११ जेष्ठ २०८३, सोमबार १९:१६
काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले व्यतित बीमालेखको नवीकरण गर्दा लाग्ने विलम्ब शुल्कमा शतप्रतिशत छुटसहितको “पुनर्जागरण अभियान” सुरु गरेको छ। विभिन्न कारणले समयमै बीमाशुल्क भुक्तानी गर्न असमर्थ ग्राहकवर्गलाई मध्यनजर गर्दै कम्पनीले यो योजना सार्वजनिक गरेको हो। यो पुनर्जागरण अभियान जेठ...
३१ बैशाख २०८३, बिहीबार ०४:३९
काठमाडौं। यूनाइटेड अजोडको दश प्रतिशत हकप्रद शेयर बिक्री आजबाट बन्द हुने भएको छ। कम्पनीले चैत २६ गतेदेखि बिक्री खुला गरेको हकप्रदमा आवेदन दिने समय आज बैंकिङ समयसम्म मात्रै रहनेछ। हकप्रद शेयर निष्काशनका लागि फागुन १४ गतेसम्म नेप्सेमा कारोबार भई कायम...
२ माघ २०८२, शुक्रबार ०६:०७
काठमाडौं । नेको इन्स्योरेन्सले लाभांश घोषणा गरेकाे छ। कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको हाे। इन्स्योरेन्सका अनुसार १२.७८ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ३ प्रतिशत नगद लाभांशसहित १५.७८ प्रतिशत लाभांश वितरण गरिनेछ ।...
२९ मंसिर २०८२, सोमबार १३:४९
काठमाडौं। सिटिजन लाइफ इन्स्योरेन्सले साधारण सभा बोलाएको छ । कम्पनीले एक सूचना जारी गर्दै मंसिर २६ गते बसेको सञ्चालक समितिको बैठकले आउँदो पुस १८ गते शुक्रबार काठमाडौंको भाटभटेनीस्थित आम्रपाली ब्याङ्क्वेटमा बिहान साढे ९ बजे नवौं वार्षिक साधारणसभा बस्ने निर्णय गरेको...
२६ मंसिर २०८२, शुक्रबार ०३:५९
काठमाडौं। नेपालमा सञ्चालन रहेका चाैध ओटा जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको प्रथम त्रैमाससम्मको अवधिमा सैतिस अर्ब ७१ करोड चार लाख रुपैयाँ बराबरको शेयर खरिद गरेका छन् । हाल सञ्चालनमा रहेका जीवन बीमा कम्पनीहरुले पुँजी बजारमा लगानीको दायरा व्यापक रुपले...
२४ श्रावण २०८२, शनिबार १७:५७
सानिमा रिलायन्स लाईफको ‘ब्राभोएनुअल कन्क्लेभ २०८२’सम्पन्न, उत्कृष्ट सम्मानित एक आर्थिकवर्षको कार्यमूल्यांकन, उत्कृष्टलाई सम्मान र आगामीवर्षको योजना तर्जुमा तथा उत्साहको कार्यक्रम सानिमा रिलायन्स ब्राभो एनुअल कन्क्लेभ २०८२ सम्पन्न भएकोछ। कम्पनी सञ्चालक समितिका अध्यक्ष रतनलाल केडियाले पानसमा बत्ति बालेर कार्यक्रमको उद्घाटन गरेकाहुन्।...