१० कार्तिक २०८३, सोमबार २०:३९
काठमाडौं । भारतमा उत्पादित प्रियागोल्ड बिस्कुटको आयात, बिक्री तथा वितरणमा नेपालले रोक लगाएको छ। भारतको खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले उत्पादक कम्पनीको कारखानामा खाद्य सुरक्षासम्बन्धी गम्भीर त्रुटि फेला पारेपछि नेपालले बजारमा उक्त बिस्कुटको कारोबार रोक्न निर्देशन दिएको हो।...
१० कार्तिक २०८३, सोमबार ०८:५७
काठमाडौं। बडादसैँको धार्मिक विधि र परम्परालाई पूर्णता दिँदै आइतबार कोजाग्रत पूर्णिमा मनाइएको छ। धन, धान्य र ऐश्वर्यकी देवी महालक्ष्मीको पूजा आराधना गरी रातभर जाग्राम बस्ने परम्परासहित यस वर्षको १५ दिन लामो दसैँ पर्व समापन भएको छ। आश्विन शुक्ल प्रतिपदादेखि सुरु...
९ कार्तिक २०८३, आईतवार ०५:२२
काठमाडौं । चाडपर्वमा सडक सुरक्षाको चुनौती कति गम्भीर छ भन्ने तथ्य काठमाडौं उपत्यकामा दसैँ अवधिमा गरिएको ट्राफिक कारबाहीले देखाएको छ। घटस्थापनादेखि कात्तिक ७ गतेसम्म मादक पदार्थ तथा लागुपदार्थ सेवन गरेर सवारी चलाउने एक हजार ३७ जना चालक कारबाहीमा परेका छन्।...
९ कार्तिक २०८३, आईतवार ०३:३४
काठमाडौँ, । पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तस्थित डेरा इस्माइल खान जिल्लामा रहेको करिब २०० वर्ष पुरानो ऐतिहासिक रामलीला मन्दिर भत्काएर सपिङ प्लाजा निर्माण गर्न लागिएको घटनाप्रति विश्व हिन्दु परिषद् नेपालले कडा आपत्ति जनाएको छ। परिषद् अन्तर्गतको मठ-मन्दिर, अर्चक, पुरोहित विभागले एक...
३ कार्तिक २०८३, सोमबार १४:२९
काठमाडौं। नेपाल–भारत वाणिज्य तथा उद्योग चेम्बरले नयाँ अध्यक्ष पाएको छ र निर्वाचन सर्वसम्मत भएको छ। हालै चेम्बरको ३२औँ वार्षिक साधारणसभामा निर्वाचन अधिकृतले घोषणा गरेअनुसार कुनाल कायल अध्यक्षमा निर्वाचित भएका छन् । सन् २०२६–२०२८ कार्यकालका लागि उनको कार्यसमितिका सबै सदस्य पनि...
१ कार्तिक २०८३, शनिबार १३:०३
काठमाडौं । दशैंको किनमेलसँगै स्थानीय उत्पादनको स्वाद लिन, किसानका उपजलाई प्रोत्साहन गर्न र नेपाली मौलिक खाद्य संस्कृति तथा परम्परागत सीपको संरक्षणमा योगदान दिन चाहने उपभोक्ताका लागि काठमाडौंको बानेश्वरस्थित मौलिक भान्छाघरमा दशैं विशेष मौलिक मेला सुरु भएको छ। ‘स्थानीय उत्पादनको प्रवर्द्धन,...
१ कार्तिक २०८३, शनिबार १२:२६
काठमाडौं। नेपाल प्रिमियर लिग (एनपिएल) को फ्रेन्चाइज टोली कर्णाली याक्स र एसियन पेन्ट्स नेपाल प्रालिबीच तेस्रो संस्करणका लागि सहप्रायोजन सम्झौता भएको छ। सम्झौतापत्रमा कर्णाली याक्सका क्रिकेट निर्देशक ज्ञानेन्द्र मल्ल र एसियन पेन्ट्स नेपालकी एसिसटेन्ट मार्केटिङ म्यानेजर आस्था सत्याले हस्ताक्षर गरे।...
१ कार्तिक २०८३, शनिबार १२:२३
काठमाडौं। तार्केश्वर नगरपालिकाले २० औं एसियाली खेलकुदअन्तर्गत करातेका पदक विजेता तेन्जिङ शेर्पालाई शुक्रबार नगदसहित सम्मान गरेको छ। तार्केश्वर नगरपालिकाका प्रमुख कृष्णहरि महर्जन, तार्केश्वर नगरपालिका प्रमुख प्रशासकीय अधिकृत धर्मराज लम्साल र तार्केश्वर खेलकुद विकास समितिका अध्यक्ष विक्रम खड्गीले तेन्जिङलाई २५ हजार...
१ कार्तिक २०८३, शनिबार १२:२०
काठमाडौं। नेप्लिज तेक्वान्दो एकेडेमी (एनटीए) ले बाढी पीडित तेक्वान्दोका साग पदक विजेता रेजिन रिमाललाई शुक्रबार आर्थिक सहयोग प्रदान गरेको छ । राष्ट्रिय खेलकुद परिषद् कार्यकारी समितिकी पूर्व सदस्य नन्दा बस्याल, नेपाल तेक्वान्दो संघ, बागमती प्रदेशका अध्यक्ष केशव पुरी र काठमाडौं...