२९ आश्विन २०८३, बिहीबार ०७:५०
पोखरा । माछापुच्छ्रे बैंक लिमिटेडको २८औँ वार्षिक साधारणसभाले आर्थिक वर्ष २०८२/८३ का लागि ६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ। असोज २८ गते पोखरामा सम्पन्न सभाले ३ प्रतिशत बोनस सेयर र ३ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने...
२७ आश्विन २०८३, मंगलवार ०४:१६
काठमाडौं । गरिमा विकास बैंक लिमिटेडको २०औं वार्षिक साधारणसभाले शेयरधनीलाई बीस प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । पोखरा महानगरपालिका, कास्कीस्थित होटल पोखरा ग्रान्डमा सोमबार सम्पन्न साधारणसभाले हाल कायम चुक्ता पुँजीको दश प्रतिशत बोनस सेयर र दश प्रतिशत...
२७ आश्विन २०८३, मंगलवार ०१:२४
काठमाडौँ। नेपाल राष्ट्र बैंकले विजयादशमी (दसैँ) का अवसरमा बैंकनोटको जतन गरी प्रयोग गर्न र दक्षिणा दिँदा सकभर डिजिटल माध्यमको प्रयोग गर्न सर्वसाधारणलाई आग्रह गरेको छ। राष्ट्र बैंकको वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखाद्वारा जारी वित्तीय चेतनामूलक सन्देशमा बजारमा सफा र सुकिला...
२० आश्विन २०८३, मंगलवार १२:१९
काठमाडौं। ग्लोबल आइएमई बैंक लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) पदमा दीपचन्द्र रेग्मी बढुवा हुनुभएको छ । मंगलबार बसेको बैंक सञ्चालक समितिको बैठकको निर्णयानुसार उहाँलाई उक्त पदमा बढुवा गरिएको हो। नवनियुक्त नायब प्रमुख कार्यकारी अधिकृत रेग्मी बैंकको सहायक प्रमुख कार्यकारी...
२० आश्विन २०८३, मंगलवार ११:४४
काठमाडौं। नेपाल राष्ट्र बैंकले यस वर्ष दसैँका लागि विगतमा जस्तो ठूलो परिमाणमा नयाँ तथा सुकिला नोट सटही नगर्ने भएको छ। हालैको बाढी, पहिरो तथा भारी वर्षाबाट भएको क्षतिलाई ध्यानमा राख्दै राष्ट्र बैंकले नयाँ नोटको वितरणलाई उत्सवमुखी नभई आवश्यकताका आधारमा गर्ने...
१५ आश्विन २०८३, बिहीबार १९:३७
काठमाडौं । आइएमई लिमिटेडको २६औँ वार्षिक साधारणसभाको गरिमामय मञ्चमा उभिँदा अध्यक्ष चन्द्रप्रसाद ढकालले २६ वर्षअघिको आफ्नो प्रारम्भिक यात्रालाई भावुकतापूर्वक स्मरण गर्नुभएको छ। विदेशमा रहेका नेपाली दाजुभाइ तथा दिदीबहिनीले दुःख र पसिनाबाट आर्जन गरेको रकम सुरक्षित रूपमा स्वदेशमा रहेका परिवारसम्म पुर्याउने...
१४ आश्विन २०८३, बुधबार ०९:४१
काठमाडौं। सानिमा बैंकले आफ्नो २२औं वार्षिक साधारणसभा सफलतापूर्वक सम्पन्न गरेको छ। बैंकका अध्यक्ष तुक प्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न यस सभाले शेयरधनीहरूका लागि आकर्षक लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ। सभाले सञ्चालक समितिले प्रस्ताव गरे अनुसार आर्थिक वर्ष २०८३ आषाढ...
१२ आश्विन २०८३, सोमबार ०६:२९
Kathmandu: Syakar Trading Company Pvt. Ltd., the authorized distributor of Honda cars in Nepal, has signed an agreement with NIC Asia Bank Limited to provide auto loans to Honda customers. Under the agreement, NIC Asia Bank will offer financing at...
९ आश्विन २०८३, शुक्रबार १२:४४
काठमाडौं। मुक्तिनाथ विकास बैंक र नेपालका लागि निर्माण उपकरण ‘बुल मेसिन’को आधिकारिक वितरक अटोवेज प्रालिबीच बुल मेसिन खरिद गर्न चाहने ग्राहकलाई सहज कर्जा उपलब्ध गराउनेसम्बन्धी समझदारीपत्र (एमओयू)मा हस्ताक्षर भएको छ। सम्झौताअनुसार बैंकले बुल मेसिनलाई नै धितोका रूपमा राखी डिलरको बिल...