६ आश्विन २०८३, मंगलवार १८:२६
काठमाडौं । नेपालमा आर्थिक तथा वित्तीय अपराधका मुद्दा पछिल्ला पाँच वर्षमा करिब साढे चार गुणाले बढेको तथ्य सार्वजनिक भएको छ। कुल आर्थिक तथा वित्तीय अपराधमध्ये करिब २८ प्रतिशत मुद्दा बैंकिङ अपराधसँग सम्बन्धित रहेको र तीमध्ये ठूलो हिस्सा चेक अनादरसँग जोडिएको...
४ आश्विन २०८३, आईतवार ०९:३५
काठमाडौं। माछापुच्छ्रे बैंकले २८औँ वार्षिक साधारणसभा असोज २८ गते पोखरामा हुने भएको छ। बैंक सञ्चालक समितिको निर्णयअनुसार सभा पोखराको होटल पोखरा ग्रान्डमा बिहान ११ बजे सुरु हुनेछ। सभाले आर्थिक वर्ष २०८२/८३ का लागि प्रस्तावित ६ प्रतिशत लाभांश अनुमोदन गर्ने मुख्य...
४ आश्विन २०८३, आईतवार ०९:२९
काठमाडौं। मुक्तिनाथ विकास बैंकले ’नवौं नेपाल जग्गा तथा आवास एवं निर्माण प्रदर्शनी– २०८३’ तथा दशैं, तिहार र छठ पर्वलाई लक्षित गर्दै विशेष घरकर्जा योजना सार्वजनिक गरेको छ। योजना अन्तर्गत ग्राहकले घर निर्माण, घर खरिद तथा आवाससम्बन्धी आवश्यकताका लागि आधार दरमा...
३ आश्विन २०८३, शनिबार २१:२७
काठमाडौं। नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापन गर्न २८ दिनका लागि तीस अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने भएको छ। नेपाल राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागका अनुसार उक्त रकम निक्षेप संकलन उपकरणमार्फत बोलकबोलबाट उठाइनेछ। बोलकबोल शुक्रबार दिउँसो ३...
१ आश्विन २०८३, बिहीबार १८:४३
काठमाडौँ । भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित परिवारको उद्धार, राहत तथा पुनःस्थापनाका लागि गरिमा विकास बैंकले १ करोड १ लाख ११ हजार १११ रुपैयाँ सहयोग गर्ने भएको छ। बैंकले तत्काल राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५१...
१ आश्विन २०८३, बिहीबार १३:११
काठमाडौँ। सिद्धार्थ बैंकले आर्थिक वर्ष २०८२/८३ को नाफाबाट दश प्रतिशत बोनस सेयर र दश प्रतिशत नगदसहित २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। बैंक सञ्चालक समितिको असोज १ गते बसेको ४८२औँ बैठकले उक्त प्रस्ताव गरेको हो। बैंकको चुक्ता पुँजी...
२४ भाद्र २०८३, बुधबार ०९:३४
काठमाडौं । महालक्ष्मी विकास बैंक अन्तराष्ट्रिय स्तरमा मान्यता प्राप्त आईएसओ ९००१: २०१५ बाट लगातार तेस्रो पटक प्रमाणित भएको छ । गुणस्तर व्यवस्थापन प्रणालीमा अन्तराष्ट्रिय स्तरको गुणस्तरीय सेवा प्रदान गर्न अब्बल भए बमोजिम २०८१ साल श्रावण ३२ देखि लागु हुने गरी बैंक...
२२ भाद्र २०८३, सोमबार ०८:०७
काठमाडौं । नबिल बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट शेयरधनीलाई १५.८० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। बैंक सञ्चालक समितिको ७१२औँ बैठकले हाल कायम चुक्ता पुँजीका आधारमा ५ प्रतिशत बोनस शेयर र १०.८० प्रतिशत नगद लाभांश वितरण गर्ने...
२२ भाद्र २०८३, सोमबार ०८:०३
काठमाडौं। मुक्तिनाथ विकास बैंक लिमिटेडले जानकी फाइनान्स कम्पनी लिमिटेड र सिन्धु विकास बैंक लिमिटेडलाई प्राप्ति (एक्विजिसन) गर्ने सम्बन्धमा प्रारम्भिक सम्झौता गरेको छ। मुक्तिनाथ विकास बैंक, जनकी फाइनान्स कम्पनी लिमिटेड र सिन्धु विकास बैंक लिमिटेडका सम्बन्धित प्रतिनिधिहरूबीच प्रारम्भिक सम्झौता पत्र (MoU)...