६ बैशाख २०८३, आईतवार १०:२२
काठमाडौं । नेपाल राष्ट्र बैंकका उच्च तहका कर्मचारीहरुलाई प्राइम बैंक भिआईपी कर्मचारीले सेटिङ गरेपछि अहिलेसम्म न्याय पाउन सकेका छैनन्। पोखरास्थित पन्थी डेरीमाथि प्राइम बैंकले गरेको अन्याय र अत्याचारमाथि छानविन गर्न अर्थमन्त्रालयले मिति २०७७।०८।२१ मा च.नं. ४०९ को पत्र नेपाल राष्ट्र...
४ बैशाख २०८३, शुक्रबार १९:१७
काठमाडौं। Muktinath Bikas Bank ले नयाँ प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा तारा मानन्धर लाई नियुक्त गर्ने निर्णय गरेको छ। बैंकको सञ्चालक समितिको ३७१औं बैठकले हालका सीईओ प्रद्युम्न पोखरेल को कार्यकाल वैशाखमा सकिन लागेसँगै नयाँ नेतृत्व चयन गरेको हो। स्याङ्जा घर भई...
२६ चैत्र २०८२, बिहीबार ०९:२५
बैंकिङ क्षेत्रमा अब आकार मात्र होइन, गुणस्तर, लागत नियन्त्रण र जोखिम व्यवस्थापनले नाफा तय गर्दै! काठमाडौं। नेपाल राष्ट्र बैंक (NRB) ले चालु आर्थिक वर्ष २०८२/८३ को फागुन मसान्तसम्म वाणिज्य बैंकहरूको वित्तीय विवरण सार्वजनिक गरेसँगै बैंकिङ क्षेत्रभित्रको वास्तविक प्रतिस्पर्धा फेरि एकपटक स्पष्ट...
१७ चैत्र २०८२, मंगलवार १४:४२
काठमाडौं। ग्लोबल आइएमई बैंक लिमिटेडले प्रविधिको प्रवर्द्धन तथा नवप्रवर्तनलाई प्रोत्साहन गर्ने उद्देश्यले दोश्रो संस्करणको ह्याकाथन आयोजना गर्न गइरहेको छ। बैंकले गतवर्ष नेपालको बैंकिङ क्षेत्रमा पहिलो पटक एआई/एमएल ह्याकाथन पहिलो संस्करण आयोजना गरेको थियो। बैंकले कृक्रिम बुद्धिमत्ता (एआई) र मेसिन लर्निङ...
१७ चैत्र २०८२, मंगलवार ०५:३१
काठमाडौं। ICRA Nepal Limited ले Nepal Investment Mega Bank Limited को क्रेडिट रेटिङ घटाएको छ। साथै, बैंकलाई यसअघि राखिएको ‘Watch with Negative Implications’ श्रेणीबाट पनि हटाइएको जनाएको छ। आईसीआरए नेपालका अनुसार बैंकको Issuer Rating पहिलेको [ICRANP-IR] A@ बाट घटाएर [ICRANP-IR] A-...
१६ चैत्र २०८२, सोमबार १४:३९
रूपन्देही। बैंकिङ प्रणालीमाथि आन्तरिक पहुँचको दुरुपयोग गर्दै ग्राहकहरूको खाताबाट १ करोड ६५ लाख रुपैयाँ हिनामिना गरिएको गम्भीर प्रकरण सार्वजनिक भएको छ। प्रविधिमाथि आधारित यो ठगीमा बैंकभित्रकै एक कर्मचारीको संलग्नता देखिएपछि घटनाले बैंकिङ सुरक्षामाथि गम्भीर प्रश्न उठाएको छ। जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले...
१६ चैत्र २०८२, सोमबार १३:४०
“कर्मचारीका लागि छुट्याइएको सेयर बाँडफाँटमा अनियमितता आरोप पुरानै, नयाँ घटनाक्रमले पूँजीबजारमा तरंग” काठमाडौं। सन नेपाल लाइफ इन्स्योरेन्स का प्रमुख कार्यकारी अधिकृत (सीईओ) राजकुमार अर्याल पक्राउ परेको दाबी सार्वजनिक भएपछि कर्मचारीका लागि छुट्याइएको सेयर बाँडफाँटसम्बन्धी पुरानो विवाद फेरि चर्चामा आएको छ।...
१६ चैत्र २०८२, सोमबार ०४:२५
काठमाडौं। नेपाल राष्ट्र बैंकले नेपाल सरकारतर्फबाट आफू मार्फत जारी गरिएका नागरिक बचतपत्र र वैदेशिक रोजगार बचतपत्रका केही धनीहरूले अझैसम्म परिपक्व भएको साँवा तथा आर्जित ब्याज रकम भुक्तानी नलिएको जनाएको छ। राष्ट्र बैंकअन्तर्गत मौद्रिक व्यवस्थापन विभाग, थापाथली, काठमाडौं ले एक सूचना...
१३ चैत्र २०८२, शुक्रबार १९:५६
काठमाडौं । सानिमा बैंक लिमिटेडले केयर एज रेटिङ्स नेपालबाट [CARE-NP] A- (Is) रेटिङ प्राप्त गरेको छ। बैंकले २०८२ साल चैत २ गते उक्त रेटिङ प्राप्त गरेको जनाएको छ। बैंकका अनुसार यो मूल्याङ्कनले संस्थाको विश्वसनीयता, स्थिरता र जिम्मेवार बैंकिङ अभ्यासप्रतिको प्रतिबद्धतालाई...