१५ श्रावण २०८३, शुक्रबार ०६:०५
काठमाडौं। नेपाली उपभोक्तालाई लक्षित नयाँ ई–कमर्स प्लेटफर्म चाइनाबजारको औपचारिक शुभारम्भ गरिएको छ । नेपाली उपभोक्ताले कारखानाबाट आफ्नो घरसम्म पुग्ने क्रममा हुने अनावश्यक तह तथा बीचका मूल्य श्रृंखलाहरुको थप लागतबिना गुणस्तरीय वस्तु उचित र पारदर्शी मूल्यमा खरिद गर्न सकून् भन्ने यस...
१३ श्रावण २०८३, बुधबार ०३:५१
काठमाडौं। कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरीको पहलमा कृषकलाई कृषि उपजको बजार मूल्य सहज, पारदर्शी र समयमै उपलब्ध गराउने उद्देश्यले ‘एएमपिआइएस नेपाल’ मोबाइल एप सञ्चालनमा ल्याइएको छ । यस एपमार्फत अब देशभरका १२ वटा संघीय कृषि बजारमा दैनिक कारोबार...
२ श्रावण २०८३, शनिबार ०८:५३
काठमाडौं। विश्वव्यापी अर्थतन्त्रमा प्रविधिको महत्व तीव्र रूपमा बढिरहेका बेला, टेकपाइला इनोभेसन्स (TechPaaila Innovations) ले कौशल इंलिस हाई स्कूलमा “Explore your AI career in plus two!” (प्लस टु मा आफ्नो एआई करियर खोज्नुहोस्) नामक एक दिने विशेष शैक्षिक सेमिनार सफलतापूर्वक सम्पन्न...
२ श्रावण २०८३, शनिबार ०८:१८
नेपाल। टिकटकले आफ्नो प्लेटफर्ममा एआई (आर्टिफिसियल इन्टेलिजेन्स) मार्फत् सिर्जना गरिएको कन्टेन्टलाई सहज रूपमा चिन्ने र बुझ्ने क्षमता विकास गर्न प्रयोगकर्तालाई सहयोग पुर्याउने उद्देश्यले नयाँ पहलहरूको घोषणा गरेको छ। प्रयोगकर्ताले सुरक्षित डिजिटल अनुभव प्राप्त गर्न सकून् भन्ने लक्ष्यका साथ कम्पनीले जेनेरेटिभ...
२९ असार २०८३, सोमबार १२:१२
काठमाडौँ – नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा अर्जुन घिमिरे नियुक्त हुनुभएको छ । मन्त्रिपरिषद्को यही असार २४ गतेको निर्णयअनुसार उहाँहरूलाई नियुक्त गरिएको हो । नवनियुक्त अध्यक्षद्वयले आज सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाबाट नियुक्तिपत्र ग्रहण गर्नुभएको छ । दूरसञ्चार प्राधिकरणका नवनियुक्त...
२६ असार २०८३, शुक्रबार ०२:३८
नेपालमा पछिल्ला केही वर्षहरूमा डिजिटल रूपान्तरतरण र प्राविधिक नवप्रवर्तन (Tech Innovation) को लहर तीव्र गतिमा अघि बढिरहेको छ। नवप्रवर्तनकारी सोच भएका युवा उद्यमीहरूलाई विश्वव्यापी मञ्चसँग जोड्न र नेपालमा एउटा बलियो स्टार्टअप इकोसिस्टम (Startup Ecosystem) निर्माण गर्न ऐतिहासिक पहल सुरु भएको...
२३ असार २०८३, मंगलवार ०९:११
काठमाडौँ, कम्प्युटर एशोसिएसन नेपाल महासंघ (क्यान महासंघ) को सफ्टवेयर तथा सेवा समितिको आयोजना तथा प्रेसिडेन्सियल कलेजको सहयोगमा “केन्द्रीकृत सफ्टवेयर विकास कि खुला बजार? नेपाली प्रविधि र रोजगारीको भविष्य” विषयक वृहत् नीतिगत अन्तरक्रिया कार्यक्रम काठमाडौँको थापागाउँस्थित प्रेसिडेन्सियल ग्राजुएट स्कुलमा सम्पन्न भएको...
२० असार २०८३, शनिबार २२:५८
काठमाडौं, असार ३ — नेपाल र भारतबीच हुने भारतीय रुपैयाँ (INR) मा सीमा-पार भुक्तानी अब थप छिटो, सुरक्षित र स्वचालित हुने भएको छ। सानिमा बैंक लिमिटेड र स्ट्यान्डर्ड चार्टर्ड बैंकले रियल–टाइम API (Application Programming Interface) मा आधारित INR आउटवार्ड पेमेन्ट...
१७ असार २०८३, बुधबार ०३:५९
काठमाडौँ । वर्डप्रेस समुदायको सबैभन्दा ठूलो सम्मेलन ‘वर्डक्याम्प काठमाडौं २०२६’ आगामी सेप्टेम्बर १८ र १९ मा आयोजना हुने भएकाे छ। नेपालको सूचना प्रविधि र डिजिटल अर्थतन्त्रको विकासमा महत्त्वपूर्ण भूमिका खेल्दै आएको उक्त सम्मेलन वर्डप्रेस काठमाडौंकाे आयाेजनामा गैरीधारास्थित एलिस रिसेप्सनमा हुन...