Banking

ग्लोबल आइएमई बैंक र सांग्रिला डेभलपमेन्ट बैंकबीच समझदारी पत्रमा हस्ताक्षर*

३० श्रावण २०८२, बिहीबार १८:४४

ग्लोबल आइएमई बैंक लिमिटेड र सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडबीच सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहकहरुलाई आवश्यक पर्ने गैर कोषमा आधारित बैंकिङ्ग सुविधा उपलब्ध गराउनेसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ। उक्त समझदारी पत्रमा ग्लोबल आइएमई बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी र...

एनएमबि बैंकको नाफामा ४६ प्रतिशत वृद्धि

२७ श्रावण २०८२, सोमबार १९:१०

काठमाडौं। एनएमबि बैंक लिमिटेडले आर्थिक वर्ष २०८१/८२ मा उत्कृष्ट वित्तीय प्रदर्शन गर्दै नाफा र प्रमुख सूचकांकमा उल्लेख्य वृद्धि हासिल गरेको छ। बैंकको प्रकाशित वित्तीय विवरण अनुसार, गत वर्षको खुद नाफा ४६.२२ प्रतिशतले बढेर ३ अर्ब २८ करोड १७ लाख ९१...

नबिल बैंकको नाफामा १५ प्रतिशत वृद्धि, वितरणयोग्य नाफा झण्डै ५५ प्रतिशतले बढ्यो

२७ श्रावण २०८२, सोमबार १९:०१

काठमाडौं। नबिल बैंक लिमिटेडले आर्थिक वर्ष २०८१/८२ मा उल्लेख्य वित्तीय प्रगति हासिल गरेको छ। बैंकको प्रकाशित वार्षिक वित्तीय विवरण अनुसार, गत वर्षको खुद नाफा १५.०१ प्रतिशतले बढ्दै ७ अर्ब १२ करोड ७५ लाख ६६ हजार रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक...

एन आई सी एशिया बैंकका ग्राहक महानुभावहरुलाई सिजि इन्टरनेट सेवामा विशेष छुट

२७ श्रावण २०८२, सोमबार १७:०६

एनआईसी एशिया बैंकका ग्राहक महानुभावहरुलाई इन्टरनेट सेवामा विशेष छुट उपलब्ध गराउने सम्बन्धमा सिजी कम्युनिकेसन्स लिमिटेड र बैंकबीच सम्झौता सम्पन्न भएको छ। यस समझदारीसँगै यस बैंकका ग्राहक महानुभावहरुले पहिलो पटक सिजी इन्टरनेट र आइपीटिभीको सेवा लिँदा व्यक्तिगत सेवामा रु.२५०० र संस्थागतरुपमा...

हिमालयन बैंकको एफपिओ बाँडफाँट, ९ लाख २५ हजार बढीले पाए १० कित्ता शेयर

१४ श्रावण २०८२, मंगलवार १४:०७

काठमाडौं। हिमालयन बैंक लिमिटेडद्वारा निष्काशन गरिएको एफपिओ (FPO) शेयरको बाँडफाँट प्रक्रिया सम्पन्न भएको छ। बैंकले प्रतिकित्ता १०० रुपैयाँमा ५७ रुपैयाँ प्रिमियम थप गरी कुल १५७ रुपैयाँमा ९२ लाख ५० हजार ४६९ कित्ता एफपिओ शेयर गत असार ३१ गतेदेखि साउन ४...

सामाजिक सुरक्षा कोष र नेपाल बार एसोसिएशनबीच सम्झौता,

१२ श्रावण २०८२, आईतवार २०:४६

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गतको सामाजिक सुरक्षा कोष र नेपाल बार एसोसिएशनबीच औपचारिक सम्झौतापत्रमा हस्ताक्षर सम्पन्न भएको छ। आइतबार सांझ एक कार्यक्रमबीच कोष र बारबीच सम्झौतापत्रमा हस्ताक्षर सम्पन्न भएको हो। कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षा...

आईजीन नम्बर विवाद चर्किंदै, सेयरधनी र कम्पनीलाई मार

१२ श्रावण २०८२, आईतवार १७:१६

काठमाडौं। इन्टरनेशनल सेक्युरिटी आइडेन्टिफिकेशन नम्बर (आईजीन) सम्बन्धी विवाद समाधान नभएसँगै सेयरधनी र कम्पनीहरू समस्यामा परेका छन्। सीडीएस एण्ड क्लियरिङ लिमिटेड (सीडीएससी)ले रियल सेक्टरका कम्पनीहरूका साधारण र संस्थागत सेयरलाई छुट्टाछुट्टै आईजीन नम्बर दिनुपर्ने नीति ल्याएपछि सुरु भएको विवाद चार महिनादेखि निरन्तर...

ग्लोबल आइएमई बैंकका ग्राहकलाई अन्नपूर्ण न्यूरो अस्पतालमा १० प्रतिशत छुट*

७ श्रावण २०८२, मंगलवार २०:०९

ग्लोबल आइएमई बैंकका ग्राहकले अन्नपूर्ण न्यूरो अस्पतालमा १० प्रतिशत छुट पाउनेछन्। यस सम्बन्धी समझदारीमा बैंकका सहायक महाप्रबन्धक तथा चिफ मार्केटिङ्ग अफिसर दिलिप पोखरेल र अन्नपूर्ण न्यूरो अस्पतालका डेपुटी मेडिकल डाइरेक्टर डा. शरद हरी गजुर्यालले हस्ताक्षर गर्नुभएको छ । समझदारी अनुसार...

नागरिक लगानी कोषले सिद्धार्थ बैंकको उपदान तथा अवकाश कोष सञ्चालन गर्ने

७ श्रावण २०८२, मंगलवार १९:२४

काठमाडौं। नागरिक लगानी कोष र सिद्धार्थ बैंक लिमिटेडबीच उपदान तथा अवकाश कोष सञ्चालन सम्बन्धी सम्झौता भएको छ। सम्झौतामा कोषको तर्फबाट कार्यकारी निर्देशक पर्वत कुमार कार्की र बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुन्दर प्रसाद कँडेलले हस्ताक्षर गर्नु भएको हो। यो सम्झौतासँगै...