा विकास बैंक लिमिटेड कोष प्रवद्र्धक तथा गरिमा क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको एक अर्ब रुपैयाँ बराबरको पहिलो खुलामुखी योजना “गरिमा सुवर्ण योजना” सार्वजनिक निष्काशनका लागि नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त भएको छ। नेपाल धितोपत्र बोर्डबाट स्वीकृत...
३ चैत्र २०८२, मंगलवार २२:४०
“प्रभु बैंक कर्जा दुरुपयोग प्रकरण : प्रणालीगत कमजोरी, नियामकीय चुनौती र वित्तीय अनुशासनमाथि प्रश्न” काठमाडौँ,। नेपाल प्रहरीले प्रभु बैंकका कर्पोरेट तथा परियोजना वित्त विभाग प्रमुख दिनेश डङ्गोललाई पक्राउ गरेको छ । प्रभु बैंक मा देखिएको कर्जा दुरुपयोग प्रकरणले नेपालका वाणिज्य...
३ चैत्र २०८२, मंगलवार ००:२१
काठमाडौं। “ग्लोबल मनी विक–२०२६” आजदेखि औपचारिक रूपमा सुरु भएको छ। प्रत्येक वर्ष मार्च महिनामा विश्वव्यापी रूपमा मनाइने यो अभियानको यो १३औँ संस्करण हो। नेपालमा अभियानको पहिलो दिन नेपाल राष्ट्र बैंकको नेतृत्वमा नेपाल बीमा प्राधिकरण, नेपाल धितोपत्र बोर्ड तथा सहकारी विभागको सहकार्यमा...
१ चैत्र २०८२, आईतवार १६:५९
ग्लोबल आइएमई बैंक लिमिटेडले ग्लोबल मनि विक २०२६ को अवसरमा विद्यार्थी तथा युवा लक्षित वित्तीय साक्षरताका कार्यक्रमहरु आयोजना गर्न लागेको छ । बैंकले ग्लोेबल मनि विक २०२६ को अवसर पारेर मुलुकका सातवटै प्रदेशमा सप्ताहव्यापी रुपमा विद्यार्थी तथा युवा लक्षित वित्तीय...
३० फाल्गुन २०८२, शनिबार १४:५३
काठमाडौं। नेपालका वाणिज्य बैंकहरूले चैत महिनाका लागि लागू हुने निक्षेपको नयाँ ब्याजदर सार्वजनिक गरेका छन्। बैंकहरूले प्रकाशित गरेको विवरणअनुसार व्यक्तिगत मुद्दति निक्षेपतर्फको अधिकतम औसत ब्याजदर फागुन महिनाको तुलनामा घटेको देखिएको छ। नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार बैंकहरूले प्रत्येक महिना आफ्नो निक्षेप...
२९ फाल्गुन २०८२, शुक्रबार १९:०२
काठमाडौं। ग्लोबल आइएमई बैंक लिमिटेडले विदेशमा बसोबास गरिरहेका नेपालीहरुका लागि डेडिकेटेड र पूर्ण बैंकिङ सेवा उपलब्ध गराउने उद्देश्यले नन् रेसिडेन्ट तथा ओभरसिज बैंकिङ विभागको स्थापना तथा शुभारम्भ गरेको छ। बिहीबार बैंकमा आयोजित एक विशेष कार्यक्रमबिच बैंकका अध्यक्ष तथा नेपाल उद्योग...
२७ फाल्गुन २०८२, बुधबार १९:२१
काठमाडौं। चालु आर्थिक वर्ष २०८२/८३ को सात महिनामा (माघसम्म) नेपालका वाणिज्य बैंकहरूले उल्लेख्य नाफा आर्जन गरेका छन्। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार देशभर सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकहरूले माघ मसान्तसम्म कुल ३८ अर्ब १ करोड ६६ लाख...