EK Story

सोफी मोर्गनको नेपाल यात्रा: नेपाललाई पहुँचयोग्य पर्यटन विस्तारमा जोड, समावेशी पर्यटनको सम्भावनाबारे छलफल

२८ भाद्र २०८३, आईतवार ०८:५४

काठमाडौं। बेलायती सञ्चारकर्मी, ट्राभल लेखिका तथा अपाङ्गता अधिकार अभियन्ता सोफी मोर्गनले नेपाललाई समावेशी पर्यटन गन्तव्यका रूपमा विकास गर्न सरोकारवालाबीच थप सहकार्य, भरपर्दो सूचना र पहुँचयोग्य पूर्वाधार आवश्यक रहेको बताएकी छन्। काठमाडौंस्थित नेपाल पर्यटन बोर्डमा शुक्रबार आयोजित “जर्निज विथ आउट ब्यारियर्स:...

महाशक्ति सिमेन्टको १ अर्ब ७८ करोडको सेयरलाई नागरिक लगानी कोषको प्रत्याभूति

२६ भाद्र २०८३, शुक्रबार १५:५३

काठमाडौँ। महाशक्ति सिमेन्ट लिमिटेडले निष्कासन गर्न लागेको करिब १ अर्ब ७८ करोड ५० लाख रुपैयाँ बराबरको सेयरको प्रत्याभूति नागरिक लगानी कोषले गर्ने भएको छ। यससँगै कम्पनीको प्रस्तावित सेयर निष्कासन प्रक्रियाले थप औपचारिक आधार पाएको छ। सेयर प्रत्याभूतिसम्बन्धी सम्झौतामा शुक्रबार नागरिक...

भरतपुर धाइरहनुपर्ने सास्ती अन्त्य, कालिका नगरपालिकाबाटै ‘स्मार्ट कार्ड’ लाइसेन्स वितरण सुरु

२५ भाद्र २०८३, बिहीबार ०९:४९

चितवन। सवारी चालक अनुमतिपत्र (लाइसेन्स) लिन तथा स्मार्ट कार्ड प्राप्त गर्न भरतपुर धाइरहनुपर्ने कालिका नगरपालिकाका सेवाग्राहीको सास्ती अब अन्त्य हुने भएको छ। कालिका नगरपालिकाबाटै सवारी चालक अनुमतिपत्रको ‘स्मार्ट कार्ड’ वितरण सेवा सुरु गरिएको छ। यससँगै कालिका नगरपालिका तथा आसपासका सेवाग्राहीले...

प्राकृतिक विपत्तिले मानिसको मानसिक स्वास्थ्यमा गहिरो प्रभाव पार्न सक्छ- डा. रोजन पोखरेल, मनोचिकित्सक,

२३ भाद्र २०८३, मंगलवार ०७:०६

डा. रोजन पोखरेल, मनोचिकित्सक , ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल, धापासी गत भदौ १० गते रसुवाको भोटेकोशी नदिमा आएको बाढीका कारण एकहजार बढीको निधन भएको छ । उक्त घटनामा परेर सयौँ व्यक्ति घाइते भएका छन् भने हजारौँ व्यक्ति अझैसम्म पनि वेपत्ता भएका...

COP31 अघि ४४ अति कम विकसित राष्ट्रको साझा आवाज : माग ठूलो, कार्यान्वयनको चुनौती

२२ भाद्र २०८३, सोमबार ०५:२०

काठमाडौं । टिमोर–लेस्टेको राजधानी डिलीमा सम्पन्न अतिकम विकसित राष्ट्रहरूको (LDCs) मन्त्रीस्तरीय बैठकले आगामी COP31 का लागि साझा धारणा र प्राथमिकता तयगर्दै डिली घोषणापत्र पारित गरेको छ। ४४ राष्ट्रको प्रतिनिधित्व गर्ने LDC समूहले प्रमुख उत्सर्जनकर्ता देशबाट तीव्र उत्सर्जन कटौती, अनुदानमा आधारित...

भोटेकोशीको बाढीपछि उठेको प्रश्न : भविष्यका पुलका लागि CFST Arch Bridge विकल्प बन्न सक्छ?

२२ भाद्र २०८३, सोमबार ०३:१४

काठमाडौं। भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले पुल, सडक र यातायात पूर्वाधारमा क्षति पुर्‍याएपछि नेपालमा नदीमाथिका पुलको डिजाइन र निर्माण प्रविधिबारे नयाँ बहस सुरु भएको छ। तीव्र बहावसँगै आएको पानी, ढुंगा, माटो र debris ले नदी किनारका पूर्वाधारमा पुर्‍याएको क्षतिपछि भविष्यमा...

नदीलाई रोक्ने कि नदीसँगै बाँच्न सिक्ने? भोटेकोशी–त्रिशूली पुनर्स्थापनाको बहस

२१ भाद्र २०८३, आईतवार १९:४३

“भोटेकोशी र त्रिशूली नदी किनारका बस्ती, विनाशकारी बाढी र अबको पुनर्स्थापनाबारे बहस तीव्र भइरहेका बेला एउटा आधारभूत प्रश्नमा फर्किन आवश्यक छ, के नदीलाई केवल नियन्त्रण गर्नुपर्ने प्राकृतिक जोखिमका रूपमा बुझ्ने, वा नदीसँगै मानव समाजको बदलिँदो सम्बन्धलाई पनि पुनर्स्थापनाको आधार बनाउने?”...

पीपी प्रसाई उत्कृष्ट शिक्षक पुरस्कार–२०८३ तथा पर्यटन लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान

२१ भाद्र २०८३, आईतवार ०६:५०

काठमाडौं। नेपालका पूर्व राष्ट्रपति तथा गणतन्त्र नेपालको प्रथम राष्ट्रपति सम्माननीय डा. रामवरण यादवले शिक्षा तथा पर्यटन क्षेत्रमा विशिष्ट योगदान पुर्‍याउने व्यक्तित्व तथा संस्थालाई ‘पीपी प्रसाई सम्मान पुरस्कार’ प्रदान गर्नुभएको छ। काठमाडौंमा शनिबार आयोजित कार्यक्रममा डा. यादवले देशका विभिन्न प्रदेशबाट छनोट...

कान्तिपुर भेट ग्रुपद्वारा विपद् उद्धार कोषमा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग

१९ भाद्र २०८३, शुक्रबार ०३:१९

काठमाडौं। भेटेरिनरी क्षेत्रमा सक्रिय कान्तिपुर भेट ग्रुपले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग गरेको छ। देशका विभिन्न क्षेत्रमा आएको बाढी, पहिरो तथा अन्य प्राकृतिक विपत्तिबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै ग्रुपले प्रभावित नागरिकको...

ताजा समाचार