EK Story

दक्षिण कोरिया रोजगारीको आकर्षक गन्तव्य, तर EPS मा प्रतिस्पर्धा झन् तीव्र

१३ श्रावण २०८३, बुधबार ०५:१९

काठमाडौं: वैदेशिक रोजगारीका लागि नेपाली युवाको सबैभन्दा रोजाइको गन्तव्यमध्ये दक्षिण कोरिया अझै अग्रस्थानमा रहेको छ। नेपाल र दक्षिण कोरियाबीच २००८ मा रोजगार अनुमति प्रणाली (Employment Permit System–EPS) लागू भएयता १ लाख २५ हजारभन्दा बढी नेपालीले दक्षिण कोरियामा वैधानिक रोजगारीको अवसर...

नाट्टा अध्यक्षमा जिस्वान तुलाधरको उम्मेदवारी, पर्यटन विविधीकरणदेखि महिला नेतृत्वसम्म प्राथमिकतामा

१२ श्रावण २०८३, मंगलवार १३:१२

काठमाडौं। नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)को अध्यक्ष पदका लागि जिस्वान तुलाधरले आफ्नो उम्मेदवारी घोषणा गर्दै पर्यटन क्षेत्रको दिगो विकास, विविधीकरण र संस्थागत सुधारलाई मुख्य प्राथमिकतामा राखेका छन् । नाट्टाका वरिष्ठ उपाध्यक्षका रूपमा जिम्मेवारी सम्हालिसकेका तुलाधरले नेपालको पर्यटन...

३ प्रतिशत समता शुल्कबाट सरकार पछि हट्यो : जनदबाब, राजनीतिक सन्देश र वैकल्पिक व्यवस्थाको खोजी

५ श्रावण २०८३, मंगलवार १५:३९

काठमाडौं : निजी विद्यालय, कलेज तथा अस्पतालबाट सेवा लिने उपभोक्तामाथि थप आर्थिक भार पर्ने भन्दै प्रस्ताव गरिएको ३ प्रतिशत ‘समता शुल्क’ तत्काल कार्यान्वयन नगर्ने निर्णय गरेर सरकारले सार्वजनिक असन्तुष्टिप्रति आफू संवेदनशील रहेको सन्देश दिएको छ। प्रधानमन्त्री बालेन शाहले अर्थमन्त्री स्वर्णिम...

नेपाल भलिबल लिगमा प्रशिक्षक बाँडफाँड प्रक्रिया सम्पन्न 

३० असार २०८३, मंगलवार ०१:२८

काठमाडौं। नेपाल भलिबल लिग (एनभीएल) ले आफ्नो पहिलो संस्करणका लागि सबै ६ वटा फ्रेन्चाइज टोलीको मुख्य प्रशिक्षक छनोट तथा बाँडफाँड प्रक्रिया आज काठमाडौंस्थित होटल क्राउन इम्पेरियलमा सफलतापूर्वक सम्पन्न गरेको छ । नेपाल भलिबल संघको समन्वय तथा नेपाल भलिबल लिगको नियमावली...

सरकारको कृषि प्रतिबद्धताको राष्ट्रिय कृषक समूह महासंघद्वारा स्वागत, प्रभावकारी कार्यान्वयनमा जोड

२९ असार २०८३, सोमबार १९:२६

काठमाडौं। राष्ट्रिय कृषक समूह महासंघ, नेपालले सरकारले सार्वजनिक गरेको कृषि क्षेत्रसम्बन्धी राष्ट्रिय प्रतिबद्धतालाई सकारात्मक कदमका रूपमा स्वागत गर्दै त्यसको प्रभावकारी कार्यान्वयनमा जोड दिएको छ। महासंघले कृषि उत्पादन वृद्धि, आयात प्रतिस्थापन, किसानमैत्री नीति र कृषि रूपान्तरणका कार्यक्रम व्यवहारमा उतार्न तीनै तहका सरकारबीच...

रासायनिक मलको भरपर्दो विकल्प: ‘खजुरा ढैंचा १’ विस्तारको आवश्यकता

२८ असार २०८३, आईतवार २१:१७

नेपालको कृषि आज पनि रासायनिक मलमा अत्यधिक निर्भर छ। तर मलको आयात, आपूर्तिमा हुने अनिश्चितता र बढ्दो लागतले कृषकलाई हरेक वर्ष समस्यामा पारिरहेको छ। यस्तो अवस्थामा माटोको उर्वराशक्ति जोगाउने, रासायनिक मलको प्रयोग घटाउने र दिगो कृषि प्रणालीलाई सुदृढ बनाउने प्राकृतिक...

बढ्दो विश्वव्यापी सुरक्षा चुनौतीहरू विरुद्ध बहुपक्षीय कारबाहीको लागि आईजीपी कार्कीको आह्वान

२८ असार २०८३, आईतवार १०:५२

“प्रहरी महानिरीक्षक (आईजीपी) दान बहादुर कार्की (सी) न्यूयोर्कस्थित संयुक्त राष्ट्र संघको मुख्यालय UNCOPS २०२६ मा सम्वोधन।” एजेन्सि। नेपालका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले बढ्दो जटिल र अन्तरराष्ट्रिय सुरक्षा खतराहरूको सामना गर्न अन्तर्राष्ट्रिय सहकार्य बढाउन आह्वान गरेका छन्, साथै संयुक्त राष्ट्रसंघको...

संगीतमार्फत वन संरक्षणको सन्देश: एभरेष्ट ग्यालरीको सचेतनामूलक म्युजिक भिडियो सार्वजनिक

२६ असार २०८३, शुक्रबार १२:१७

काठमाडौँ। लुम्बिनी प्रदेशको वन तथा वातावरण मन्त्रालयको सहकार्य तथा एभरेष्ट ग्यालरीको निर्माणमा तयार गरिएको वन तथा वातावरण सचेतना म्युजिक भिडियो सार्वजनिक भएको छ। लुम्बिनी प्रदेशका १२ वटै जिल्लामा रहेका वन, जैविक विविधता, प्राकृतिक सम्पदा तथा वातावरण संरक्षणको सन्देश प्रवाह गर्दै...

मेस्सीको जादु र अर्जेन्टिनाको पुनरागमन ११ मिनेटको आँधीमा इजिप्टको सपना चकनाचुर

२४ असार २०८३, बुधबार ०३:२६

विश्व फुटबलमा अर्जेन्टिनाको परिचय केवल स्टार खेलाडीले होइन, हार नमान्ने मानसिकताले पनि बनेको छ। इजिप्टविरुद्धको खेलले त्यसलाई फेरि एकपटक प्रमाणित गरिदियो। खेलको अधिकांश समय २–० ले पछि परेको अर्जेन्टिना अन्तिम ११ मिनेटमा बिल्कुलै फरक टोलीका रूपमा प्रस्तुत भयो। केही मिनेटभित्रै...

ताजा समाचार