३० जेष्ठ २०८३, शनिबार १६:५५
काठमाडौ। नेपालमा डिजिटल सुशासनलाई स्थानीय तहसम्म प्रभावकारी रूपमा विस्तार गर्ने उद्देश्यसहित सूचना तथा सञ्चार प्रविधि (आईसीटी) विज्ञ तथा कम्प्युटर एशोसिएसन नेपाल महासंघ (क्यान) का कार्यवाहक अध्यक्ष चिरञ्जीवी अधिकारीले ‘डिजिटल कोशी भिजन’ प्रस्तुत गरेका छन्। क्यान महासंघ कोशी प्रदेश र क्यान...
३० जेष्ठ २०८३, शनिबार ११:२५
काठमाडौँ -नेपाली रेमिटेन्स सेवाको पर्यायवाची बन्न पुगेको ‘आइएमई’ ले स्थापनाको २६ औं वार्षिकोत्सव शुक्रवार काठमाडौँमा सम्पन्न भयाे। वार्षिकोत्सवको अवसरमा आइएमई लिमिटेडका संस्थापक तथा अध्यक्ष हेम राज ढकालले वित्तीय समावेशिता र आर्थिक रूपान्तरणलाई मूल मन्त्र बनाउँदै आगामी दिनमा डिजिटल इनोभेसनमार्फत अझ...
३० जेष्ठ २०८३, शनिबार ०१:३९
सिराहामा ५०० मोबाइल नष्ट गरिएको घटनाले डिजिटल अधिकार र डेटा सुरक्षा र गोपनीयताको हकमा गम्भीर जोखिम निम्त्याएको छ। सिराहामा परीक्षाका क्रममा जफत गरिएका करिब ५०० थान मोबाइल फोन र स्मार्ट वाचलाई स्थानीय प्रशासनले पानीमा डुबाएर नष्ट गरेको घटनाले अहिले देशव्यापी...
२९ जेष्ठ २०८३, शुक्रबार २०:५२
काठमाडौं। विद्युतीय सामग्री उत्पादक कम्पनी एन्कर नेपालले सञ्चालन गरेको ‘एन्कर पावर हंगामा २०२६’ योजनाका विजेताहरू घोषणा गरेको छ। उपभोक्तामाझ उत्साहजनक सहभागिता रहेको उक्त योजनाअन्तर्गत बम्पर उपहारस्वरूप प्रदान गरिने डोङफेङ नाम्मी बक्स विद्युतीय कार सहित विभिन्न आकर्षक पुरस्कारका विजेताहरू सार्वजनिक गरिएको हो।...
२१ जेष्ठ २०८३, बिहीबार १९:३०
“एपीआई बैंकिङ प्लेटफर्म यापिड र सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडबीच सहकार्य” काठमाडौं। सिटिजन्स बैंकका कर्पोरेट ग्राहकले अब खाताको ब्यालेन्स हेर्न, स्टेटमेन्ट डाउनलोड गर्न, फण्ड ट्रान्सफर गर्न, ईएमआई भुक्तानी गर्न तथा तलब वितरण गर्न फरक–फरक प्लेटफर्म प्रयोग गर्नुपर्ने झन्झटबाट मुक्ति पाउने भएका...
१५ जेष्ठ २०८३, शुक्रबार १४:०३
काठमाडौं। स्मार्टफोन ब्रान्ड HONOR ले आफ्नो बहुप्रतीक्षित HONOR 600 Series नेपाली बजारमा औपचारिक रूपमा सार्वजनिक गरेको छ। काठमाडौंको ठमेलस्थित चाक्सीबारी मार्गमा रहेको Club Nova मा आयोजित विशेष कार्यक्रममा नयाँ सिरिजको भव्य शुभारम्भ गरिएको हो। ‘A Stellar Night for a Stellar...
१५ जेष्ठ २०८३, शुक्रबार ०८:३७
सामसुङले ल्यायो नयाँ “अपग्रेड टु ग्यालेक्सी” काठमाडाैं । सामसुङले नयाँ “अपग्रेड टु ग्यालेक्सी” अफर ल्याएको छ। यस अफरअन्तर्गत ग्राहकले आफ्नो पुरानो मोबाइल साटेर नयाँ ग्यालेक्सी स्मार्टफोन खरिद गर्न सक्नेछन्। कम्पनीका अनुसार पुरानो मोबाइलको मूल्यबाहेक थप ८ हजार रुपैयाँसम्म एक्सचेन्ज सुविधा पाइनेछ।...
१५ जेष्ठ २०८३, शुक्रबार ०८:०६
काठमाडौँ । हिमालयन बैंक लिमिटेडले नेपालमै पहिलो पटक UnionPay RMB कार्ड सेवा सञ्चालनमा ल्याएको छ। चीन भ्रमणलाई सहज र सरल बनाउने उद्देश्यले बैंकले चीनको प्रमुख कार्ड सेवा प्रदायक UnionPay सँगको सहकार्यमा यो सेवा सुरु गरेको हो। काठमाडौं। नयाँ कार्डमार्फत ग्राहकले चीनमा...
१५ जेष्ठ २०८३, शुक्रबार ०३:४१
“नेपाली सूचना प्रविधि उत्पादन र सेवालाई विश्वव्यापी मञ्चमा प्रस्तुत गर्ने सुवर्ण अवसर- ‘एसोसियो डिजिटल एआई अवार्ड २०२६'” काठमाडौँ, नेपाल मे २८, २०२६ नेपाली सूचना प्रविधि (IT) क्षेत्र र यहाँका नवप्रवर्तनकारी उत्पादनहरूलाई अन्तर्राष्ट्रिय स्तरमा स्थापित गराउने उद्देश्यका साथ प्रतिष्ठित ‘एसोसियो डिजिटल...