२० मंसिर २०८२, शुक्रबार ००:५४
काठमाडौं। राष्ट्र बैंकले विदेशी मुद्राको भण्डार मजबुत बनाउन पछिल्ला समयमा सुनमा लगानी तीव्र रूपमा बढाएको छ। चालु आर्थिक वर्ष २०८२/८३ मा मात्र लगभग ३३ अर्ब रुपैयाँ बराबरको अतिरिक्त सुन खरीद गरेको छ, जसका कारण सुन–चाँदीसम्बन्धी कुल सम्पत्ति २ खर्ब रुपैयाँभन्दा...
१७ मंसिर २०८२, मंगलवार १४:२४
काठमाडौँ। नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले बैंकहरुले ‘लोन प्याकेज’ पुनरवलोकन गर्नुपर्ने बताएका छन्। सोमबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै गभर्नर पौडेलले विभिन्न क्षेत्रहरुबाट बैंकहरुको लोनका बारेमा प्रश्न उठेको बताउँदै अब बैंकहरुले त्यस्ता प्याकेजहरु पुनरावलोकन गर्ने बेला आएको बताएका हुन्।...
१५ मंसिर २०८२, आईतवार २०:००
काठमाडौँ- प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनलाई प्रहरीले पक्राउ गरेको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) टोलीले शेरचनलाई कर्जा अपचलन प्रकरणमा आइतबार पक्राउ गरेको हो। गएराति बसेको सञ्चालक समितिको आकस्मिक बैठकले लम्साललाई बैंकको कार्यकारी नेतृत्वमा नियुक्त गर्ने निर्णय गरेको...
२ मंसिर २०८२, सोमबार ०४:३६
सानिमा बैंकको सञ्चालक समितिको कार्तिक २४ गते बसेको बैठकको निर्णयानुसार पवन कुमार आचार्यलाई २०८२ माघ १२ गतेदेखि लागू हुनेगरी प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको छ । आचार्य, २०६० सालमा सानिमा बैंकको स्थापनाकालदेखि नै बैंकमा कार्यरत रहि बैंकिङ्ग क्षेत्रमा २१ वर्ष...
१३ भाद्र २०८२, शुक्रबार १६:५८
काठमाडौं। परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले सुदूरपश्चिम प्रदेशमा उपलब्ध अथाह सम्भावनाका क्षेत्रहरुमा लगानी गर्न वैदेशिक लगानीकर्ताहरुलाई आग्रह गर्नुभएको छ। सुदूरपश्चिम प्रदेश सरकारद्वार आगामी नोभेम्बर १७-१८ मा सुदूरपश्चिमको धनगढीमा अयोजित ‘सुदूरपश्चिम लगानी तथा विकास सम्मेलन’को तयारीस्वरुप आज परराष्ट्र मन्त्रालयमा आयोजित बैठकमा...
८ भाद्र २०८२, आईतवार १४:२१
एन आई सी एशिया बैंकका ग्राहक महानुभावहरुलाई Landmark Hotels And Resorts मा विशेष छुट उपलब्ध गराउने सम्बन्धमा उक्त रिसोर्टस् र बैंकबीच सम्झौता सम्पन्न भएको छ। यस समझदारीसँगै यस बैंकका ग्राहक महानुभावहरुले देशका विभिन्न ठाउँमा सञ्चालनमा रहेको यस रिसोर्टमा सेवा लिई...
३ भाद्र २०८२, मंगलवार १९:५०
काठमाडौं । पछिल्लो वित्तीय विवरणअनुसार नेपालका वाणिज्य बैंकहरूको लाभांश वितरण क्षमतामा ठुलो भिन्नता देखिएको छ। एभरेष्ट बैंक उच्चतम ३८.२७ प्रतिशत क्षमतासहित अग्रस्थानमा आउँदा कुमारी बैंक र एनआईसी एशिया बैंकले भने शून्य प्रतिशत लाभांश क्षमता देखाएका छन्। शीर्ष स्थानमा रहेका बैंकहरू:...
४ असार २०८२, बुधबार ०७:४८
काठमाडौं – बढ्दो साइबर जोखिम न्यूनीकरण गर्न सिद्धार्थ बैंकले आफ्नो बैंकमा कार्यरत वरिष्ठ व्यवस्थापकहरुका लागि साइबर सुरक्षा जागरूकता कार्यक्रम आयोजना गर्यो। बेलायतमा मुख्यालय रहेको सूचना प्रविधि तथा साइबर सुरक्षा सम्बन्धी कम्पनी जेनेस सलुशनसंगको सहकार्यमा उक्त कार्यक्रम सम्पन्न गरिएको थियो। मंगलबार...
१५ जेष्ठ २०८२, बिहीबार ०५:५८
काठमाडौं। डिजिटल बैंकिङलाई उच्च प्राथमिकता दिएको ग्लोबल आइएमई बैंकले ‘ग्लोबल स्मार्ट प्लस’ एपमा आकर्षक फिचर थप गरेको छ। बैंकले सेवाग्राहीलाई थप सहज र प्रभावकारी डिजिटल बैंकिङ सेवा प्रदान गर्ने उद्देश्यले मोबाइल एपमार्फत ई-कम डलर कार्डमा रियल टाइम लोड सुविधा उपलब्ध...