१४ असार २०८३, आईतवार ०८:२४
बुटवल, लुम्बिनी प्रदेशलाई एक सबल, सुरक्षित र समृद्ध क्षेत्रीय सूचना प्रविधि केन्द्र (IT Hub) को रूपमा रूपान्तरण गर्ने उद्देश्यका साथ तिलोत्तमा नगरपालिका शंकरनगरस्थित लुम्बिनी सिटी कलेजमा ‘डिजिटल लुम्बिनी: बहुसरोकारवाला परामर्श’ कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ। क्यान महासंघ लुम्बिनी प्रदेश...
९ असार २०८३, मंगलवार ०३:३६
काठमाडौँ। आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित ‘बिजनेस इन्क्युबेसन सर्भिस (BIS) कार्यक्रम २०२६’ सफलतापूर्वक सम्पन्न भएको छ। स्टार्टअप उद्यमीहरूको क्षमता अभिवृद्धि, नवीन सोचको विकास, व्यवसायिक मोडल निर्माण, मेन्टरशिप, नेटवर्किङ तथा उद्यमशीलता प्रवर्द्धन गर्ने उद्देश्यले सञ्चालन गरिएको यस कार्यक्रमको समापन तथा अन्तिम चरण...
७ असार २०८३, आईतवार १३:२६
काठमाडौं। काठमाडौंको प्रमुख व्यावसायिक केन्द्र न्युरोडस्थित पाकोमा नेपालमै पहिलोपटक अत्याधुनिक प्रविधिसहितको ‘एन आइ ल्यापटप सर्भिस सेन्टर’ (N EYE Laptop Service Centre) औपचारिक रूपमा सञ्चालनमा आएको छ। पिपुल्स प्लाजा अगाडि रहेको केएनके इलेक्ट्रोनिक्स कम्प्लेक्सको चौथो तलामा अवस्थित यस केन्द्रले अन्तर्राष्ट्रिय स्तरको...
६ असार २०८३, शनिबार १७:४४
काठमाडौँ। नेपालको शैक्षिक क्षेत्रलाई डिजिटल युग अनुकूल रूपान्तरण गर्ने उद्देश्यका साथ कम्प्युटर एसोसिएसन नेपाल (क्यान महासंघ) र उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) बीच एक ऐतिहासिक समझदारी पत्र (MoU) मा हस्ताक्षर भएको छ। यस सम्झौतासँगै हिसान अब क्यान...
५ असार २०८३, शुक्रबार ०२:१७
काठमाडौं। रियलमीले नेपाली बजारमा आफ्नो नयाँ स्मार्टफोन पी३ अल्ट्रा फाइभजी र पी३ फाइभजी सार्वजनिक गरेको छ । कम्पनीका अनुसार नयाँ सिरिजले उच्च प्रदर्शन, आकर्षक डिजाइन तथा नयाँ एआई अनुभव उपभोक्तामाझ ल्याउनेछ । नयाँ रियलमी पी३ अल्ट्रा फाइभजीमा डाइमेन्सिटी ८३५० अल्ट्रा...
२ असार २०८३, मंगलवार १२:५५
च्याट र व्यावसायिक सन्दर्भलाई एकीकृत गर्दै रेडी टु युज व्यावसायिक कार्यप्रवाह र सामग्री निर्माण गर्न सक्षम काठमाडौँ। संयुक्त राज्य अमेरिकाको डेलावेयरमा प्रधान कार्यालय रहेको इनोभेन्चर्स एआई इन्क.ले पूर्ण एआई अपरेटिङ सिस्टम ‘स्प्रिङबेस एआई’ नेपालमा आधिकारिक रुपमा उपलब्ध गराएको छ ।...
३१ जेष्ठ २०८३, आईतवार १९:०७
काठमाडौं। नेपालमा दिगो डिजिटल इकोसिस्टम (Digital Ecosystem) निर्माण गर्ने उद्देश्यका साथ लुम्बिनी टेक इनोभेसन सेन्टर र अपकोड नेपालबीच नेपालमा आधुनिक र डिजिटल फोहोर व्यवस्थापन प्रणाली लागू गर्नका लागि औपचारिक रूपमा समझदारी पत्र (MoU) मा हस्ताक्षर भएको छ। यो रणनीतिक साझेदारीले...
३० जेष्ठ २०८३, शनिबार १६:५५
काठमाडौ। नेपालमा डिजिटल सुशासनलाई स्थानीय तहसम्म प्रभावकारी रूपमा विस्तार गर्ने उद्देश्यसहित सूचना तथा सञ्चार प्रविधि (आईसीटी) विज्ञ तथा कम्प्युटर एशोसिएसन नेपाल महासंघ (क्यान) का कार्यवाहक अध्यक्ष चिरञ्जीवी अधिकारीले ‘डिजिटल कोशी भिजन’ प्रस्तुत गरेका छन्। क्यान महासंघ कोशी प्रदेश र क्यान...
३० जेष्ठ २०८३, शनिबार ०१:३९
सिराहामा ५०० मोबाइल नष्ट गरिएको घटनाले डिजिटल अधिकार र डेटा सुरक्षा र गोपनीयताको हकमा गम्भीर जोखिम निम्त्याएको छ। सिराहामा परीक्षाका क्रममा जफत गरिएका करिब ५०० थान मोबाइल फोन र स्मार्ट वाचलाई स्थानीय प्रशासनले पानीमा डुबाएर नष्ट गरेको घटनाले अहिले देशव्यापी...