२६ बैशाख २०८२, शुक्रबार ०८:२८
‘यही हो तपाईंहरूको दुई तिहाइको सुशासन ?’ भन्दै प्रभु साहले गभर्नर नियुक्ति बारे उठाए प्रश्न काठमाडौं। आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले बैंकरहरुको मनोमानी लुटले बैंकहरु अस्तव्यस्त भएको बताएका छन् । सर्वसधारणले ऋण नपाउने तर बैंककै...
२५ बैशाख २०८२, बिहीबार ०८:४९
काठमाडौं। आगामी बिहीबार काठमाडौंमा ‘युनियनपे नेपाल फिनटेक फेस्टिभल–२०२५’ कार्यक्रम भएको छ। नेपालमा अन्तरराष्ट्रिय स्तरको फिनटेकको विकास गर्ने उद्देश्य सहित काठमाडौँ फिनटेक र फिनटेक अलायन्स नेपालको सहकार्यमा यो फिनटेक महोत्सव गर्न लागिएको हो। फेस्टिभललाई निवर्तमान गभर्नर महाप्रसाद अधिकारीले विशेष आतिथीको रुपमा...
११ बैशाख २०८२, बिहीबार २२:४०
काठमाडौं, एनएमबि बैंकको प्रमुखकार्यकारी अधिकृत (सीईओ) को कार्यभार आज मिति बैशाख १० गतेबाट गोविन्द घिमिरेले औपचारिक रूपमा सम्हाल्नु भएको छ। तीनदशक भन्दा बढी बैंकिङ क्षेत्रको अनुभव हासिल गर्नुभएका घिमिरे विगत १६बर्ष देखि यस एनएमबि बैंकसँग आबद्ध हुनुहुन्छ। बैंकको विभिन्न विभाग...
११ बैशाख २०८२, बिहीबार १९:४२
काठमाडौं । नेपाल राष्ट्र बैंकले नियामकीय मापदण्ड उल्लंघन गरेको भन्दै तीन वटा विकास बैंक र दुई वटा फाइनान्स कम्पनीमाथि कारबाही गरेको छ। चालु आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमासमा राष्ट्र बैंकले पोखरा फाइनान्स, जानकी फाइनान्स, मुक्तिनाथ विकास बैंक, नारायणी डेभलपमेन्ट...
१० बैशाख २०८२, बुधबार २०:४३
नेपाल स्टक एक्सचेन्ज नेप्सेमा एभरेष्ट बैंक लिमिटेडले निष्काशन गरेको ऋणपत्र सूचीकृत भएको छ। आज बैंकको १००० रुपैयाँ अंकित मूल्य कायम भएका ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र सूचीकृत भएको हो। ऋणपत्र सूचीकृत भएसंगै मंगलबारबाट ऋणपत्रको कारोबार सुरु हुने...
९ बैशाख २०८२, मंगलवार १०:१२
ग्लोबल आइएमई बैंकले पृथ्वी दिवसको अवसरमा औद्योगिक र व्यावसायिक भवनमा सोलार सिस्टम जडानलाई प्रोत्साहन गर्न रुफटप सोलार कर्जा योजना सार्वजनिक गरेको छ। यस कर्जाको मुख्य उद्देश्यहरु नविकरणीय ऊर्जाको पहुँच विस्तार गर्ने, जलविद्युत् ऊर्जा आपूर्तिमा निर्भरता घटाउँदै ऊर्जा सुरक्षा सुनिश्चित गर्ने...
४ बैशाख २०८२, बिहीबार १३:०७
राष्ट्रिय सहकारी महासंघले काठमाडौं विश्वविद्यालयको स्कुल अफ म्यानेजमेन्टसँगको सहकार्यमा विगत तीन वर्षदेखि सञ्चालन गर्दै आएको ‘डिप्लोमा इन कोअपरेटिभ म्यानेजमेन्ट’ कोर्षको समिक्षा सम्पन्न गरेको छ। महासंघकी अध्यक्ष ओमदेवी मल्लको अध्यक्षतामा सम्पन्न उक्त छलफलमा कुसुमका डिन प्रा.डा.विजयी केसी, प्रा.डा.विनोदकृष्ण श्रेष्ठ, सहायक प्राध्यापक...
२२ चैत्र २०८१, शुक्रबार १५:३३
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी राष्ट्र बैंकबाट विदा भएका छन्। आज शुक्रबार आफु गभर्नर हुँदाको अवधिमा राष्ट्र बैंकले सम्पादन गरेका प्रमुख कार्य तथा उपलब्धि सार्वजनिक गर्दै उनी विदा भएका हुन् । यस क्रममा राष्ट्र बैंकले २०७७ देखि २०८१ सम्म...
२१ चैत्र २०८१, बिहीबार ०२:५१
सिटिजन्स बैंक इन्टरनेसनलले करिब डेढ दशक देखि एच. आई. भी संक्रमित अबोध बालबालिकालाई लालनपालन, स्वास्थ्य उपचार, शिक्षा, मनोरंजन प्रदान गर्दै आएको बेबी लाईफ होमलाई आर्थिक सहयोग स्वरुप रु दुई लाख प्रदान गरेको छ। बैंकले आफ्नो १८ औं वार्षिकोत्सव आँउदो बैशाख...