१६ असार २०८३, मंगलवार १२:१७
काठमाडौं । सर्वोच्च अदालतले नेपाल राष्ट्र बैंकबाट नसियत पाएका र कारवाहीमा परेका बैंकका सिईओ र सञ्चालकलाई पदमुक्त गर्न सर्वाेच्चको आदेश दिएको छ । न्यायाधीशद्वय डा. नहकुल सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासले सुनाएको फैसलाको पूर्णपाठ हालै सार्वजनिक भएको हो ।...
१५ असार २०८३, सोमबार २०:२३
काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको सातौं वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ । सभाले जीवन विकास लघुवित्त र युनिक नेपाल लघुवित्त सँग मर्ज हुने विशेष प्रस्ताव पारित गर्नुका साथै सञ्चालक समितिको तर्फबाट प्रस्तुत आ.व. ०८१÷०८२ को वार्षिक...
१३ असार २०८३, शनिबार ०३:०५
काठमाडौं। ग्लोबल आइएमई बैंक लिमिटेडले मुलुकमा उद्यमशिलताको विकास र साना तथा मझौला उद्यमको प्रवर्द्धन गर्ने उद्देश्यले ग्लोबल आइएमई उद्यमशाला कार्यक्रम संचालन गर्ने घोषणा गरेको छ विश्व लघु, साना तथा मझौला व्यवसाय दिवस २०२६ को अवसरमा आयोजित कार्यक्रम मार्फत् उद्यमशाला कार्यक्रमको...
९ असार २०८३, मंगलवार ०७:३६
काठमाडौं। निर्माण तथा पूर्वाधार क्षेत्रमा प्रयोग हुने आधुनिक जेसीबी उपकरण खरिदलाई सहज बनाउने उद्देश्यले एम.ए.डब्लु. अर्थमुभर्स प्रा.लि. र ग्लोबल आइएमई बैंक लिमिटेडबीच समझदारीपत्र (एमओयू)मा हस्ताक्षर भएको छ। समझदारीपत्रमा एम.ए.डब्लु. अर्थमुभर्सका एफ एण्ड आर प्रमुख सञ्जय देव यादव तथा ग्लोबल आइएमई बैंकका...
७ असार २०८३, आईतवार १९:०६
काठमाडौं। गरिमा विकास बैंक लिमिटेडलाई काठमाडौंमा आयोजित १८औं कर्पोरेट बिजनेस अवार्ड एन्ड समिट २०२६ मा विकास बैंक विधातर्फ प्रतिष्ठित ‘डेभलपमेन्ट बैंक अफ द इयर २०२६’ अवार्ड प्रदान गरिएको छ। कार्यक्रमका प्रमुख अतिथि माननीय हरि ढकालले बैंकका प्रमुख कार्यकारी अधिकृत माधव...
७ असार २०८३, आईतवार १५:४३
काठमाडौं। सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स लिमिटेडले 18th Corporate Business Award 2026 मा ‘Corporate Life Insurance of the Year 2026’ को प्रतिष्ठित अवार्ड बाट सम्मानित भएको छ । कर्पोरेट मिडिया ग्रुपद्वारा आयोजित १८औँ संस्करणको ‘कर्पोरेट बिजनेस समिट एन्ड अवार्ड २०२६’ मा...
५ असार २०८३, शुक्रबार ०१:५७
काठमाडौं। नेपालको निर्माण तथा पूर्वाधार विकास क्षेत्रमा अग्रणी भूमिका निर्वाह गर्दै आएको एम.ए.डब्लु. अर्थमुभर्स प्रा.लि. (JCB Division) र एभरेष्ट बैंक लिमिटेडबीच JCB का ग्राहकहरूलाई सहज, छिटो तथा प्रभावकारी वित्तीय सेवा उपलब्ध गराउने उद्देश्यका साथ समझदारीपत्र (MoU) मा हस्ताक्षर भएको छ।...
३ असार २०८३, बुधबार २३:१०
काठमाडौं। नागरिक लगानी कोष र एभरेष्ट बैंक लिमिटेडबीच बैंकका कर्मचारीहरूको अवकाश कोष व्यवस्थापन तथा सञ्चालन गर्ने सम्बन्धमा द्विपक्षीय सम्झौता भएको छ । बुधबार भएको सम्झौतामा कोषको तर्फबाट निर्देशक नबराज खड्का र बैंकको तर्फबाट प्रमुख वित्तीय अधिकृत राजन कायस्थले हस्ताक्षर गर्नु...
२ असार २०८३, मंगलवार २०:२८
काठमाडौं। एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको आठौं वार्षिक साधारण सभा सम्पन्न भएको छ। सभाले संस्थाको विगत वर्षको वित्तीय तथा संस्थागत प्रगतिबारे समीक्षा गर्दै आगामी दिनमा लघुवित्त सेवाको गुणस्तरीय विस्तार, सुशासन र दिगो विकासलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरेको छ।...