७ आश्विन २०८२, मंगलवार १२:१५
काठमाडौं। एनएमबि बैंकका ग्राहकहरूलाई याडिया इलेक्ट्रिक स्कुटर किन्दा विशेष छुट पाउनेछन्। एनएमबि बैंकले नेपालको याडिया इलेक्ट्रिक स्कुटरको आधिकारिक वितरक कुजु नेपालसँग विशेष सहकार्य गरेको छ। उक्त सहकार्य अन्तर्गत एनएमबि बैंकका ग्राहकहरूले याडिया ब्रान्डका स्कुटर खरिद गर्दा बैंकको कार्ड, मोबाइल बैंकिङ...
७ आश्विन २०८२, मंगलवार ११:३७
वित्तीय चेतनाका निम्ति नेपाल राष्ट्र बैंकद्वारा जारी सन्देश (२०८२ असोज ७) #TuesdayFinLitNRB #राष्ट्र_बैंकको_सन्देश
५ आश्विन २०८२, आईतवार २१:१७
काठमाडौं। मर्चेन्ट बैंकिङ्ग एसोशिएसन नेपाल(MBAN)ले आफ्नो १६औं वार्षिक साधारण सभा मिति २०८२ आश्विन ३ गते सम्पन्न भएको छ। पोखरामा आयोजना गर्ने भनिए पनि देशको पछिल्लो परिस्थितिलाई मध्यनजर गर्दै सबै सदस्यहरूको सुरक्षा र सहभागिता सुनिश्चित गर्न काठमाडौंमा स्थानान्तरण गरिएको थियो ।...
५ आश्विन २०८२, आईतवार १०:३०
काठमाडौं। सानिमा बैंकले लाभांश घोषणा गरेको छ। शुक्रबार बसेको सञ्चालक समिति बैठकले आब २०८१/८२ को नाफाबाट शेयरधनीका लागि ७.३६८५ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको कम्पनी सचिव रुद्र बञ्जाराले जनाएका छन्। सञ्चालक समितिले गरेको निर्णय राष्ट्र बैंकबाट स्वीकृति र आगामी...
१ आश्विन २०८२, बुधबार १७:१५
काठमाडौं। वाणिज्य बैंकले असोजका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन्। २० वाणिज्य बैंकमध्ये ८ वटाले ब्याजदर बढाएका छन् भने ७ वटाले घटाउँदा, ४ वटाको स्थिर रहेको छ। २० वाणिज्य बैंकमध्ये साधारण मुद्दती निक्षेपमा बैंकहरूले न्यूनतम २.७५ प्रतिशतदेखि अधिकतम २.८० प्रतिशतसम्म...
२७ भाद्र २०८२, शुक्रबार १३:१८
बडा दशैंको अवसरमा सानिमा बैंकले आफना ग्राहकहरुकालागि दराजसंग दशैं धमाका योजनामा विशेष छुट दिने सहकार्य गरेको छ । योजना अवधिभर दराजबाट सामान खरिद गरी ग्राहकहरुले सानिमा बैंकको डेबिट तथा क्रेडिट कार्डबाट अग्रीम भुक्तानीगर्दा विशेष छुट प्राप्तगर्न सक्नेछन। ग्राहकहरुले डेबिट कार्डबाट...
१६ भाद्र २०८२, सोमबार २२:०९
काठमाडौं। माछापुच्छ्रे बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। बैंकको भदौ १३ गते बसेको सञ्चालक समितिको ५३६ औं बैठकले आर्थिक वर्ष २०८१/०८२ को अन्त्यमा कायम रहेको वितरणयोग्य मुनाफाबाट शेयरधनीहरुलाई चुक्ता पुँजीको ८ प्रतिशत लाभांश...
१३ भाद्र २०८२, शुक्रबार १६:५८
काठमाडौं। परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले सुदूरपश्चिम प्रदेशमा उपलब्ध अथाह सम्भावनाका क्षेत्रहरुमा लगानी गर्न वैदेशिक लगानीकर्ताहरुलाई आग्रह गर्नुभएको छ। सुदूरपश्चिम प्रदेश सरकारद्वार आगामी नोभेम्बर १७-१८ मा सुदूरपश्चिमको धनगढीमा अयोजित ‘सुदूरपश्चिम लगानी तथा विकास सम्मेलन’को तयारीस्वरुप आज परराष्ट्र मन्त्रालयमा आयोजित बैठकमा...
८ भाद्र २०८२, आईतवार १४:२१
एन आई सी एशिया बैंकका ग्राहक महानुभावहरुलाई Landmark Hotels And Resorts मा विशेष छुट उपलब्ध गराउने सम्बन्धमा उक्त रिसोर्टस् र बैंकबीच सम्झौता सम्पन्न भएको छ। यस समझदारीसँगै यस बैंकका ग्राहक महानुभावहरुले देशका विभिन्न ठाउँमा सञ्चालनमा रहेको यस रिसोर्टमा सेवा लिई...