७ माघ २०८२, बुधबार १३:३२
काठमाडौं । सेन्ट जेभियर्स कलेजका अभिक शाह हिमालयन च्यालेन्जर्स फिडे रेटिङ क्लासिकल चेस प्रतियोगितामा लगातार पाँच खेल जित्दै विहीबार शीर्षस्थानमा कायमै रहेका छन् । हिमालयन चेस एकेडेमीको काठमाडौं ११ स्थित थापाथलीको चेल हल सञ्चालन भइरहेको प्रतियोगितामा १९१८ रेटेड अभिकले पाँचौं चरणमा सात्विकमान...
१ माघ २०८२, बिहीबार १६:३३
सूर्य नेपाल गल्फ टुर २०२५–२६ अन्तर्गत दोस्रो प्रतियोगिता सूर्य नेपाल इस्टर्न ओपनको पहिलो दिन नेपाल नम्बर एक प्रो गल्फर निरज तामाङ ६–अन्डर ६४ को उत्कृष्ट स्कोरमा शीर्षस्थानमा रहन सफल भएका छन् । निरजले टंकबहादुर कार्की र बलभद्र राईलाई १८ होलको...
२८ पुष २०८२, सोमबार १०:५५
काठमाडौँ । बाल क्रिकेटको विकास र प्रतिभावान खेलाडीलाई अवसर प्रदान गर्ने उद्देश्यले राइजिङ स्टार यू–१२ ब्वाइज ओपन क्रिकेट प्रतियोगिता आयोजना गरिएको छ। प्रतियोगिता माघ १ गतेदेखि माघ ८ गतेसम्म काठमाडौँको सिफल ग्राउण्डमा सञ्चालन हुनेछ। आयोजकका अनुसार प्रतियोगितामा कुल २७ टिमको...
२४ पुष २०८२, बिहीबार ०९:४०
काठमाडौँ। युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले शुक्रबार १५ औँ इन्टरनेसनल ओपन फ्रेन्डसीप तेक्वान्दो च्याम्पियन्सीप (आइओएफटिसी) को औपचारिक उद्घाटन गरेका छन्। तीन दिने प्रतियोगिताका खेल भने बिहिबार नै सुरु भएको थियो । पहिलो दिन बोर्ड बे्रकिङमा २२ स्वर्ण पदकको छिनोफानो...
३ पुष २०८२, बिहीबार १४:१६
ज्ञान संस्कार इन्टरनेसनल स्कुलको आयोजना तथा नेपाल स्केटिङ तथा स्केट बोर्डिङ संघको समवन्यमा तेश्रो ज्ञान संस्कार अन्तरविद्यालय राष्ट्रिय स्केट प्रतियोगिता शनिबार हुने भएको छ । प्रतियोगितामा देशभरका विभिन्न विद्यालयबाट करिब ३ सय खेलाडीको सहभागिता रहने ज्ञान संस्कारकी प्रधानाध्यापक निलम बानिया...
२ पुष २०८२, बुधबार १९:१६
काठमाडौं। यसैबीच पत्रकार सम्मेलनअघि माल्दिभ्समा सेप्टेम्बर ४ देखि ६ तारिखसम्म भएको अन्तर्राष्ट्रिय स्केटिङ प्रतियोगिताका पदक विजेतासहित सहभागी खेलाडीलाई स्केटिङ तथा स्केट बोर्डिङ संघले सम्मान गरेको छ। उक्त प्रतियोगितामा कांस्य पदक जितेकी प्रिशा खाँडसहित सहभागी रोज बडू, जून बडू, काश्वी भट्टराई,...
२ पुष २०८२, बुधबार १९:११
काठमाडौं। टीआईए, दीक्षालय, आयोजक काष्ठमण्डप विद्यालय, वेदव्यास र रातो बंगला तेश्रो काष्ठमण्डप कपमा बुधबार च्याम्पियन बनेका छन्। बास्केटबलको ब्वाइजमा टीआईए र गल्र्समा दीक्षलय पहिलो भए । फुटसलको जुनियर ब्वाइज यु–१३ मा काष्ठमण्डप, सिनियर ब्वाइजमा वेदव्यास र गल्र्समा रातो बंगलाले उपाधि...
२७ मंसिर २०८२, शनिबार २०:५८
काठमाडौं।लुम्बिनीले एनपीएल–२ को उपाधि जित्न सफल भएको छ । टस हारेर ८६ रनको सामान्य लक्ष्य पछ्याउन मैदान उत्रिएको लुम्बिनीले ८ ओभर ६ बलमै ४ विकेट गुमाउँदै लक्ष्य पूरा गर्दै सहज जित निकालेको हो । जारी सिजनमा कम ओभरमै लक्ष्य पूरा...