५ आश्विन २०८२, आईतवार २१:१७
काठमाडौं। मर्चेन्ट बैंकिङ्ग एसोशिएसन नेपाल(MBAN)ले आफ्नो १६औं वार्षिक साधारण सभा मिति २०८२ आश्विन ३ गते सम्पन्न भएको छ। पोखरामा आयोजना गर्ने भनिए पनि देशको पछिल्लो परिस्थितिलाई मध्यनजर गर्दै सबै सदस्यहरूको सुरक्षा र सहभागिता सुनिश्चित गर्न काठमाडौंमा स्थानान्तरण गरिएको थियो ।...
५ आश्विन २०८२, आईतवार १०:३०
काठमाडौं। सानिमा बैंकले लाभांश घोषणा गरेको छ। शुक्रबार बसेको सञ्चालक समिति बैठकले आब २०८१/८२ को नाफाबाट शेयरधनीका लागि ७.३६८५ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको कम्पनी सचिव रुद्र बञ्जाराले जनाएका छन्। सञ्चालक समितिले गरेको निर्णय राष्ट्र बैंकबाट स्वीकृति र आगामी...
१ आश्विन २०८२, बुधबार १७:१५
काठमाडौं। वाणिज्य बैंकले असोजका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन्। २० वाणिज्य बैंकमध्ये ८ वटाले ब्याजदर बढाएका छन् भने ७ वटाले घटाउँदा, ४ वटाको स्थिर रहेको छ। २० वाणिज्य बैंकमध्ये साधारण मुद्दती निक्षेपमा बैंकहरूले न्यूनतम २.७५ प्रतिशतदेखि अधिकतम २.८० प्रतिशतसम्म...
२७ भाद्र २०८२, शुक्रबार १३:१८
बडा दशैंको अवसरमा सानिमा बैंकले आफना ग्राहकहरुकालागि दराजसंग दशैं धमाका योजनामा विशेष छुट दिने सहकार्य गरेको छ । योजना अवधिभर दराजबाट सामान खरिद गरी ग्राहकहरुले सानिमा बैंकको डेबिट तथा क्रेडिट कार्डबाट अग्रीम भुक्तानीगर्दा विशेष छुट प्राप्तगर्न सक्नेछन। ग्राहकहरुले डेबिट कार्डबाट...
१६ भाद्र २०८२, सोमबार २२:०९
काठमाडौं। माछापुच्छ्रे बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। बैंकको भदौ १३ गते बसेको सञ्चालक समितिको ५३६ औं बैठकले आर्थिक वर्ष २०८१/०८२ को अन्त्यमा कायम रहेको वितरणयोग्य मुनाफाबाट शेयरधनीहरुलाई चुक्ता पुँजीको ८ प्रतिशत लाभांश...
१३ भाद्र २०८२, शुक्रबार १६:५८
काठमाडौं। परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले सुदूरपश्चिम प्रदेशमा उपलब्ध अथाह सम्भावनाका क्षेत्रहरुमा लगानी गर्न वैदेशिक लगानीकर्ताहरुलाई आग्रह गर्नुभएको छ। सुदूरपश्चिम प्रदेश सरकारद्वार आगामी नोभेम्बर १७-१८ मा सुदूरपश्चिमको धनगढीमा अयोजित ‘सुदूरपश्चिम लगानी तथा विकास सम्मेलन’को तयारीस्वरुप आज परराष्ट्र मन्त्रालयमा आयोजित बैठकमा...
८ भाद्र २०८२, आईतवार १४:२१
एन आई सी एशिया बैंकका ग्राहक महानुभावहरुलाई Landmark Hotels And Resorts मा विशेष छुट उपलब्ध गराउने सम्बन्धमा उक्त रिसोर्टस् र बैंकबीच सम्झौता सम्पन्न भएको छ। यस समझदारीसँगै यस बैंकका ग्राहक महानुभावहरुले देशका विभिन्न ठाउँमा सञ्चालनमा रहेको यस रिसोर्टमा सेवा लिई...
६ भाद्र २०८२, शुक्रबार १८:४५
काठमाडौं। नेपाली राष्ट्रिय फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’ र कृषि विकास बैंक लिमिटेडबीच ब्राण्ड एम्बेसडरको लागि सम्झौता नविकरण भएको छ। कृषि विकास बैंकले गतवर्ष नै साम्बालाई बैंकको ब्राण्ड एम्बेसडरमा नियुक्त गरेको थियो । बैंकले आज एक कार्यक्रममा आगामी वर्षका...
३ भाद्र २०८२, मंगलवार १९:५०
काठमाडौं । पछिल्लो वित्तीय विवरणअनुसार नेपालका वाणिज्य बैंकहरूको लाभांश वितरण क्षमतामा ठुलो भिन्नता देखिएको छ। एभरेष्ट बैंक उच्चतम ३८.२७ प्रतिशत क्षमतासहित अग्रस्थानमा आउँदा कुमारी बैंक र एनआईसी एशिया बैंकले भने शून्य प्रतिशत लाभांश क्षमता देखाएका छन्। शीर्ष स्थानमा रहेका बैंकहरू:...