२० जेष्ठ २०८३, बुधबार ०६:०८
“समस्याग्रस्त सहकारीका सञ्चालक सार्वजनिक, लुकाइएका सम्पत्ति र बचत रकमको खोजी तीव्र” काठमाडौं। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले समस्याग्रस्त घोषणा गरिएका विभिन्न सहकारी संस्थाका सञ्चालक तथा पदाधिकारीहरूको विस्तृत विवरण सार्वजनिक गर्दै बचतकर्ताको रकम फिर्ता र सम्पत्ति खोजी अभियानलाई तीव्र बनाएको छ। समितिको...
१९ जेष्ठ २०८३, मंगलवार १९:५८
काठमाडौं। NIC Asia Bank को वार्षिक साधारणसभाले आर्थिक वर्षका वित्तीय विवरणहरू अनुमोदन गर्नुका साथै २ः१ अनुपातमा हकप्रद शेयर जारी गर्ने महत्वपूर्ण प्रस्ताव पारित गरेको छ। सभाले बैंकको नयाँ सञ्चालक समिति पनि चयन गरेको छ। साधारणसभाबाट बैंकको वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन, नाफा/नोक्सान...
१६ जेष्ठ २०८३, शनिबार २२:२०
काठमाडौं। काठमाडौं महानगरपालिकाभित्र दर्ता भएर सञ्चालनमा आएका एक हजारभन्दा बढी सहकारी संस्था नियामक निकायको सम्पर्कबाहिर रहेको खुलासा भएको छ। महानगर सहकारी विभागका अनुसार दर्ता भएका सहकारीमध्ये १ हजार १८६ संस्था नियमित सम्पर्कमा छैनन् भने केवल ७२६ संस्थाले मात्र वार्षिक प्रतिवेदन...
१५ जेष्ठ २०८३, शुक्रबार ०८:०६
काठमाडौँ । हिमालयन बैंक लिमिटेडले नेपालमै पहिलो पटक UnionPay RMB कार्ड सेवा सञ्चालनमा ल्याएको छ। चीन भ्रमणलाई सहज र सरल बनाउने उद्देश्यले बैंकले चीनको प्रमुख कार्ड सेवा प्रदायक UnionPay सँगको सहकार्यमा यो सेवा सुरु गरेको हो। काठमाडौं। नयाँ कार्डमार्फत ग्राहकले चीनमा...
७ जेष्ठ २०८३, बिहीबार ०८:००
काठमाडौं। महालक्ष्मी विकास बैंकले आफ्नो ३२औँ वार्षिकोत्सव विभिन्न कार्यक्रम गर्दै मनाएको छ । बैंकले वार्षकोत्सव मनाउने क्रममा २ जेठदेखि ७ जेठसम्म विभिन्न कार्यक्रम आयोजना गरेको छ । कार्यक्रमअन्तर्गत बैंकले आफ्नो केन्द्रीय कार्यालय, प्रादेशिक कार्यालयहरू तथा शाखा कार्यालयका कर्मचारीहरूको सहभागितामा वित्तीय साक्षरतासहितको...
२ जेष्ठ २०८३, शनिबार १६:०३
काठमाडौं। नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गर्दै अर्थतन्त्र सुधारको संकेत देखिए पनि सावधानीपूर्ण नीति निरन्तरता रोजेको छ। बजारले ब्याजदर, कर्जा प्रवाह वा तरलता व्यवस्थापनमा केही नयाँ निर्णयको अपेक्षा गरे पनि केन्द्रीय...
३० बैशाख २०८३, बुधबार २०:४९
“सिटिजन्स बैंकको नेतृत्वमा ७.५ अर्ब कर्जा, ३० महिनाभित्र निर्माण सक्ने लक्ष्य” Divyajyoti Hydropower Limited ले लमजुङमा निर्माण गरिरहेको ५० मेगावाट क्षमताको मर्स्याङ्दी बेसी जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन सम्पन्न गरेको छ। बेंसीसहर नगरपालिका र मर्स्याङ्दी गाउँपालिका हुँदै बग्ने मर्स्याङ्दी नदीमा निर्माणाधीन...
३० बैशाख २०८३, बुधबार ०६:१९
भारत भाग्ने क्रममा सिआईबीको नियन्त्रणमा ज्योतिप्रकाश पाण्डे NIMB का प्रमुख कार्यकारी अधिकृत (सीईओ) Jyoti Prakash Pandey सरकारी सम्पत्ति हिनामिना तथा स्मार्टसेल प्रकरणसँग सम्बन्धित आरोपमा पक्राउ परेका छन्। नेपाल प्रहरीको (सीआईबी)ले उनलाई भारततर्फ भाग्ने प्रयास गरिरहेको अवस्थामा हेटौंडा–सिन्धुली सडकखण्डबाट बुधबार राति नियन्त्रणमा...
२८ बैशाख २०८३, सोमबार १०:५३
काठमाडौं । नागरिक लगानी कोष र लक्ष्मी सनराइज बैंक लिमिटेडबीच बैंकका कर्मचारीहरूको अवकाश कोषको व्यवस्थापन गर्नेसम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतामा कोषका निर्देशक नबराज खड्का र बैंकका मानव संशाधन प्रमुख अमित शर्माले हस्ताक्षर गर्नु भएको हो । सम्झौतामा योगदानमा...