Banking

एनएमबि बैंकले दुई महत्त्वपूर्ण सम्झौतामा हस्ताक्षर

९ आश्विन २०८१, बुधबार १९:५६

काठमाडौं । एनएमबि बैंकले दुई महत्त्वपूर्ण सम्झौतामा हस्ताक्षर गरेको छ । दीगो युटिलिटी–स्केल सौर्य र कृषि परियोजनाहरूको विकासको लागि प्राविधिक सहयोग तथा सल्लाह भित्र्याउने उद्देश्यले डच फन्ड फर क्लाइमेट एण्ड डेभलपमेन्ट (डीएफसीडी) सँग सम्झाैता गरेको हाे । अमेरिकी डलर २० मिलियनको...

एसियाली व्यापार प्रवर्द्धन फोरममा अध्यक्ष ढकालको सम्बोधन: साना क्रियटिभ इकोनोमीको विकासमा साझेदारी गर्न आह्वान

७ आश्विन २०८१, सोमबार १७:२०

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल जस्ता विकासोन्मुख मुलुकहरूमा साना र मझौला उद्यमहरू अर्थतन्त्रको मेरुदण्डको रूपमा रहेकाले लगानी बढाउन र निर्यात बजारमा थप सहुलियतका लागि आह्वान गर्नु भएको छ ।   एसियाली व्यापार प्रवर्द्धन फोरम एटीपीएफको थाइल्यान्डको राजधानी बैंककमा...

पुरुष र महिला टोली अन्तरबैंक फुटसल बिजेता ग्लोबल आइएमई बैंक

६ आश्विन २०८१, आईतवार २०:५३

नेपाल राष्ट्र बैंक कर्मचारी संघद्वारा आयोजित अन्तरबैंक फुटसल प्रतियोगिता २०८१ को पुरुष र महिला तर्फको उपाधी ग्लोबल आइएमई बैंकले जितेको छ ।  संविधान दिवसको अवसरमा असोज ३ गतेदेखि ५ गतेसम्म आयोजना भएको अन्तरबैंक फुटसल प्रतियोगिता २०८१ मा विभिन्न ३८ वटा...

एनएमबि डिजिटल कर्जा (खेती कर्जा) प्रवाह गर्ने सम्बन्धमा त्रिपक्षीय सम्झौता

६ आश्विन २०८१, आईतवार १४:३३

काठमाडौं । एनएमबि बैंक लिमिटेड, डि.भी एक्सेलस प्रा. लि.(खेति एप) र बागमती गाउँपालिका मकवानपूर बीच गाँउपालिकाका किसान तथा कृषि ब्यवसायमा संलग्न ब्यक्तिहरुलाई एनएमबि डिजिटल कर्जा (खेती कर्जा) प्रवाह गर्ने सम्बन्धमा त्रिपक्षीय सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकको तर्फबाट लघुवित्त तथा...

राष्ट्रिय सहकारी विकास बोर्डको सदस्यमा शिखर साकोस, रामघाटका अध्यक्ष नियुक्त

६ आश्विन २०८१, आईतवार ०८:१८

नपाल सरकार, मन्त्रीपरिषद्को मिति २०८१ असोज २ गतेको बैठकको निर्णय अनुसार शिखर साकोस, रामघाटका अध्यक्ष श्री भुपेन्द्र बहादुर सिंह राष्ट्रिय सहकारी विकास बोर्ड, कार्यकारी समितिको सदस्य पदमा नियुक्त हुनुभएको छ । राष्ट्रिय सहकारी विकास बोर्डको सह–अध्यक्ष, सदस्य तथा सदस्य–सचिव नियुक्ति...

ग्लोबल आइएमई बैंकका डेबिट तथा क्रेडिट कार्डबाहकलाई बिगमार्टमा दश प्रतिशत छुट

४ आश्विन २०८१, शुक्रबार १९:४६

ग्लोबल आइएमई बैंक लिमिटेडले डेबिट तथा क्रेडिट कार्डबाहकहरुलाई प्रत्येक शनिबार  बिगमार्टमा आफुलाई आवश्यक सर–समान खरिद पश्चातको भुक्तानीमा १० प्रतिशत छुट प्रदान गर्ने भएको छ। बैंकको डेबिट तथा क्रेडिट कार्ड बाहकहरुलाई लावान्भित गर्ने गरी बैंकले बिगमार्टसंग सहकार्य गरी बिगमार्टका सम्पूर्ण स्टोरहरुमा...

ग्लोबल आइएमई बैंक ‘युरो मनी अवार्ड फर एक्सलेन्स, २०२४’ को दुई विधामा सम्मानित

२८ भाद्र २०८१, शुक्रबार १३:३६

ग्लोबल आइएमई बैंक लिमिडेट ‘युरो मनी अवार्ड फर एक्सलेन्स २०२४’ अन्तर्गत बेस्ट बैंक नेपाल र बेस्ट बैंक ईएसजी (वातावरण, सामाजीक र सुशासन) नेपाल विधाबाट सम्मानित भएको छ । विहीबार सिंगापुरमा आयोजित एक समारोहमा युरोमनी म्यागाजिनका प्रतिनिधिले बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल...

ग्लोबल आइएमई बैंकमा खाता खोल्दा ५ वटा फाइदा एकसाथ

२७ भाद्र २०८१, बिहीबार २१:१९

ग्लोबल आइएमई बैंक लिमिटेडले बैंकमा नयाँ खाता खोल्दा नियमित सुविधाहरु सहित ५ वटा थप सुविधा उपलब्ध हुने विशेष योजना सार्वजनिक गरेको छ । यो योजनाअन्तर्गत बैंकमा खाता खोल्दा आकर्षक ब्याजदर तथा अन्य नियमित सुविधाहरु सँगसँगै डिम्याट खाता, मेरो शेयर, सि–आस्वा,...

 दिर्घराज मैनाली कृषि विकास बैंकको संचालक समितिको सदस्यमा नियूक्त

२६ भाद्र २०८१, बुधबार १२:०६

 नेपाल सरकार (माननीय उपप्रधानमन्त्री तथा अर्थ मन्त्री स्तर) को निर्णयानुसार कृषि बिकास बैंक बैंक संचालक समितिको संचालक सदस्यमा दिर्घराज मैनाली मनोनयन हुनु भएको छ। नवनियूक्त संचालक सदस्य सरकारी सेवाको लामो अनुभव हुनुका साथै हाल अर्थ मन्त्रालयको सहसचिव पदमा कार्यरत रहनु...