Index

कम्पनीहरूलाई कर, शुल्क र जरिबाना मिनाहाको अवसर: म्याद पुस मसान्तसम्म थप

१४ कार्तिक २०८३, शुक्रबार ०१:१४

काठमाडौं: अर्थ मन्त्रालयले कम्पनीहरूलाई ठूलो राहत दिने निर्णय गरेको छ। कम्पनी ऐन, २०६३ बमोजिम दर्ता भएका कम्पनीहरूले आर्थिक वर्ष २०८२/८३ को निर्धारित कर, शुल्क, दस्तुर र आवश्यक विवरणहरू आगामी २०८३ पुस मसान्तभित्र पेश गरेमा यसअघि लागेका वा लाग्ने सम्पूर्ण कर,...

बानेश्वरमा दशैं विशेष मौलिक मेला, किसानका उत्पादनदेखि सातै प्रदेशका रैथाने स्वादसम्म

१ कार्तिक २०८३, शनिबार १३:०३

काठमाडौं । दशैंको किनमेलसँगै स्थानीय उत्पादनको स्वाद लिन, किसानका उपजलाई प्रोत्साहन गर्न र नेपाली मौलिक खाद्य संस्कृति तथा परम्परागत सीपको संरक्षणमा योगदान दिन चाहने उपभोक्ताका लागि काठमाडौंको बानेश्वरस्थित मौलिक भान्छाघरमा दशैं विशेष मौलिक मेला सुरु भएको छ। ‘स्थानीय उत्पादनको प्रवर्द्धन,...

नेपाली गहना व्यवसाय अब डिजिटल प्रणालीमा, ‘जेजे लाइट’ सफ्टवेयर सार्वजनिक

३० आश्विन २०८३, शुक्रबार ०५:१०

काठमाडौं । परम्परागत शैलीमा सञ्चालन हुँदै आएको नेपाली सुनचाँदी तथा गहना व्यवसायलाई प्रविधिमैत्री र व्यवस्थित बनाउने उद्देश्यले ‘जेजे लाइट’ (JJ Lite) सफ्टवेयर सार्वजनिक गरिएको छ। मातृका टेक्नोलोजीले विकास गरेको यो सफ्टवेयरले गहना पसलको बिक्री, लेखा, मौज्दातदेखि कालिगढ व्यवस्थापनसम्मका कामलाई एउटै...

नेप्सेमा सामान्य करेक्सन, २,५७२ अंकमा झर्‍यो परिसूचक; कारोबार ३.७४ अर्ब

२१ आश्विन २०८३, बुधबार १२:२७

काठमाडौं। पछिल्ला केही दिनदेखि उतारचढावमा रहेको नेपालको धितोपत्र बजारमा बुधबार पनि सामान्य दबाब देखिएको छ। नेप्से परिसूचक ६.३८ अंकले घटेर २,५७२.३४ अंकमा झरेको छ। कारोबार रकम भने ३ अर्ब ७४ करोड रुपैयाँभन्दा माथि कायम रहँदा बजारमा खरिदकर्ता र बिक्रीकर्ताबीचको प्रतिस्पर्धा...

२६ वर्षको यात्राप्रति अध्यक्ष चन्द्र ढकालको भावुक स्मरण

१५ आश्विन २०८३, बिहीबार १९:३७

काठमाडौं । आइएमई लिमिटेडको २६औँ वार्षिक साधारणसभाको गरिमामय मञ्चमा उभिँदा अध्यक्ष चन्द्रप्रसाद ढकालले २६ वर्षअघिको आफ्नो प्रारम्भिक यात्रालाई भावुकतापूर्वक स्मरण गर्नुभएको छ। विदेशमा रहेका नेपाली दाजुभाइ तथा दिदीबहिनीले दुःख र पसिनाबाट आर्जन गरेको रकम सुरक्षित रूपमा स्वदेशमा रहेका परिवारसम्म पुर्‍याउने...

पेट्रोलमा २०, डिजेल ३०, हवाइ इन्धन ४० प्रतिलिटर र ग्याँस सय रुपैयाँ प्रतिसिलिण्डर घट्यो

१७ असार २०८३, बुधबार ०६:०८

काठमाडौं। नेपाल आयल निगम लिमिटेडले मंगलबार रातीबाट लागू हुने गरी पेट्रोलमा २० डिजेल तथा मट्टितेल ३० र हवाइ इन्धना ४० रुपैयाँ प्रतिलिटर घटाएको छ । खाना पकाउने एलपी ग्याँस सय रुपैयाँ प्रतिसिलिण्डर घटेको छ। नयाँ मुल्य शुचि: मूल्य घटेपछि पेट्रोल...

आधा सिलिन्डरमा ग्यास वितरण: उपभोक्तालाई राहत दिने प्रयास

३० फाल्गुन २०८२, शनिबार ०३:०२

“१४.२ केजी क्षमताको सिलिन्डरमा करिब ७.१ केजी ग्यास भरेर वितरण” काठमाडौं । बजारमा देखिएको एलपी ग्यास अभावका बीच उपभोक्तालाई राहत दिने उद्देश्यले आधा परिमाणमा ग्यास वितरण सुरु गरिएको छ। नेपाल आयल निगमले लागू गरेको अस्थायी व्यवस्थाअनुसार विभिन्न ग्यास उद्योग तथा...

सुनको मूल्य स्थिर, चाँदीको घट्दा तोलाको कति ?

८ फाल्गुन २०८२, शुक्रबार ०६:२६

नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य घटेको छ। आज सनु अघिल्लो दिनकै मूल्यमा कारोबार भइरहेको छ भने चाँदी तोलाको १० रुपैयाँले सस्तो भएको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको ३ लाख ४...

सुनको मूल्य बढ्यो,

२७ माघ २०८२, मंगलवार १५:२२

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । आज सुन तोलामा नौ सय रुपैयाँले बढेर तीन लाख ५ हजार पाँच सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार सुन तोलामा तीन लाख चार हजार ६...

ताजा समाचार