Index

फर्वार्ड माइक्रोफाइनान्सको १३औँ वार्षिक साधारण सभा सम्पन्न, पूँजी संरचना परिमार्जनदेखि नयाँ नेतृत्व चयनसम्मका प्रस्ताव पारित

२२ बैशाख २०८३, मंगलवार १५:४५

सुनसरी। Forward Microfinance Laghubitta Bittiya Sanstha Limited को १३औँ वार्षिक साधारण सभा सुनसरीको दुहबीस्थित दिनेश स्मृति भवनमा सम्पन्न भएको छ। सभाले संस्थाको वित्तीय प्रगति, पूँजी संरचना परिमार्जन र नेतृत्व चयनसँग सम्बन्धित महत्वपूर्ण प्रस्तावहरू पारित गरेको छ। कार्यक्रमको उद्घाटन गर्दै पूर्व...

विकास बैंकहरूको नाफामा उछाल: पचास प्रतिशत वृद्धिसँग Garima Bikas Bank अग्रस्थानमा, Lumbini Bikas Bank को १०२८ प्रतिशत छलाङ

१६ बैशाख २०८३, बुधबार १९:०७

काठमाडौँ। चालु आर्थिक वर्षको पछिल्लो वित्तीय विवरणअनुसार नेपालका विकास बैंकहरूको नाफामा उल्लेख्य सुधार देखिएको छ। समग्र रूपमा करिब ५० प्रतिशतले नाफा वृद्धि हुँदा क्षेत्रभित्र प्रतिस्पर्धा तीव्र बनेको छ। उपलब्ध तथ्यांकअनुसार गरिमा विकास Bank नाफाको हिसाबले अग्रस्थानमा देखिएको छ। स्थिर कर्जा विस्तार,...

चैतका लागि वाणिज्य बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, व्यक्तिगत मुद्दति निक्षेपको औसत दर घट्यो

३० फाल्गुन २०८२, शनिबार १४:५३

काठमाडौं।  नेपालका वाणिज्य बैंकहरूले चैत महिनाका लागि लागू हुने निक्षेपको नयाँ ब्याजदर सार्वजनिक गरेका छन्। बैंकहरूले प्रकाशित गरेको विवरणअनुसार व्यक्तिगत मुद्दति निक्षेपतर्फको अधिकतम औसत ब्याजदर फागुन महिनाको तुलनामा घटेको देखिएको छ। नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार बैंकहरूले प्रत्येक महिना आफ्नो निक्षेप...

सर्वाधिक नाफा आर्जन गर्नेमा पहिलो नबिल बैंक र दोश्राेमा ग्लाेबल बैंक

१६ माघ २०८२, शुक्रबार १९:४४

काठमाडौं। वाणिज्य बैंकले आर्जन गरेको नाफा गत आर्थिक वर्ष २०८१।०८२ को सोहि अवधिको तुलनामा ११.५१ प्रतिशतले बढी हो। गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अवधिमा बैंकको नाफा २७ अर्ब ४३ करोड ६९ लाख ९४ हजार रुपैयाँ रहेको थियो। सर्वाधिक नाफा आर्जन...

वाणिज्य बैंकहरुको व्यक्तिगत मुद्दती निक्षेप ब्याजदर

१ माघ २०८२, बिहीबार १४:१५

२०८२ माघ १ गतेदेखि वाणिज्य बैंकहरुको व्यक्तिगत मुद्दती निक्षेप ब्याजदर (तुलनात्मक तालिका) बैंकको नाम माघ ब्याजदर (%) पुसको ब्याजदर (%) परिवर्तन (%) ग्लोबल आइएमई बैंक 5.50 5.55 −0.05 नेपाल बैंक 5.10 5.10 0 एनआईसी एशिया बैंक 5.00 5.00 0 नेपाल...

एनएमबि बैंकको अविमोच्य असञ्चिति अग्राधिकार शेयर : ८.२५ प्रतिशत निश्चित लाभांश दर

१६ पुष २०८२, बुधबार १०:०८

काठमाडौँ । साधारण शेयरधनीहरूलाई अधिकतम ३५ प्रतिशतसम्म लाभांश वितरण गरेको एनएमबि बैंकले आठ दशमलव २५ प्रतिशत निश्चित लाभांश दर रहने गरी अविमोच्य असञ्चिति अग्राधिकार शेयर विक्री गर्दै छ । यस बैंकले प्रतिशेयर सय रुपैयाँ अंकित मूल्यमा तिन करोड कित्ता ‘एनएमबि...

स्वरोजगार लघुवित्तको १७औँ एजीएम माघ ३ गते, १५% लाभांश प्रस्ताव

१२ पुष २०८२, शनिबार ०७:४०

काठमाडौं। स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेड (SLBBL) ले आफ्नो १७औँ वार्षिक साधारण सभा (एजीएम) आगामी माघ ३ गते आयोजना गर्ने भएको छ। सभा कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठान मा बिहान ११ः३० बजे देखि सुरु हुनेछ। संस्थाको पौष ४ गते बसेको सञ्चालक समितिको...

लाभांश वितरण नगर्ने आरम्भ चौतारी लघुवित्तको निर्णय

२६ मंसिर २०८२, शुक्रबार ०५:३८

काठमाण्डाैं। आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०८१/८२ का लागि लाभांश वितरण नगर्ने भएको छ। कम्पनीको २५ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०८१/०८२ को मुनाफाबाट लाभांश नदिने निर्णय गरेको हो । अब कुनैपनि प्रकारको लाभांश  सेयरधनीहरुले...

नबिल बैंकको लाभांश घोषणा

२१ मंसिर २०८२, आईतवार १५:३०

काठमाडौं। नबिल बैंकले गत आर्थिक वर्ष २०८१।८२ का लागि लाभांश घोषणा गरेको छ। बैंक सञ्चालक समितिको शुक्रबार बसेको बैठकले उक्त आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट शेयरधनीहरुलाई हाल कायम चुक्तापुँजीको १२.५० प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने निर्णय गरेको छ। यसको अर्थ...