१६ कार्तिक २०८३, आईतवार १०:३५
काठमाडौं। मुक्तिनाथ विकास बैंकको खराब कर्जा अनुपात आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा बढेर ४.७३ प्रतिशत पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ४.०३ प्रतिशत थियो। बैंकको अलेखा परीक्षित वित्तीय विवरणअनुसार खुद खराब कर्जा अनुपात पनि १.३२ प्रतिशतबाट बढेर...
१६ कार्तिक २०८३, आईतवार ०९:५१
काठमाडौं । भोटेकोशी–त्रिशूली विपत्तिपछि पहिचान हुन बाँकी व्यक्तिहरूको डीएनए परीक्षणलाई प्रभावकारी बनाउन गैरआवासीय नेपाली समुदायले नेपाल सरकारलाई दुई सेट डीएनए परीक्षण प्रणाली तथा १० मिलियन रुपैयाँ सहयोग हस्तान्तरण गरेको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी) का पूर्वअध्यक्ष...
१६ कार्तिक २०८३, आईतवार ०३:५४
कञ्चनपुर। कञ्चनपुरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा लामो समयदेखि बस्तीमा प्रवेश गरी जनधन तथा बालीनालीमा क्षति पुर्याउँदै आएका जंगली हात्तीको गतिविधि निगरानी गर्न रेडियो कलर जडान गर्ने प्रक्रिया अघि बढाइएको छ। हात्तीको आवागमनको वास्तविक अवस्था पत्ता लगाई मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण...
१४ कार्तिक २०८३, शुक्रबार ०९:५९
मोरङको कानेपोखरीमा अनुमति नलिई स्वास्थ्य शिविर सञ्चालन गरेको आरोप, ब्राजिल, क्यानडा र अमेरिकाका नागरिकको राहदानी अध्यागमन विभाग पठाइयो काठमाडौँ। पर्यटक भिसामा नेपाल प्रवेश गरेर आवश्यक अनुमति नलिई स्वास्थ्य शिविर सञ्चालन गरेको आरोपमा १० जना विदेशी नागरिकमाथि अध्यागमनसम्बन्धी कारबाही अघि बढाइएको...
१४ कार्तिक २०८३, शुक्रबार ०६:२४
काठमाडौं। फ्लोरिकल्चर एशोसिएसन नेपाल (फ्यान) द्वारा आयोजित ‘१९ औं गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी – २०८३’ आजदेखि सुरु भएको छ । तिहार तथा छठ पर्वलाई समेत लक्षित गरी फ्यानले प्रदर्शनीको आयोजना गरेको हो। ‘रोपेर फूल गोदावरी, सजाऔ घर आँगन वरिपरि’ भन्ने...
१४ कार्तिक २०८३, शुक्रबार ०६:१६
काठमाडौं। सर्वोच्च अदालतले सरकारी विज्ञापन प्रकाशन तथा प्रसारणसम्बन्धी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट भएको विवादित निर्णय बदर गरेको छ। अदालतको आदेश कार्यान्वयन गर्न सर्वोच्च अदालतको फैसला कार्यान्वयन निर्देशनालयले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई पत्राचार गरेको छ।...
१४ कार्तिक २०८३, शुक्रबार ०५:५७
कतारमा डिसेम्बर ११ र १२ मा ‘सहयात्रा–२०२६’, श्रमिकका मुद्दा, लगानी र नेपालीको भविष्यमा केन्द्रित हुने अपेक्षा काठमाडौं, नेपालको अर्थतन्त्रको महत्त्वपूर्ण आधारका रूपमा रहेको रेमिटेन्स भित्रिने मध्यपूर्वमा गैरआवासीय नेपाली संघ (एनआरएनए) को नवौँ क्षेत्रीय सम्मेलन ‘सहयात्रा–२०२६’ आयोजना हुने भएको छ। आगामी...
१४ कार्तिक २०८३, शुक्रबार ०१:१४
काठमाडौं: अर्थ मन्त्रालयले कम्पनीहरूलाई ठूलो राहत दिने निर्णय गरेको छ। कम्पनी ऐन, २०६३ बमोजिम दर्ता भएका कम्पनीहरूले आर्थिक वर्ष २०८२/८३ को निर्धारित कर, शुल्क, दस्तुर र आवश्यक विवरणहरू आगामी २०८३ पुस मसान्तभित्र पेश गरेमा यसअघि लागेका वा लाग्ने सम्पूर्ण कर,...
१३ कार्तिक २०८३, बिहीबार २२:०४
काठमाडौं। बंगलादेशको राजधानी ढाकामा आयोजित बंगलादेश ट्राभल एन्ड टुरिजम फेयर (बीटीटीएफ) २०२६ मा नेपाल पर्यटन बोर्ड नेतृत्वको १५ नेपाली पर्यटन कम्पनीले नेपालको पर्यटन प्रवर्द्धन गरिरहेका छन् । बोर्ड नेतृत्वको नेपाली टोलीले नेपालका हिमाली दृश्य, सांस्कृतिक सम्पदा, साहसिक पर्यटन र विविध...