Banking

बैंकिङ विवाददेखि राष्ट्र बैंकसम्म: अविश्वास किन बढ्दैछ

९ बैशाख २०८३, बुधबार १०:१०

काठमाडौं। पछिल्लो समय नेपाल राष्ट्र बैंक माथि नियमन कमजोरी, छानविन ढिलाइ र प्रभावमा परेको जस्ता गम्भीर आरोपहरू उठिरहेका छन्। पन्थी डेरी प्रकरणदेखि बैंकिङ अनियमितता सम्बन्धी उजुरीसम्मका विषयमा समयमै कारबाही नभएको भन्दै आलोचना बढ्दै गएको छ। अर्थ मन्त्रालयले २०७७ र २०८२...

सहकारी ठगलाई सरकारको अल्टिमेटम: १५ दिनभित्र ऋण नतिरे घरघरानाबाट असुलउपर, नाम/नामेसी सार्वजनिक गरिने

९ बैशाख २०८३, बुधबार ०४:४१

–बचतकर्ताको रकम डुबाएपछि कडा कदम, सरकार भन्छ: “अब कुनै छुट छैन” काठमाडौँ। देशभर फैलिएको सहकारी अनियमितता र बचतकर्ताको रकम डुबाउने घटनापछि सरकार आक्रामक रूपमा अघि बढेको छ। सहकारीमार्फत ठगी गर्ने तथा ऋण नतिर्ने व्यक्तिहरूलाई लक्षित गर्दै सरकारले १५ दिनभित्र बक्यौता...

राष्ट्र बैंकका कर्मचारीहरुलाई प्राइम बैंक भिआईपी कर्मचारीले सेटिङ गरेपछि न्यायबाट वन्चित भए जनता

६ बैशाख २०८३, आईतवार १०:२२

काठमाडौं । नेपाल राष्ट्र बैंकका उच्च तहका कर्मचारीहरुलाई प्राइम बैंक भिआईपी कर्मचारीले सेटिङ गरेपछि अहिलेसम्म न्याय पाउन सकेका छैनन्। पोखरास्थित पन्थी डेरीमाथि प्राइम बैंकले गरेको अन्याय र अत्याचारमाथि छानविन गर्न अर्थमन्त्रालयले मिति २०७७।०८।२१ मा च.नं. ४०९ को पत्र नेपाल राष्ट्र...

मुक्तिनाथ विकास बैंकमा नेतृत्व परिवर्तन: तारा मानन्धर नयाँ सीईओ नियुक्त

४ बैशाख २०८३, शुक्रबार १९:१७

काठमाडौं।  Muktinath Bikas Bank ले नयाँ प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा तारा मानन्धर लाई नियुक्त गर्ने निर्णय गरेको छ। बैंकको सञ्चालक समितिको ३७१औं बैठकले हालका सीईओ प्रद्युम्न पोखरेल को कार्यकाल वैशाखमा सकिन लागेसँगै नयाँ नेतृत्व चयन गरेको हो। स्याङ्जा घर भई...

फागुनसम्म वाणिज्य बैंकको नाफा ४३.८८ अर्ब: नबिल किन अगाडि, NIC Asia किन पछाडि?

२६ चैत्र २०८२, बिहीबार ०९:२५

बैंकिङ क्षेत्रमा अब आकार मात्र होइन, गुणस्तर, लागत नियन्त्रण र जोखिम व्यवस्थापनले नाफा तय गर्दै! काठमाडौं। नेपाल राष्ट्र बैंक (NRB) ले चालु आर्थिक वर्ष २०८२/८३ को फागुन मसान्तसम्म वाणिज्य बैंकहरूको वित्तीय विवरण सार्वजनिक गरेसँगै बैंकिङ क्षेत्रभित्रको वास्तविक प्रतिस्पर्धा फेरि एकपटक स्पष्ट...

ग्लोबल आइएमई बैंकले दोश्रो संस्करणको ह्याकाथन आयोजना गर्ने, प्रतियोगिताको लागि आवेदन खुल्ला

१७ चैत्र २०८२, मंगलवार १४:४२

काठमाडौं। ग्लोबल आइएमई बैंक लिमिटेडले प्रविधिको प्रवर्द्धन तथा नवप्रवर्तनलाई प्रोत्साहन गर्ने उद्देश्यले दोश्रो संस्करणको ह्याकाथन आयोजना गर्न गइरहेको छ। बैंकले गतवर्ष नेपालको बैंकिङ क्षेत्रमा पहिलो पटक एआई/एमएल ह्याकाथन पहिलो संस्करण आयोजना गरेको थियो। बैंकले कृक्रिम बुद्धिमत्ता (एआई) र मेसिन लर्निङ...

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको रेटिङ घट्यो, ‘वाच विथ नेगेटिभ इम्प्लिकेसन्स’बाट हटाइयो

१७ चैत्र २०८२, मंगलवार ०५:३१

काठमाडौं। ICRA Nepal Limited ले Nepal Investment Mega Bank Limited को क्रेडिट रेटिङ घटाएको छ। साथै, बैंकलाई यसअघि राखिएको ‘Watch with Negative Implications’ श्रेणीबाट पनि हटाइएको जनाएको छ। आईसीआरए नेपालका अनुसार बैंकको Issuer Rating पहिलेको [ICRANP-IR] A@ बाट घटाएर [ICRANP-IR] A-...

बैंकभित्रैबाट ‘सिस्टम चलखेल’: ग्राहक खाताबाट १ करोड ६५ लाख हिनामिना, नेपाल ईन्भेष्टमेन्ट मेघा बैंकका खातामा छैन सुरक्षित ॥

१६ चैत्र २०८२, सोमबार १४:३९

रूपन्देही। बैंकिङ प्रणालीमाथि आन्तरिक पहुँचको दुरुपयोग गर्दै ग्राहकहरूको खाताबाट १ करोड ६५ लाख रुपैयाँ हिनामिना गरिएको गम्भीर प्रकरण सार्वजनिक भएको छ। प्रविधिमाथि आधारित यो ठगीमा बैंकभित्रकै एक कर्मचारीको संलग्नता देखिएपछि घटनाले बैंकिङ सुरक्षामाथि गम्भीर प्रश्न उठाएको छ। जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले...

सन नेपाल लाइफका सीईओ राजकुमार अर्याल पक्राउ परेको दाबी, कर्मचारी सेयर प्रकरण फेरि चर्चामा

१६ चैत्र २०८२, सोमबार १३:४०

“कर्मचारीका लागि छुट्याइएको सेयर बाँडफाँटमा अनियमितता आरोप पुरानै, नयाँ घटनाक्रमले पूँजीबजारमा तरंग” काठमाडौं। सन नेपाल लाइफ इन्स्योरेन्स का प्रमुख कार्यकारी अधिकृत (सीईओ) राजकुमार अर्याल पक्राउ परेको दाबी सार्वजनिक भएपछि कर्मचारीका लागि छुट्याइएको सेयर बाँडफाँटसम्बन्धी पुरानो विवाद फेरि चर्चामा आएको छ।...

ताजा समाचार